स्वास्थ्य

तनहुँमा १ युवती आइसोलेसनमा

तनहुँको शुक्लागण्डकीमा कोरोना संक्रमणको आशंकामा एक युवतीलाई आइसोलेशनमा राखिएको छ । विहिबार शुक्लागण्डकी-९ की १४ बर्षिया युवतीलाई ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि कोरोना संक्रमणको आशंकामा जिपि कोइराला राष्ट्रि श्वासप्रस्वास उपचार केन्द्र झरौटाको आइसोलेशन कक्षमा भर्ना गरिएको स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले जानकारी दिए । उनका अनुसार ती युवती विदेशबाट नआएको भए पनि उनकी भिनाजु युएईबाट आएर ससुरालीमा केहि दिन बसेको पाइएको छ । "ज्वरो आएर वडाको आधारभुत स्वास्थ्य सेवा केन्द्रमा स्वास्थ्य… पुरा पढौ

साउदी अरबका राजा आइसोलेसनमा, परिवारका १५० जनालाई संक्रमण

साउदी अरबका राजा सलमान र युवराज मोहम्मद बिन सलमान दुवै आईसोलेसनमा बसेका छन्। राजपरिवारका एक सय ५० सदस्यलाई कोरोना भाइरसको संक्रमण भएको जनाइएको छ । रियादस्थित इलाइट किङ फैजल अस्पतालका चिकित्सकले राज परिवारलाई पाँच सय शैय्या तयार गर्न भनेको बताएका छन्। ८४ वर्षीय सलमान जेदाहस्थित एक टापुमा रहेको दरबारमा बसेका छन् भने युवराज मोहम्मद बिन सलमान ग्रामिण क्षेत्रमा छन्। साउदी राज परिवारमा १५ हजार सदस्य छन्। रियादका गभर्नर रहेका राजकुमार… पुरा पढौ

कोरोना भाइरसबाट पैसालाई कसरी संक्रमणरहित बनाउने ? : डा. रवीन्द्र पाण्डे

हामीले दैनिक रुपमा प्रयोग गर्ने पैसा हामीले सोंचेभन्दा फोहोर हुन्छ | एउटा नोटमा सयौं किसिमका ब्याक्टेरिया, फंगस तथा भाइरस हुन्छन | पैसा अन्यन्तै क्रियाशील हुने र जसको हातमा पनि पुग्ने भएकोले पैसा बिभिन्न रोगको संवाहक हुनसक्छ | कागज तथा कटनको नोटमा भन्दा पोलिमर नोटमा जीवाणु कम समय रहन्छन | नोटभन्दा क्वाइनमा भाइरस तथा ब्याक्टेरिया धेरै समय रहन्छ | नोटमा २ दिनसम्म र क्वाइनमा लामो समयसम्म भाइरस रहन सक्छ | रुघा… पुरा पढौ

विदेश रहेका नेपालीलाई पत्र : संक्रमण हुन नदिन यसो गर्नुस्

बिदेशमा रहनुभएका आदरणीय बुवाआमा, दाजुभाइ तथा दिदीबहिनीहरु , अहिले तपाईंहरू यो शताब्दीकै अकल्पनीय मोडमा हुनुहुन्छ | यहाँहरु भित्र अन्तर्निहित राष्ट्रप्रेम, संस्कृतिप्रेम तथा उदार मनको कारण नेपालमा भएका भूकम्प, बाढी तथा अन्य प्राकृतिक बिपत्तिमा पुर्याउनु भएको योगदान अतुलनीय छ | परिस्थितिजन्य कारणले यहाँहरु जुन देशमा रहेपनि मन नेपालमै रहेको हामी सबैले महशुष गरेका छौं | आफु बसेको देश तथा सहरमा भइरहेको हताहत तथा बढ्दो संक्रमितको संख्याले यहाँहरु जुन पीडामा हुनुहुन्छ, त्यो… पुरा पढौ

पोखरामा अलपत्र मुस्ताङीलाई घर फर्कन सकस

विश्वभरी माहामारीको रुपमा फैलिएको नोवल कोरोना भाईरस ( कोभिड–१९ ) रोकथाम तथा नियन्त्रण भन्दै सरकारले तेश्रो पटक लक डाउनको म्याद थप्यो । थपिएको म्याद बैशाख ३ गते सम्म छ । हाल कोरोनाका कारण देखिएको मानवीय संकटको अन्त्यका लागि सरकारले लक डाउनलाई थप कडाई गरेको छ । सरकारले बिषम परिस्थितीको मध्यजनर गर्दै लक डाउन थप्यो । तर ,लक डाउन कायमै रहदा देशभरका नेपाली घर फर्किनबाट बञ्चित छन् भने त्यसमाथि थप बढी… पुरा पढौ

अस्पतालले भर्ना गरेनन्, वृद्धको ज्यान गयो

मुटुको अप्रेसन गरेका बिरामीलाई श्वासप्रश्वासमा समस्या आएपछि धनगढीका विभिन्न अस्पताल लगियो । तर, कुनै अस्पतालले भर्ना नगरेपछि केही घन्टा अलपत्र परेका ती बिरामीको ज्यान गएको छ । अस्पतालको गैरजिम्मेवारीका कारण कैलालीको गोदावरी नगरपालिका २ तेघरीका ७६ वर्षीय जनकलाल भट्टको मृत्यु भएको हो । बुधबार साढे ११ बजे धनगढीको माया मेट्रो अस्पताल पुर्‍याइएका भट्टलाई अस्पतालले भर्ना गर्न नमानेको उनका आफन्तले जनाएका छन् । आफन्त हेमराजले केही घन्टा बिरामी अलपत्र परेको बताए… पुरा पढौ

संकटमा काममा नआउने ५ डाक्टर बर्खास्त

संकटका बेला काममा नआउने पाँच चिकित्सकलाई सेवाबाट हटाइएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा करारमा कार्यरत पाँच चिकित्सकलाई सेवाबाट हटाइएको हो । बिना जानकारी कार्यालयमा हाजिर नभएपछि प्रदेश ५ को सामाजिक विकास मन्त्रालयको निर्देशनमा उनीहरुलाई हटाइएको हो । अस्पतालका मेडिकल सुपरिटेण्डन डा राजेन्द्र खनालले यसको पुष्टि गरे । बर्खास्तीमा पर्नेहरुमा डा बरदान वली र ताराप्रसाद शर्मा, डा प्रकृति डा प्रकाश न्यौपाने र डा सुवासचन्द्र चौधरी छन् । पुरा पढौ

उपल्लो मुस्ताङका गुम्बा स्कुलको पोखरामा स्वास्थ्य परीक्षण

लक डाउनका कारण पोखरामा अलपत्र मुस्ताङका ४ वटा घुम्ती गुम्बा स्कुलका वालवालिकालाई सोमबार र मंगलबार कोरोना भाईरस ( कोभिड–१९ ) को स्वास्थ्य परीक्षण गरिएको छ । सोही क्षेत्रका गण्डकी प्रदेश सांसद ईन्द्रधारा बिष्टको पहलमा ४ गुम्बा स्कुल करिव २ सय वालवालिकाको कोरोना परीक्षण भएको हो । लोमान्थाङ–३ को पाल एवं नामग्याल गुम्बा स्कुलका १ सय २० ,लोमान्थाङ–२ को नाम्डोललिङ गुम्बा स्कुलका ४० र लोघेकर दामोदरकुण्ड–१ चराङ गुम्बाका ४० जना वालवालिका… पुरा पढौ

आत्मबलले कोरोनालाई जित्न सकिन्छ

राजनीतिज्ञ तथा साहित्यकार बिपी कोइरालालाई युवा अवस्थामै घाँटीको क्यान्सर भयो | त्यो बेला अहिलेजस्तो परीक्षण र उपचार सुलभ थिएन | यहि अवस्थामा उनले महत्वपूर्ण राजनैतीक तथा साहित्यिक उचाइ पाए | उनका सिर्जनामा कतै पनि क्यान्सरको पीडा तथा हीनताबोध देखिएन | बोली मसिनो हुँदै नसुने हुनेबेलासम्म उनी अनबरत संघर्षमा रहे | उनीसंग भएको प्रचुर आत्मबल नै उनको सुखायु तथा दीर्घायुको कारण बन्यो | पूर्ब प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई फोक्सोको क्यान्सर थियो |… पुरा पढौ

कोरोनाबाट १ नेपालीको मृत्यु

युएईको दुबईमा कोरोनाबाट १ नेपालीको मृत्यु भएको छ । ती ४० वर्षीया नेपालीको शुक्रबार ज्यान गएको हो । उनको घर देवदह–६ बुटवल हो । पहिला पेट दुख्यो, मुटु दुख्यो भनेकी उनी भोलिपल्ट शुक्रबार बिहान मृत अवस्थामा फेला परेकी थिइन् । ती महिलाको मृत्यु कोरोना संक्रमणबाट भएको स्वास्थ्य प्रतिवेदन सोमबार आएको छ । यूएईमा सोमबार थप ३ नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् भने हालसम्म ११ जना नेपालीमा संक्रमण देखिएको छ… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं