Author Archive

मितेरी सहकारी ठगीः ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध रेड नोटिस जारी

ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अनियमितता प्रकरणमा ज्योति गुरुङ र ज्योतिबहादुर भण्डारीविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)मा रेड नोटिस जारी भएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालमा रहेको नेश्नल सेन्ट्रल ब्यूरो एनसिबीको सिफारिसका आधारमा इन्टरपोलको फ्रान्समा रहेको हेडक्वार्टरले दुईजनाविरुद्ध रेड नोटिस जारी गरेको प्रहरी स्रोतले बतायो । यो सहकारी ठगीबारे अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले गुरुङ र भण्डारीको खोजीका लागि इन्टरपोलमा रेड नोटिस जारी गरिदिन… पुरा पढौ

अफिन गण्डकीमा नयाँ कार्यसमिति

निजी अस्पतालहरुको छाता संस्था एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) गण्डकी अध्यक्षमा चरक मेमोरियल अस्पतालका कपिल पोखरेल निर्वाचित भएका छन् । समितिको कार्यकाल २ वर्षको हुनेछ । कात्तिक १० गते अधिवेशन भए पनि कार्यसमिति र सल्लाहकार समितिले अहिले पूर्णता पाएको हो । अफिन गण्डकीको हालै भएको अधिवेशनबाट उपाध्यक्षमा फेवासिटी हस्पिटलकी डा चण्डिका पण्डित, सचिवमा कास्की मोडेल हस्पिटलका सूर्यप्रसाद पोख्रेल र कोषाध्यक्षमा नेसनल एपोलो अस्पतालका चूडामणि दाहाल चयन भए… पुरा पढौ

कुन जिल्लाका कहाँ कहाँ हुँदै छ उपचुनाव ?

आगामी मङ्सिर १६ गते विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि उपनिर्वाचन हुँदै छ । जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उक्त दिन निर्वाचन हुनेछ । निर्वाचन आयोगका अनुसार ओखलढुङ्गा र कैलालीका जिल्ला समन्वय समिति प्रमुख, काठमाडौँको कीर्तिपुर नगरपालिकाका प्रमुख, जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख, मोरङ¬को ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्ष,… पुरा पढौ

पोखरीमा कार डुब्दा २ बेपत्ता, खोजीका लागि गोताखोर परिचालन

आज बिहान सर्लाही जिल्लाको कार दुर्घटना हुंदा बेपत्ता भएका २ जनाको खोजी कार्यका लागि सशस्त्र प्रहरिको गोताखोर परिचालन गरिएको छ । ईश्वरपुर नगरपालिका -२ मियाखोर स्थित पोखरीमा बयलबासबाट महोत्तरीको गौशाला तर्फ जाँदै गरेको लु २ च ६७५८ नम्बरको कार पोखरीमा डुब्दा त्यसमा सबार ३ जना मध्ये महोत्तरीको गौशाला न.पा.२ बस्ने अन्दाजी बर्ष ३१ को जनक यादब सकुशल निस्किएका थिए भने कार र अन्य २ जना ब्यक्ति बेपत्ता भएको खबर पश्चात… पुरा पढौ

गीत

आउनू है दाजै दसैंमा घर, नजाने गरेरपर्खेर बस्छु, हेरेर बाटो, बेंसीमा झरेर छोडेर थलो, मुग्लानी भए, कोही गए शहरमर्दा र पर्दा, गर्ने कोही छैन, रित्तै छ गाउँघररमाउँदै खेल्थ्यौं, दामली साथी, देउसिरे, भैलोहिजोझैं लाग्छ, मिलेर सबै गरेको रमाइलो । हुँदैन भलो, बन्दैन गाउँ, बसाइ सरेरपर्खेर बस्छु, हेरेर बाटो, बेंसीमा झरेर हजुरकै आसमा, बसेकी छु म, जमरा उमारीहरा र भरा, बनाम्ला दाजै यी बाँझा खेतबारीबिर्सेर घर, छोराले माया मारेको धेरै भोआमाले बाटो… पुरा पढौ

करार कर्मचारी काण्डले महानगरमा विवाद

पोखरा महानगरपालिकाको ३७ औँ कार्यपालिका बैठकले गरेको निर्णयले पाेखरा महानगरमा विवाद सिर्जना भएकाे छ । लामो समयदेखि करारमा रहेका कर्मचारीहरूलाई बिदा गर्ने गरी बोर्ड बैठकले गरेको निर्णयकाे वििपक्षमा एमाले उभिएकाे हाे । सम्पूर्ण दोषहरू नगर प्रमुखमाथि थोपरेर आफू चोखिन खोजेको एमाले यसअघि आफैले हस्ताक्षर गरेको निर्णयको बर्खिलापमा उत्रिएको नगर प्रमुखको सचिवालयले विज्ञप्ति मार्फत जनाएको छ । २०८० पौष २९ गते आइतबार बसेको २५ औँ कार्यपालिकाका बैठकले नै कर्मचारी व्यवस्थापनका सम्बन्धमा… पुरा पढौ

क्रस कन्ट्री दौडमा चिनियाँ खेलाडी प्लेट चार्डर गरी आउने

पोखरामा हुने तेस्रो क्रसकन्ट्री दौड प्रतियोगिताको तयारी तीव्र भइरहेको छ । तिहार लगत्तै अन्तर्राष्ट्रियस्तरको प्रतियोगिताको तयारी गरिएको हो । हिमालयन टुरिजम फोरमको आयोजनामा कात्तिक २४ गते हुने प्रतियोगितामा नेपाल र चीनका खेलाडीहरू सहभागी हुनेछन् । दौडका विभिन्न ४ विधामा प्रतिस्पर्धा हुनेछ । टिम समूह ५० किमी, च्यालेन्ज इन्डिभिजुअल समूह ५० किमी, विद्यार्थी दौड ५ किमी र ह्यप्पी रन समूहमा २ किमी दौड हुनेछ । टिम समूहको विजेताले ४ लाख ५८… पुरा पढौ

हरिदेवीलाई सङ्घर्षशील सामाजिक पुरस्कार

गायिका हरिदेवी कोइरालालाई सङ्घर्षशील सामाजिक पुरस्कार अर्पण गरिने भएको छ । अम्बिका–भागवत फाउण्डेशन नेपालले हरेक दुई वर्षमा प्रदान गर्दै आएको सो पुरस्कार यस वर्ष कोइरालालाई अर्पण गरिन लागेको हो । साहित्यकार एवं गायिका अम्बिका भण्डारी संयोजकत्व, गोमा सोती र षडानन्द पौडेल सदस्य रहेको प्रतिभा चयन समितिको सिफारिसलाई फाउण्डेशनको मङ्गलबार सम्पन्न बैठकल स्वीकृत गरेको हो । पोखरा बैदाममा जन्मिएकी कोइराला नेपाली लोकगीत, लोकदोहोरी गायन तथा साहित्य क्षेत्रका ३० को दशकदेखि अविचलित… पुरा पढौ

दीपक सापकोटाको उपन्यास ‘ठुटे’ सार्वजनिक

युवा साहित्यकार दीपक सापकोटाको पहिलो उपन्यास ‘ठुटे’ बिहीबार पोखरामा लोकार्पण गरिएको छ । दीपशिखा साहित्य सङ्गमद्वारा आयोजित कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले कृतिको लोकार्पण गरे । सरुभक्तले लेखनमा सङ्ख्याभन्दा गुणलाई ध्यान दिनुपर्ने धारणा राखे । “दिनभरि तास खेलेर समय बिताउनेले पनि पढाइ र लेखाइका कुरामा भने फुर्सद नभएको बहाना बनाउँछन्” उनले भने, “विश्वका कैयौँ बेफुर्सिदा मानिसहरूले पढेर नै सफल जीवन बाँचेका हुन् ।” लेखक स्वयम्ले… पुरा पढौ

दोषी देखिए धनराज गुरुङमाथि पनि कारवाहीः गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले सहकारी ठगीमा संलग्नता र दोषी देखिए प्रमाणका आधारमा सबैमाथि कारवाही हुने दाबी गरेका छन् । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङको सहकारी ठगीमा संलग्नताबारे सोधिएको प्रश्नमा लेखकले अनुसन्धान र कारवाही अनुहारका आधारमा नहुने प्रष्ट गरे । “सहकारी ठगी अनुसन्धानमा अनुहार हेरिएको छैन, प्रमाण हेरिएको छ । प्रमाण तथा जान्छ, अनुसन्धान त्यतै गएको छ,” उहाँले भन्नुभयो, “कतै राजनीतिक आग्रह÷पूर्वाग्रह राखिएको छैन । बचतकर्ताको रकम फिर्तालाई केन्द्रमा राखिएको छ ।”… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं