ओखलढुंगाको सुनकोशी गाउँपालिका १ बलखुमा रहेको बलखु माविको सोमबार भएको अभिभावक भेलाले सर्वसम्मत विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन गरेको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्षमा अध्यक्षमा ढुण्डिराज पहाडी छन् । सदस्यमा पेसलकुमार गिरी, सहदेव गिरी, रजना पहाडी, निर्मला लुईटेल, सविता गिरी, रुक्मिणी घिमिरे र सदस्यसचिवमा प्रधानाध्यापक शान्तिप्रसाद पराजुली छन् । शिक्षक अभिभावक संघको अध्यक्षमा सन्तोष पराजुली चुनिएका छन् । यस्तै, सदस्यमा मीनाकुमारी धमला पराजुली, सुश्मिता मगर, नबिन्द्र…
पुरा पढौ