Author Archive

राहत माग्न पोखरेली पर्यटन व्यवसायी काठमाडौंमा

पोखरेली पर्यटन व्यवसायीले कोरोना भाइरसका कारण थला परेको पर्यटन धरासायीहरुलाई राहत प्याकेज घोषणा गर्न माग गरेको छ । गण्डकी प्रदेशका सांसद राजीव पहारीको नेतृत्वमा राजधानी काठमाडौं पुगेका पर्यटन व्यवसायीहरुले कोरोनाका कारण पर्यटक नआउँदा पोखराको पर्यटन व्यवसाय क्षतविक्षत भएकाले तत्काल राहत प्याकेज घोषणा गरेर पर्यटन क्षेत्रलाई राहत दिन माग गर्दै संघ सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललगायतलाई ज्ञापनपत्र बुझाएका हुन् । उनीहरुले अर्थमन्त्री डा.युवराज खतिवडा, संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेशकुमार… पुरा पढौ

सञ्जीवको नेतृत्वमा लेखक संघ कास्की

नेपाली लेखक संघ कास्कीको चौथो अधिवेशनले सञ्जीव पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । ३ वर्षे कार्यकालका लागि संघको उपाध्यक्षमा रीता अधिकारी, सचिवमा कमल पौडेल (अथक), सहसचिवमा सञ्जय न्यौपाने, कोषाध्यक्षमा मेघनाथ आचार्य निर्वाचित भए । समितिका सदस्यहरूमा भरत पोखरेल(अञ्जान), शिवराम पौडेल (जुपिटर), श्रीराम अधिकारी र नगेन सिंह छन् । अधिवेशनका लागि भीमनाथ बरालको संयोजकत्वमा वासुदेव पौडेल र इशा शाह सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो । अधिवेशनको… पुरा पढौ

कृषि चेम्बर अफ कमर्स कास्कीमा निर्मल

कृषि क्षेत्रमा कार्यरत उद्योगी व्यवसायीहरुको भेलाले कृषि चेम्बर अफ कमर्स कास्की गठन गरेको छ । भेलाले निर्मलप्रसाद बास्तोलाको अध्यक्षतामा ११ सदस्यीय कमिटी निर्माण गरेको छ । उपाध्यक्षमा लक्ष्मीप्रसाद सुवेदी र भोलानाथ ओझा, महासचिवमा गोकर्ण अधिकारी, सचिवमा जगदिश खनाल, कोषाध्यक्षमा रामप्रसाद लामिछाने छन् । कृषि चेम्बर अफ कमर्स कास्कीको सदस्यहरुमा शान्ति सुवेदी, भीमप्रसाद सुवेदी, परमेश्वर पण्डित, कृष्ण सुवेदी नारायण बास्तोला रहेका छन् । भेलामा पोखरा चेम्बर अफ कमर्स कास्कीका किसान सुनारले कृषिलाई… पुरा पढौ

आमा समूहले बाड्यो मास्क

सेरा जागृति आमा समूह पोखरा १७ विरौटाले पैदलयात्रीलाई मास्क वितरण गरेको छ । समूहले आफ्नै लगानीमा सदस्यबाटै तयारी गरी विरौटा, डेभिजपल, गुप्तेश्वर गुफा लगायतका क्षेत्रमा करिब ५ सय मास्क वितरण गरेको छ । समूहकी अध्यक्ष विष्णुमाया पौडेलले पोखरा १७ का अध्यक्ष तीर्थराज अधिकारीलाई मास्क वितरण गरी कार्यक्रम सुरुआत गरिन् । उनले समूहले आफ्नै लगानी र सदस्यबाटै महामारीविरुद्ध सचेतना अभियान थालेको बताइन् । वडाध्यक्ष अधिकारीले विश्वलाई नै आक्रान्त बनाइरहेको कोरोना संक्रमणको… पुरा पढौ

अमेरिकामा अनिश्चितकालीन संकटकाल

कोरोना संक्रमणको मुकाबिला गर्न अमेरिकाले अनिश्चितकालीन संकटकाल घोषणा गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संकटकाल घोषणा गरिएको जानकारी दिए । विश्व स्वास्थ्य संगठनले यसअघि कोरोना भाइरसको संक्रमणलाई ‘महामारी’ घोषणा गरेको थियो । संकटकाल घोषणासँगै अमेरिकाले अब संकट निवारणका लागि ५० अर्ब डलर खर्च गर्न सक्नेछ । ट्रम्पले अप्ठ्यारो परिस्थितिको डटेर सामना गर्ने जनाएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म कोरोना भाइरसबाट १ लाख ३२ हजार… पुरा पढौ

देउवालाई खुलापत्र : महाधिवेशनको मुखमा अवैधानिक काम किन ?

आदरणीय श्री शेरबहादुर देउवासभापति, नेपाली कांग्रेस।                                 विषय : नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) जिल्ला नेतृत्व सम्बन्धमा। २०७६ साल फाल्गुण २३ गते तपाईद्वारा हस्ताक्षरित पत्रद्वारा नेपाली कांग्रेसको विधान,(संशोधन२०१७ सहित) को धारा २५(७) बमोजिम श्री विष्णुप्रसाद पौडेललाईनवलपरासी (वर्दघाट सुस्ता पश्चिम)को जिल्ला सभापतिले पार्टीको विधान अनुसार गर्न पाउने कार्य गर्न गराउन उक्त जिल्लाको पार्टी संगठन संचालनको जिम्मेवारी प्रदान गरिएको… पुरा पढौ

भारतमा ७४ लाई कोरोना, १ को ज्यान गयो

भारतको कर्नाटकाको कालबुर्गीका ७६ वर्षे व्यक्तिको कोरोनाका कारण ज्यान गएको छ । उनी कोरोनाका कारण ज्यान जाने पहिलो भारतीय भएको कर्नाटका राज्य सरकारले जनाएको छ। बिहीबारसम्म भारतभर कोरोना संक्रमण हुनेको संख्या ७४ पुगेको भारतको युनियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा संक्रमणमा परेका कुल ७४ मध्ये १७ इटालियन तथा एक क्यानडेलीसमेत हुन्। पुरा पढौ

क्यानडेली प्रधानमन्त्रीलाई कोरोनाको आशंका

क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडो सेल्फ आइसोलेसनमा बसेका छन्। उनलाई कोरोना संक्रमणको आशंका गरिएको उनको कार्यालयले पुष्टि गरेको बीबीसीले जनाएको छ। पुरा पढौ

कोरोना फैलिए जोखिमपूर्ण क्षेत्र बन्दसम्मको तयारी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसको महामारी फैलन नदिन आवश्यक पूर्वतयारी गरेको जनाएको छ। कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि विभिन्न प्रतिकार्यको ढाँचा तयार पारिएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए। मन्त्रालयले बिहीबार गरेको पत्रकार सम्मेलनमा डा देवकोटाले भने, ‘कोरोनाको महामारी नियन्त्रणका लागि हामीले आवश्यक तयारी गरेका छौं। संक्रमणको अवस्था र आवश्यकताअनुसार तयारी बढाउँदै लैजान्छौं।’ सरकारले कोरोनाको संक्रमण फैलन नदिन उच्च संक्रमण भएका चीन, इरान, इटाली, दक्षिण कोरिया,… पुरा पढौ

कोरोना रोक्न प्रत्येक स्थानीय तह र वडामा समन्वय समिति

सरकारले नोवल कोरोना भाइरस संक्रमण रोक्न सबै स्थानीय तहमा र ती तहमा वडामा समेत समन्य समिति गठन गर्ने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तह र वडास्तरमा समन्वय समिति गठन गर्ने जनाएको हो । यो निर्णय अनुसारको व्यवस्था मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्र पठाइसकेको छ। वडास्तरमा वडा अध्यक्ष वा निजले तोकेको जनप्रतिनिधि संयोजक रहने ६ सदस्यीय समिति बन्नेछ । स्थानीय तहमा सम्बन्धित स्थानीय तहको प्रमुखको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं