पेशागत बिमा अभिकर्ता संघ नेपाल शाखा समिति एलआइसी पोखराको ८ औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले देवी तिमिल्सेनाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समिति उपाध्यक्षमा नैनबहादुर क्षेत्री(नवीन), सचिवमा यज्ञबहादुर नेपाली, सहसचिव रञ्जना भण्डारी र कोषाध्यक्ष रामकृष्ण ढुंगाना छन् । सदस्यमा नारायणी केसी, भगवती सुवेदी, उषाकुमारी गुरुङ, धनबहादुर गुरुङ, सोमबहादुर गुरुङ, दीपेन्द्रसिंह लामिछाने, निरु केसी, बुद्धिराज सुवेदी र प्रमिला रानाभाट छन् ।कार्यक्रममा स्वास्थ्य बिमा बोर्डका प्रमुख कार्यकारी निर्देशक…
पुरा पढौ