हिमाली सांस्कृतिक परिवारको ११ औं अधिवेशनले फेरि ज्ञानबहादुर थापाको अध्यक्षतामा सर्वसम्मत १९ सदस्यीय कार्यसमिति चुनेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा गजबहादुर गुरुङ, उपाध्यक्ष श्रीजंग गुरुङ, महिला उपाध्यक्ष मनसुवा नेपाली, सचिव मनबहादुर (माधव) गुरुङ, सहसचिव डबिन गुरुङ, कोषाध्यक्ष महादेव न्यौपाने र सहकोषाध्यक्षमा सबिन गुरुङ छन् । परिवारका सदस्यमा ईश्वरी राना, सनबहादुर गुरुङ, टोपबहादुर खत्री (तेज केसी), संगिता आले, वसन्त थापा, युवराज गुरुङ, नितु गुरुङ बी, दिलबहादुर गुरुङ, बिग्नेस थापा, बिक्रम थापा…
पुरा पढौ