स्वास्थ्य

गर्भवती हुदा कस्तोे ‘डाइट’ लिने ? जान्नुहोस्

स्वस्थ बच्चाको जन्म होस् भन्ने चाहना हरेक गर्भवतीलाई हुन्छ। यसका लागि गर्भावस्थाका दौरान पर्याप्त मात्रामा पौष्टिक आहारा लिनुपर्छ। गर्भको शिशुको विकास आमाको सही डाइट प्लानमा निर्भर हुन्छ। आहार विशेषज्ञका अनसार एक सामान्य महिलाका लागि डाइटमा १८०० क्यालोरी आवश्यक हुन्छ। तर गर्भावस्थाका दौरान यतिले मात्र पुग्दैन। फुड एण्ड न्युटिसन विशेषज्ञका अनुसार गर्भावस्थामा महिलालाई ३५० अतिरिक्त क्यालोरी आवश्यक हुन्छ। अर्थात् गर्भवतीले आफ्नो खानाबाट २३०० सम्म क्यालोरी प्राप्त गर्नुपर्छ। पर्याप्त मात्रामा  भिटामिन, खनिज,… पुरा पढौ

गर्मी मौषममा कामकाजी महिलाले यसरी छालाको हेरचाह गर्नुस्

कामकाजी महिलालाई आफ्नो कार्यस्थल जान यातायात जाम, धुलो, धुवाँसंग दैनिक जुध्नुपर्छ। यसले उनीहरुको सौन्दर्यलाई पनि असर पारिररहेको हुन्छ। यस्तो अवस्थामा महिलाहरुले आफ्नो अंगको स्वच्छतालाई पनि ध्यान दिनुपर्ने हुन्छ। कामकाजी महिलाले गर्मीमा सुत्नुअघि आफ्नो अनुहारको धुलो, पसिना, तैलीय पदार्थलाई सफा पानीले धुनुपर्छ। गर्मीमा तुलसी या निमयुक्त फेसवास सबैभन्दा बढी उपयुक्त हुन्छ। यसले अनुहारको धुवाँधुलो हट्नुका साथै अनुहारका दागधब्बा पनि हट्छ। अनुहारलाई सफा गरिसकेपछि गुलाबजल लगाउन सकिन्छ। यसले छालालाई निखार दिन्छ, ताजा… पुरा पढौ

गर्मीमा उपयोगी ६ तरकारीहरु

यो मौसममा हल्का या सजिलै पच्ने खालको खाना खानुपर्छ । गर्मीमा यी तरकारी खानु उपयोगी मानिन्छ: १. लौकालौकामा करिब ९६ प्रतिशत पानी हुन्छ । सलादमा काँक्रोले काम गरेजस्तै यसले तरकारीमा पनि त्यस्तै काम गर्छ । लौका चिसो खालको तरकारी हो । यसले कलेजो स्वस्थ राख्न मद्धत गर्छ । क्यालोरी कम हुने भएकाले सजिलै पचाउन सकिन्छ । गर्मी मौसममा यसले पेट सफा पार्छ । ग्यास बन्न दिँदैंन । फाइबर पनि हुने… पुरा पढौ

युआरएलको सेवा बिहान ६ः३० साँझ ८ सम्म

पोखराको सभागृहचोकमा रहेको गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युआरएलले सेवा समय विस्तार गरेको छ । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले सेवाग्राहीको आवश्यकतालाई मध्यनजर गरी बिहान साढे ६ बजेदेखि साँझ ८ बजेसम्म सेवा दिन सुरु गरेको हो । युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले प्रदेशकै पहिलो र नेतृत्वदायी ल्याब भएकाले सेवाग्राहीको आवश्यकतालाई हेरेर कार्यालय समय थप गरिएको बताए । ५ वर्षअघि स्थापना भएको युआरएलले विभिन्न संघ, संस्थासँग समन्वय गरी कास्की र आसपासका… पुरा पढौ

पाका महिला गर्भवती हुनु कत्तिको जोखिम ?

छोरीको मृत्युले शोकाकुल भएकी बेलायतकी एक महिला छोरीको अन्डामार्फत आफू गर्भवती हुन चाहान्छिन्। अर्थात छोरीको अन्डालाई प्रयोग गरी हजुरआमा बन्न चाहान्छिन्। के यस्तो गर्भ बोक्दा खतरा छैन त? सामान्यतया युवतीहरुको तुलनामा वृद्ध महिलाहरु बच्चा जन्माउने दृष्टिकोणले उच्च खतरामा हुन्छन्। तर ५० वर्षमाथिका महिलाहरु इन भाइट्रो फर्टिलाइजेसन (आइभीएफ) माफर्त गर्भवती हुने गरेका छन्। लामो समय बच्चा नभएका महिलाहरु आईभीएफमार्फत उपचार गरिरहेकै बेला पाका महिलालाई पनि यो उपाचार पद्धति निकै प्रभावकारी भएका… पुरा पढौ

मुस्ताङ : ३ स्थानीय तहका ५ सय २८ आँखाका बिरामी मध्ये ३० जनाको शल्यक्रिया

तिलगंगा आँखा प्रतिष्ठान केन्द्र काठमान्डौका आयोजना तथा जिल्ला सामूदायिक आँखा केन्द्र मुस्ताङको समन्वयमा बुधबार जोमसोम अस्पतालमा भएको आँखा शिविरमा ३ स्थानीय तहका ५ सय २८ आँखाका बिरामी मध्ये ३० जनाको शल्यक्रिया भएको छ। प्रतिष्ठानद्धारा जोमसोममा भएको पहिलो चरणको बृहत आँखा शिविरमा मुस्ताङको तल्लोक्षेत्रका ३ स्थानीय तहका सेवाग्राहीले स्वास्थ्य लाभ लिएको मुस्ताङ सामुदायिक आँखा केन्द्रकी संयोजक रुमिला नेपालीले जानकारी दिईन् ।उनका अनुसार बुधबार भएको शिविरमा ३० जनाको आँखाको मोतियाबिन्दुको निःशुल्क अप्रेशन… पुरा पढौ

महिनावारीचक्रलाई नियमित गर्ने प्राकृतिक उपायहरू

महिनावारी चक्र भन्नाले महिलामा हुने मासिक प्राकृतिक परिवर्तन हो । यो चक्र महिला शारीरिक रूपमा परिपक्व भएको जानकारी दिने एक प्राकृतिक संकेत हो । महिनावारी हुनु लाई नछुने हुनु, पर सर्नु वा रजस्वला हुनु भनेर पनि चिनिन्छ । साधारण त यो हरेक महिना हुने गर्छ । पाठेघर सङै जोडिएर रहेका २ अण्डासयले हरेक महिनामा पालो पालो अण्ड उत्पादन गर्छ । अण्ड उत्पादन पछि पाठेघरमा बच्चालाई चाहिने बाताबरण बन्न थाल्छ ।… पुरा पढौ

मधुमेहले आँखामा कसरी असर गर्छ, रोकथामका उपाय

रगतमा चिनीको मात्रा आवश्यकताभन्दा बढी हुने अवस्थालाई मधुमेह भनिन्छ।  मधुुमेह एक दीर्घरोग हो। जसले शरीरका संवेदनशील अंगहरु आँखा, स्नायु, मुटु, मिर्गौला र खुट्टामा खराब असर गर्छ। मधमेहका बिरामीहरुमा सामान्य व्यक्तिको तुलनामा दुई गुणा बढी आँखाको समस्या देखिन्छ। आँखामा हुने समस्यामध्ये डाइबेटिक रेटिनोपेथी दृष्टिविहीन गराउने कारणमध्ये एक प्रमुख कारण हो। के हो डाइबेटिक रेटिनोपेथी?मधुमेहको कारणले गर्दा दृष्टिपर्दाका रक्तनलीमा असर पुगी रक्तश्राव र चिल्लो जमेर डाइबेटिक रेटिनोपेथी हुन्छ। जसको समयमै उपचार नभए दृष्टिपर्दामा… पुरा पढौ

मेकअप गर्दा ध्यान दिनुस् , नगर्नुस यी १० गल्ती, जसले जसले जीवनभर पछुताउन पर्ला

हरेक महिलाको सुन्दर देखिने चाहाना हुन्छ । सुन्दर देखिन महिलाहरु विभिन्न प्रकारको मेकअप गर्ने गर्छन् । भनिन्छ, महिलाहरुका लागि मेकअप प्राकृतिक कुरा नै हो । तर, सुन्दर देखिने होडमा आफ्नो अनुहारको छालालाई नै असर पर्ने गरी मेकअप गरिरहेका पनि हुन्छन् कतिपय महिलाहरु । जसले सुन्दरभन्दा पनि अझ धेरै उमेरको देखाइरहेको हुन्छ । महिलाहरुले मेकअप गर्दा सामान्य भन्दा सामान्य गल्तीले पनि कुरुपतालाई प्रसय दिइरहेको हुन्छ । ती सामान्य गल्ती के–के हून्… पुरा पढौ

नगरपालिकाद्धारा गर्भवतीको घरमै भिडियो एक्स–रे सुविधा

काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिकाले आफ्नो क्षेत्रका गर्भवती महिलालाई घर घरमै गर्भजाँच सेवा दिन थालेको छ । नपाले गत शुक्रबारदेखि चिकित्सकसहितको टोली गर्भवतीको घरमै पुगेर गर्भजाँचअन्तर्गत भिडियो एक्स–रे सेवास उपलब्ध गराएको हो । गर्भवती महिलाको घरमै भिडियो सेवासहितको गर्भजाँच कार्यक्रमको नपास्थित वडा नं १ अनैकोट र १३ नं वडाको कोशीदेखाबाट शुरु गरिएको नपा उपप्रमुख लक्ष्मी दनुवारले बताउनुभयो । उहाँका अनुसार समयतालीका बनाएर गर्भवती महिलाको घरमै गई सेवा दिइनेछ । ‘गर्भवती घरदैलो सेवा’… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं