नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कब्जा गरेको जमिन बेच्नेलाई कडा कारवाही गर्ने चेतावनी दिएको छ । जमिनदारसँग मिलेर बिक्रीवितरण गर्ने र भूमिहीन किसान तथा सुकुमबासीलाई उठीबास गर्ने, व्यक्ति, संघ, संस्था, व्यवसायी, दलाल, भूमाफिया तथा कमिसनखोरमाथि सख्त कारबाही गर्ने चेतावनी दिएको हो । नेकपाका स्थायी समिति सदस्य धर्मेन्द्र वास्तोलाले सोमबार विज्ञप्ति निकालेर यस्तो चेतावनी दिएका हुन् । कैलाली, कञ्चनपुर, बर्दिया, बाँके, चितवन, काठमाडौँलगायत भागमा खोसिएका जमिनहरू जमिनदारसँग मिलोमतो गरी…
पुरा पढौ