समाचार

२ महिलालाई खुकुरी हानेपछि आत्महत्या

अर्जुनधारा नगरपालिका १० कालिझोडाका ४४ वर्षीय खडानन्द पोखरेलले छिमेकी २ महिलालाई खुकुरी प्रहार गरी आफूले आत्महत्या गरेका छन् । मृतकलाई आज बिहान छिमेकी महिलाको घर नजिक खोल्सीमा घाँटी सेरिएर मृत्यु भइसकेको अवस्थामा प्रहरीले फेला पारेको थियो । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार मृतक पोखरेलले आज बिहान सोही वडाका २४ वर्षीया जमुना ओझा र १९ वर्षीय बालकुमारी भारतीलाई खुकुरी प्रहार गरी घाइते बनाएका थिए । ती… पुरा पढौ

घुस मागेको अभियोगमा पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सव डिभिजन कार्यालय भजनी कैलालीमा कार्यरत फरेष्टर हरिशचन्द्र कुमारलाई घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ ।  सामुदायिक वनबाट उपभोक्तासँग दाउरा उपलब्ध गराउन सहज वातावरण बनाइदिने भन्दै सेवाग्राहीसँग रु दश हजार घुस माग्दै गरेको अवस्थामा आयोगको टोलीले आज कार्यालय नजिकैबाट पक्राउ गरेको हो । आरोपी कुमारको अनुसन्धान भइरहेको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए । यस्तै आयोगले आजै इलाका प्रशासन कार्यालय सिमरामा कार्यरत सहायक कम्प्युटर अपरेटर… पुरा पढौ

फिक्कल महोत्सवमा प्याराग्लाइडिङ र र्याफ्टिङ

नागबेली आकारमा बगेको सुनकोशी नदी । हरियाली धेरै नभए पनि सुन्दर डाँडाकाँडा । रमणीय हिमालको दृश्यसँगै आकाशमा प्याराग्लाइडिङ । नदीमा र्‍याफ्टिङ । भूगोल र प्राकृतिक सम्पदाको दृष्टिले पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना बोकेको सिन्धुलीमा सडक र अन्य पूर्वाधारको अपर्याप्तताका कारण विकासमा पछाडि परिरहेको बेला प्रथम फिक्कल महोत्सवले पर्यटकीय सम्भावना पहिल्याएको छ । मध्यपहाडी लोकमार्गले छोए पनि हालसम्म सञ्चार र बिजुलीको सेवा पाउने सुनिश्चिततासँगै खाङसाङ क्षेत्रले विकासको नयाँ सम्भावनालाई पहिल्याएको हो ।… पुरा पढौ

विरालो मार्ने ट्याक्सी चालकलाई जेल सजाय

एजेन्सी– मलेसियाका एक जना ट्याक्सी चालकलाई अदालतले दुई वर्षको जेल सजायको फैसला गरेको छ ।  गर्भवती भएको विरालोलाई मारेको अभियोगमा अदालतले बिहीबार ती चालकलाई जेल सजायको फैसला गरेको अधिकारीहरुले जनाएका छन् ।  जनावर अधिकारवादी र कानुन व्यवसायीले ए. मोहनराजले अनावश्यक रुपमा चालकले विरालोलाई मारेको अभियोग लगाउदै कारबाहीको माग गरेका थिए ।  क्वालालमपुरदेखि बाहिर रहेको कपडा धुने ठाउँमा गत सेम्टेम्बरमा घटना भएको जनाएको छ । विरालोको हत्या सम्वन्धी दृश्य सिसिटिभीमा खिचिएको थियो र त्यो… पुरा पढौ

बेलायती राजकुमार कार दुर्घटनामा

 बेलायती राजकुमार फिलिप, महारानी एलिजाबेथ द्वितीयका पति, कार दुर्घटनामा परेका छन् । ९७ वर्षीय राजकुमार सवार ल्याण्डरोभर दुर्घटनामा परे पनि उनी सकुशल रहेको जनाइएको छ । स्थानीय समय अनुसार दुर्घटना दिउँसो ३ बजे नोरफोल्कमा रहेको रानीको स्यान्ड्रिङहम स्टेट नजिकैको सडकमा गाडी दुर्घटनामा परेको प्रहरीले जनाएको छ । फिलिपको कारसँगै दुर्घटनामा परेको अर्को गाडीमा सवार ड्राइभरलाई चोट लागेको छ भने महिला यात्रुको हातमा चोट लागेको प्रहरीले जारी वक्तव्यमा भनिएको छ ।… पुरा पढौ

धर्मगुरु राम रहिम सिंहलाई जन्मकैदको सजायँ

 भारतका बिवादित धर्म गुरु गुरमित रामरहिम सिंहलाई अदालतले जन्मकैदको सजायँ सुनाएको । पत्रकार हत्याको आरोपमा उनलाई पंचकुलाको विशेष सिबिआई अदालतले जन्मकैदको सजायँ सुनाएको हो । बलिउड फिल्ममा समेत अभिनय गरिसकेका निकै शक्तिशाली मानिएका नीमाथि आफुले गरेको बलात्कारको बारेमा समाचार लेखेको भन्दै पत्रकार रामचन्दर छत्रपाटीको हत्या गरेको आरोप थियो जससमा उनलाई अदालतले दोषी ठहर गरेको थियो । उनले सन् २००२ मा स्थानीय पत्रिकामा काम गर्ने रामचन्दरको हत्या गरेको प्रमाणित समेत भएको… पुरा पढौ

प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न

प्रतिनिधिसभाको आज शुक्रबार बस्ने बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने भएको छ । बिहीबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले प्रधानमन्त्रीसँग सांसदले प्रश्न गर्न पाउने व्यवस्था गरेको हो ।कार्य व्यवस्था महाशाखाका शाखा अधिकृत राजन घिमिरेले आज शुक्रबार देखि यो नयाँ व्यवस्था सुरु भएको बताए । प्रतिनिधिसभा नियमावली, २०७५,को परिच्छेद ९ मा ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर’ को खण्ड राखिएको छ । प्रधानमन्त्री वा निजको कार्यक्षेत्रभित्र रहेका मन्त्रालयसँग प्रत्क्षय रुपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्नका… पुरा पढौ

इँटा उद्योगको पर्खाल भत्किँदा २ बालबालिकाको ज्यान गयो

  इँटा उद्योगको पर्खाल भत्किँदा २ बालबालिकाको ज्यान गएको छ । काभ्रेपाँचखाल नगरपालिका ७ स्थित बिर हनुमान इँटा उद्योगको पर्खाल भत्किँदा ती बालबालिकाको ज्यान गएको हो । मृतकहरुमा रोल्पाका ११ महिनाका निमार्ण परियार र तीन वर्षकी जेनिसा परियार रहेको प्रहरीले जनाएको छ । मृतक बालबालिकाको अभिभावक सोही इँटा उद्योगमा काम गर्ने कर्मचारीहरु हुन् । साथै अन्य दुईजना घाइते पनि भएका छन् । घाईते हुनेहरुमा तीन वर्षीया झरना घर्ती र ३५… पुरा पढौ

अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गर्ने

अपाङ्गता भएका व्यक्तिको परिचयपत्र पोखरा महानगरपालिकाबाट वितरण हुने भएको छ । महिला तथा बालबालिका कार्यालय पोखरा महानगरपालिका मातहत आएपछि अपाङ्गता भएका व्यक्तिको परिचय पत्र वितरण महानगरले गर्ने भएको हो । परिचयपत्र वितरणका लागि आवश्यक कार्यविधि र समिति नबन्दा अपाङ्गता भएका ब्यक्तिहरुले परिचयपत्र प्राप्त गर्न सकेका थिएनन्् । महानगरले अपाङ्गता भएका ब्यक्तिको परिचयपत्र वितरण कार्यविधि २०७५ पारित गरे लगत्तै पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङ्गको संयोजकत्वमा अपाङ्गता परिचयपत्र वितरण समन्वय समिति गठन… पुरा पढौ

सिटिजन फर्निचर पाल्पाली सांगीतिक साँझ,सम्मान कार्यक्रम गरिदैँ

पाल्पाली समाज पोखरा स्थापनाको २५ वर्ष पुगेको छ । समाजले रजतजयन्ती मनाउनेक्रममा माघ ५ गते शनिबार पोखरा सभागृहमा ‘सिटिजन फर्निचर पाल्पाली सांगीतिक साँझ तथा सम्मान कार्यक्रम–२०७५’ गर्ने भएको छ । कार्यक्रमको तयारी पूरा भएको बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो । कार्यक्रमका गठित विभिन्न उपसमितिले समेत तोकिएको जिम्मेवारी पुरा गरिसकेको समाजका अध्यक्ष कुलप्रसाद घिमिरेले जानकारी दिए । ‘कार्यक्रमलाई सभ्य र भव्यरुपमा सम्पन्न गर्नेछौं,’ उनले भने । पाल्पाको रहनसहन, मौलिक संस्कृति,… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं