स्वास्थ्य

डेङ्गुको महामारी बढ्दै

धरानस्थित विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानमा डेङ्गुका बिरामी बढेका छन् । तीन सातायता ५० बिरामीले उपचार गराइरहेको प्रतिष्ठानले जनाएको हो । धरान उपमहानगरपालिकाका अनुसार पछिल्लो समयमा फेला परेका सङ्क्रमित धरान–८ र १५ का छन् । डेङ्गु नियन्त्रणका लागि उपमहानगरको पहलमा ‘र्यापिड रेस्पोन्स टिम’ बनाएको छ । प्रतिष्ठानका स्कूल अफ पब्लिक हेल्थ तथा कम्युनिटी मेडिसिनका एशोसिएट प्रोफेसर डा. विजयकुमार खनाल संयोजक, सहसंयोजक धरान उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रामबाबु यादव, प्रतिष्ठानका डा… पुरा पढौ

यी कारणले जरुरी छ होलबडी चेकअप

कुनै पनि रोगको लक्षण बाहिर देखिनुभन्दा अघि नै पत्ता लागेमा छिटो उपचार सुरु हुन्छ । अनि, जुनसुकै रोग पनि निको हुने सम्भावना शतप्रतिशत रहन्छ । साथै, दीर्घकालीन रोग लाग्ने सम्भावनासमेत कम हुन्छ । यद्यपि, निरोगी हुने नाममा सबै अंगको परीक्षण भने गर्न आवश्यक हुँदैन । कुनै रोगको शंका लागेमा सम्बन्धित चिकित्सकसँग परामर्श गरी सम्बन्धित अंगको मात्रै परीक्षण गर्न उपयुक्त हुन्छ ।  चेकअप विधि होलबडी चेकअपमा सर्वप्रथम त रगतको जाँच गरिन्छ ।… पुरा पढौ

बजेटले के के गर्यो स्वास्थ्य क्षेत्रमा ?

सरकारले आर्थिक वर्ष (आव) २०७६/७७ मा स्वास्थ्य क्षेत्रका लागि ६८ अर्ब ७८ करोड बजेट विनियोजन गरेको छ । यो बजेट अघिल्लो आर्थिक वर्षको तुलनामा १२ अर्ब बढी हो । विनियोजित बजेटले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधारभूत कार्यक्रम सहज रुपमा संचालन गर्न सकिनेछ । देश संघीयतामा गएपछि संरचना अहिले स्वास्थ्य क्षेत्रको मुख्य एजेण्डा हो । वडावडा स्वास्थ्य चौकी, पालिकामा प्राथमिक अस्पताल, साविकको जिल्ला अस्पतालको स्तरोन्नति तथा प्रत्येक प्रदेशमा एउटा विशिष्टकृत अस्पताल… पुरा पढौ

लामाचौरमा शनिबार स्वास्थ्य शिविर

नवआदर्श सामुदायिक विकास समाज पोखरा १६ लामाचौरले आगामी शनिबार निशुल्क रक्त परीक्षण शिविर आयोजना गर्दै छ । पोखरा सभागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)को प्राविधिक सहयोगमा हुने शिविरमा थाइराइड (टिएसएच) र रगतमा हुने खराब बोसो(टिजी) सित्तैमा जाँच गरिनेछ । युआरएलले विभिन्न संघ, संस्थासँग सहकार्य गरी आयोजना गरेको यो ७२ औं शिविर हो । युआरएलका प्रबन्ध निर्देशक ठाकुप्रसाद पन्तले स्वास्थ्य सेवामूलक क्षेत्र भएकाले सामाजिक दायित्व वोध गरी विभिन्न कार्यक्रम गर्दै… पुरा पढौ

के तपाई सधै जवान रहन मन छ ? विज्ञहरुको यस्ता सुझाव

के नियमित कडा व्यायाम जवानीको अमृतसुधा हुन सक्छ? एउटा नयाँ अध्ययनले यस्तै देखाएको छ, कम्तिमा हाम्रो शरीरका कोषहरुको सम्बन्धमा । अमेरिकी राज्य युटाको ब्रिगम योङ विश्वविद्यालयका व्यायाम विज्ञानका प्रोफेसर ल्यारी टकर भन्छन्, ‘तपाईं ४० वर्ष हुनुको अर्थ जैविक रुपमा पनि तपाईं ४० वर्ष बुढो हुनु भयो भन्ने छैन।’ ‘हामी सबैलाई थाहा छ, कतिपय मानिसहरू उनीहरूको वास्तविक उमेरभन्दा कम उमेरका अर्थात् युवा देखिन्छन् । हामी जति शारीरिक रुपमा सक्रिय हुन्छौँ, जैविक… पुरा पढौ

खरबुजाका फाईदा र बेफाईदा,कस्तो ब्यक्तिले खानुहुदैन् ? थाहा पाउनुहोस् ।

खरबुजा एउटा यस्तो फल हो जसमा पानीको मात्रा अत्यधिक हुन्छ । त्यसैले गर्मीमा यसको सेवनले शरीरमा पानीको कमी हुन दिँदैन भने शरीर विशेषगरी पेटलाई चिसो बनाइराख्छ । खरबुजा खानु विभिन्न रोगका लागि फाइदाजनक पनि मानिन्छ । खरबुजा तौल घटाउन पनि निकै सहयोगी हुन्छ तर यो केही निश्चित रोगीले खानु हुँदैन । खरबुजा खाँदा कस्ता फाइदा हुन्छन् र यो कुन रोग लागेका व्यक्तिले खानु हुँदैन, यसबारे जानकारी लिऔं । पत्थरी भएकालेः… पुरा पढौ

महिनावारी सम्बन्धी ५ तथ्य, जुन धेरैलाई थाहा नहुन सक्छ

के तपाईंलाई महिनावारी सम्बन्धी सबै तथ्यको जानकारी छ? औसतमा एउटी महिला आफ्नो जीवनभर चार सय ५० पल्ट महिनावारी हुन्छिन्। यति धेरै पटकको महिनावारीमा महिलाले त्यसबारे पर्याप्त जानकारी पाउने समय हुँदाहुँदै पनि महिनावारी बारे कतिपय तथ्यले चकित पार्न सक्छ। जानी राख्नुहोस् महिनावारी सम्बन्धी यस्ता पाँच तथ्यः १. महिनावारीका बेला पनि गर्भ रहन सक्छः युगौं पुरानो भनाइ चटक्कै बिर्सिदिनुहोेस् र याद राख्नुहोस् कि महिनावारीका बेला पनि तपाईं गर्भवती हुन सक्नुहुन्छ। यसका केही… पुरा पढौ

गर्भवती हुदा कस्तोे ‘डाइट’ लिने ? जान्नुहोस्

स्वस्थ बच्चाको जन्म होस् भन्ने चाहना हरेक गर्भवतीलाई हुन्छ। यसका लागि गर्भावस्थाका दौरान पर्याप्त मात्रामा पौष्टिक आहारा लिनुपर्छ। गर्भको शिशुको विकास आमाको सही डाइट प्लानमा निर्भर हुन्छ। आहार विशेषज्ञका अनसार एक सामान्य महिलाका लागि डाइटमा १८०० क्यालोरी आवश्यक हुन्छ। तर गर्भावस्थाका दौरान यतिले मात्र पुग्दैन। फुड एण्ड न्युटिसन विशेषज्ञका अनुसार गर्भावस्थामा महिलालाई ३५० अतिरिक्त क्यालोरी आवश्यक हुन्छ। अर्थात् गर्भवतीले आफ्नो खानाबाट २३०० सम्म क्यालोरी प्राप्त गर्नुपर्छ। पर्याप्त मात्रामा  भिटामिन, खनिज,… पुरा पढौ

गर्मी मौषममा कामकाजी महिलाले यसरी छालाको हेरचाह गर्नुस्

कामकाजी महिलालाई आफ्नो कार्यस्थल जान यातायात जाम, धुलो, धुवाँसंग दैनिक जुध्नुपर्छ। यसले उनीहरुको सौन्दर्यलाई पनि असर पारिररहेको हुन्छ। यस्तो अवस्थामा महिलाहरुले आफ्नो अंगको स्वच्छतालाई पनि ध्यान दिनुपर्ने हुन्छ। कामकाजी महिलाले गर्मीमा सुत्नुअघि आफ्नो अनुहारको धुलो, पसिना, तैलीय पदार्थलाई सफा पानीले धुनुपर्छ। गर्मीमा तुलसी या निमयुक्त फेसवास सबैभन्दा बढी उपयुक्त हुन्छ। यसले अनुहारको धुवाँधुलो हट्नुका साथै अनुहारका दागधब्बा पनि हट्छ। अनुहारलाई सफा गरिसकेपछि गुलाबजल लगाउन सकिन्छ। यसले छालालाई निखार दिन्छ, ताजा… पुरा पढौ

गर्मीमा उपयोगी ६ तरकारीहरु

यो मौसममा हल्का या सजिलै पच्ने खालको खाना खानुपर्छ । गर्मीमा यी तरकारी खानु उपयोगी मानिन्छ: १. लौकालौकामा करिब ९६ प्रतिशत पानी हुन्छ । सलादमा काँक्रोले काम गरेजस्तै यसले तरकारीमा पनि त्यस्तै काम गर्छ । लौका चिसो खालको तरकारी हो । यसले कलेजो स्वस्थ राख्न मद्धत गर्छ । क्यालोरी कम हुने भएकाले सजिलै पचाउन सकिन्छ । गर्मी मौसममा यसले पेट सफा पार्छ । ग्यास बन्न दिँदैंन । फाइबर पनि हुने… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं