दुई पार्टी व्यवस्थाका लागि दल विभाजन विधेयक ल्याउन खाेजियाेः नेपाली

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले २ पार्टी व्यवस्था ल्याउन दल विभाजन गर्ने अध्यादेश ल्याउन खाेजिएकाे दाबी गरेका छन् ।

उनले एमालेसँग एकताकाे परिकल्पना नभएकाे र माओवादीसग पनि एकताकाे कुरा नभएकाे प्रष्ट गरे । उनले आगामी उपचुनावमा एक्लै मैदानमा उत्रिने घाेषणा गरे ।

समाजवादी प्रेस संगठन कास्कीले साेमबार आयाेजना गरेकाे कार्यक्रममा उनी बाेल्दै थिए ।