समाचार

किवानिस क्लब पोखराको पदस्थापना

किवानिस इन्टरनेसनल अन्तर्गतको किवानिस क्लब पोखराको पदस्थापना शनिबार भएको छ । यसपालि किवानिस वान डे २२ अक्टोबरमा परेकाले सोही अवसरमा पदस्थापनासमेत गरिएको हो । नयाँ कार्यसमिति वर्ष २०२२÷२३ को अध्यक्षमा स्वतन्त्र न्यौपाने छन् । उनी बागलुङका जिल्ला न्यायाधिवक्तासमेत हुन् । कार्यसमितिको प्रेसिडेन्ट इलेक्टमा विष्णुहरि न्यौपाने, कोषाध्यक्षमा होमराज भट्टराई र सचिवमा ध्रुवराज तिवारी छन् । यस्तै, सदस्यमा सुवास अधिकारी, राजेश बराल, गणेश लामिछाने, विनोद भण्डारी, ध्रुवबहादुर राउत, विष्णुबहादुर राउत,बिकास गौतम, सन्तोष… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुद: साइक्लिङ प्रतियोगितामा विभागिय खेलाडीको वर्चस्व

पोखरा, २ असोज । गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत भएको साइक्लिङ प्रतियोगिताको सबै विधा आज (बुधबार) सम्पन्न भएको छ । साइक्लिङका ४ विधामा पुरुष र महिला गरि ८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा विभागिय खेलाडीले वर्चस्व राखेका छन् । जसअन्तरगत नेपाल आर्मीले ४ स्वर्ण, एपिएफले २ स्वर्ण, बागमती र गण्डकीले १–१ स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् । त्यस्तै रजत पदकतर्फ… पुरा पढौ

गठबन्धनका उम्मेदवारलाई हार्ने छुट छैनः शर्मा

नेपाली काँगे्रस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले गठबन्धनका उम्मेदवार कसैलाई पनि हार्न छुट नभएको बताएका छन् । बुधबार पोखरा नयाँबजारमा कास्की क्षेत्र नम्बर–२ को निर्वाचन सम्पर्क कार्यालय उदघाटन गर्दै शर्माले यस्तो बताएका हुन् । ‘हाम्रो यो गठबन्धन पाँच दलीय गठबन्धन हो । एक्लै चुनाव लडेर हिजो माओवादीले पनि जितेको थियो, कांग्रेसले पनि जितेको थियो । २०७४ सालको निर्वाचन पश्चात एमालेमा केपी ओली र माधव नेपाल एकठाउँमा हुन सक्नुभएन । माधव… पुरा पढौ

कास्की २ का प्रदेश क्षेत्रमा एमालेका चुनावी कार्यालय

नेकपा एमाले कास्की २ की उम्मेदवार विद्या भट्टराई अधिकारीले मुलुकको समृद्धिको अभियानलाई सार्थक बनाउन उम्मेदवारी दिएको बताएकी छन् । पोखरा १७ विरौटामा स्थापना गरिएको निर्वाचन परिचालन कमिटी कार्यालय सुरुआत कार्यक्रममा उनले राष्ट्रियता र लोकतन्त्रको रक्षासँगै जनताका आधारभूत आवश्यकता पूरा गर्न एमालेको विकल्प नरहेको बताईन् । अधुरा काम पूरा गर्ने लक्ष्यका साथ २ वर्षअघि दुःखद अवस्थामा भएको उपनिर्वाचनमा निर्वाचित भएसँगै यस क्षेत्रको भौतिक, सामाजिक एवं मानवीय विकासमा आप्mनो तर्पmबाट सक्दो प्रयास… पुरा पढौ

बागलुङका उम्मेदवारले थाले चुनावी प्रचार

प्रतिनिधिसभा र प्रदेससभाको निर्वाचनका लागि बागलुङका उम्मेदवारहरुले गाउँ केन्द्रित अभियान थालेका छन् । सत्तारुढ गठबन्धन र नेकपा एमाले सहित साना दलहरुले समेत आइतबारदेखि निर्वाचन प्रचार प्रसारको तालिका बनाएर घरदैलो अभियान सुरु गरेको छ । गठबन्धनका उम्मेदवारले बागलुङ नगरपालिका–१ रामरेखा र नेकपा एमालेका उम्मेदवारले बागलुङ नगरपालिका–१४ नारायणस्थानबाट घरदैलो अभियान थालेका छन् । पाँच दलीय गठबन्धनतर्फ बागलुङ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र बागलुङ क्षेत्र… पुरा पढौ

टुरिजम एन्ड हस्पिटालिटी मिटमा सम्भावनाको खोजी

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई पर्यटनको राजधानी स्थानीय सरकारले नै घोषणा गर्ने बताएका छन् । यसअघि नै महानगरले पर्यटनको राजधानी घोषणा गर्न संघ सरकारलाई आग्रह गरिसकेको छ । यसमा गण्डकी प्रदेश सरकारले २ पटक पहल गर्दा पनि संघ सरकारको ध्यानाकर्षण भएको छैन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा अनुरोध गरे पनि अहिलेसम्म यो योजना थाँती छ । आचार्यले भने, ‘पोखरालाई केन्द्रमा राखेर हामी आफैं काम गर्छौं ।’ उनले… पुरा पढौ

सचेत उपभोक्ता र जिम्मेवार सरकारबाट उपभोक्ता अधिकार सुरक्षित: कोइराला

उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ कोइरालाले उपभोक्ताको सचेतना नै उपभोक्ताको अधिकार र हित संरक्षण गर्ने सबैभन्दा प्रभावकारी उपाय भएको बताए । उनले सबै मानिस उपभोक्ता भएकाले सरकारी, गैरसरकारी निकाय र आम नागरिक नै यसबारे सचेत हुनुपर्नेमा जोड दिए । उनले भने, ‘सचेत उपभोक्ता, जिम्मेवार सरकार निकाय, कानुको पालना र नागरिकको खबरदारीले मात्र उपभोक्ता अधिकार सुरक्षित हुन सक्छ ।’ खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराले आइतबार आयोजना गरेको उपभोक्ता भेला… पुरा पढौ

आइटिएफमा आर्मी र बागमतीलाई स्वर्ण

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आइटिएफ तेक्वान्दोमा त्रिभुवन आर्मी र बागमती प्रदेशले थप स्वर्ण हात पारेका छन् ।पुरुष टिम प्याट्रनमा आर्मी र महिला टिम प्याट्रनमा बागमती प्रदेशले स्वर्ण हात पारेको हो ।पुरुष टिम प्याट्रनमा गण्डकी प्रदेशले रजत र महिलातर्फ आर्मीले रजत पदक जितेको छ । यसअघि एकल प्याट्रनमा आर्मीले तीन र बागमतीले दुई स्वर्ण हाँसिल गरेको थियो । प्रतियोगितको पहिलो दिन शनिबार भएका प्रतिस्पर्धामा पनि आर्मीले तीन स्वर्णसहित बर्चश्व कायम गरेको… पुरा पढौ

कराँतेका गण्डकी र आर्मीलाई ३÷३ स्वर्ण

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत फुुल कन्ट्याक्ट कराँते खेलमा गण्डकी र नेपाल आर्मीले समान ३ स्वर्ण जितेका छन् । शनिबार राति सकिएको खेलमा कराँतेमा पुुरुषका ७ र महिलाका ५ विधा गरी १२ विधामा भएको प्रतिष्पर्धामा गण्डकीले पुरुषतर्फको ३०—४०, ४५—५० तौल समूहमा स्वर्ण र महिलातर्फको ५०—५५ तौल समूहमा १ स्वर्ण जितेको हो । नेपाल आर्मीले खुला तौल समूह पुरुष, महिला र ६०—६५ केजी तौल पुरुष समूहमा स्वर्ण जितेको छ । खेलमा पुरुषतर्फको… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुदः प्याराग्लाइडिङ दुर्घटना हुँदा आर्मीका खेलाडी निशिमको निधन

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्याराग्लाइडिङ दुर्घटना हुँदा खेलाडी निशिम थापाको निधन भएको छ । आइतबार उडानको केही समय पछि नै उनी दुर्घटनामा परेका हुन् । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाली सेनाबाट सहभागी २८ वर्षिय निशिम पोखरा सराङकोटबाट उडान भरेका थिए । प्रतियोगिता अन्तर्गत पुरुषतर्फको क्रस कन्ट्रिको खेल जारी रहेको थियो । “उडान लगतै उनको प्याराग्लाइडिङ ‘कोल्याप्स’ भयो,” एक प्रत्यक्षदर्शीले भने–“उनी सोझै पोखरा १८ सराङकोटस्थित एक निर्माणाधिन भवनमा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं