नेपाल मुद्रण उद्योग महासंघ गण्डकी प्रदेशको सातौं साधारणसभा तथा तेस्रो अधिवेशनले मनोहर दाहालको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चुनेको छ । कास्कीको माछापुच्छ«े गाउँपालिकाको ल्वाङमा भएको अधिवेशनबाट संस्थाको वरिष्ठ उपाध्यक्षमा सुदर्शन रेग्मी, प्रथम उपाध्यक्ष भीमबहादुर रसाइली, द्वितीय उपाध्यक्ष धनश्याम गौतम, महासचिव भीमनाथ शर्मा, सचिव गोविन्द सिग्देल, कोषाध्यक्ष सूर्यप्रसाद पौडेल र सहकोषाध्यक्षमा विश्वराज त्रिपाठी निर्वाचित भए । सदस्यमा निरञ्जन बजिमय, सन्दीप रिमाल र तारानाथ पराजुली छन् । महासंघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष…
पुरा पढौ