Author Archive

थ्रीस्टारलाई पराजित गर्दै नेपाल पुलिस आहा राराको फाईनलमा

विभागीय क्लब नेपाल पुलिस क्लबले आहा राराको १८ औं सस्करणमा उपाधि नजिक पुग्दा दुई वर्ष अघिको हारलाई फेरी एक पटक पीडा बोक्दै थ्रीस्टार बाहिरिएको छ । सहारा क्लबको आयोजनामा सञ्चालित पोखरा रंगशालामा आयोजित प्रतियोगिताको पहिलो सेमिफाईनल खेलमा नेपाल पुलिस क्लब फाईनल प्रवेश गर्ने क्रममा ३–० गोलको जित आत्मसात गर्यो । नेपाल पुलिस र थ्रीस्टारले समान ५–५ पटक आहा राराको उपाधि आफनो नाममा लेखाईसकेका छन् । दुवैले फाईनल खेल्ने चाहना राखे… पुरा पढौ

अब युट्युबको आम्दानी सिधै बैंक खातामा

राष्ट्र बैंकले सामाजिक सञ्जालमार्फत् हुने कारोबार वा विज्ञापनमा नियमन गर्ने सम्बन्धी कार्यविधि बनाउने भएको छ । गत माघ दोस्रो साता फेसबुक, ट्विटर, युट्युब जस्ता सामाजिक सञ्जाल तथा इन्टरनेटमार्फत् गरिने विज्ञापनलाई औपचारिक माध्यममा ल्याउनका लागि राष्ट्र बैंकले निर्देशन दिएको थियो । सामाजिक सञ्जालमा गरिने बुस्टमार्फत् अर्बौ रूपैयाँ बाहिरिने क्रम बढेसँगै भुक्तानी प्रणालीलाई व्यवस्थित गर्नका लागि राष्ट्र बैंकले उक्त निर्देशन दिएको थियो । जस अनुसार विदेशी विनिमय अपचलन हुने गरी गैरकानुनी रुपमा… पुरा पढौ

त्रिविका स्नातकोत्तर र स्नातकका परीक्षा नरोकिने

त्रिभुवन विश्वविद्यालयले परीक्षा यथावत् रुपमा सञ्चालन गर्ने भएको छ । कोरोना भाइरसका कारणले कुनै संकट नदेखिएकाले त्रिविले स्नातक तह र स्नातकोत्तर तहको परीक्षा यथावत् रुपमा सञ्चालन गर्ने भएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । आगामी चैत ७ गतेदेखि सुरु हुने विभिन्न विभिन्न संकायका परीक्षाको तयारी परीक्षा नियन्त्रण कार्यालयले पूरा गरेको छ । ‘कोरोना भाइरसको अहिल्यैकै अवस्थामा परीक्षा रोकिहाल्नुपर्ने अवस्था छैन,’ नियन्त्रक जोशीले भने, ‘भाइरसका कारणले… पुरा पढौ

सरकार आर्थिक अनुशासनमा बसेन : खड्का

प्रदेश सांसद कुमार खड्काले सरकारले आर्थिक अनुशासन कायम राख्न नसकेको बताएका छन् । नेपाल यातायात मजदुर संघ कास्कीको कार्यक्रममा सांसद खड्काले जनताले दिएको बहुमतलाई दुरुपयोग गर्दै आर्थिक लाभमा सरकारको आँखा गडेको उल्लेख गरे । मजदुर संघद्वारा आयोजित विश्वमा फैलिएको कोरोना भाइरस सचेतना सभामा सांसद खड्काले आर्थिक सुशासनको नारा दिएर घोटला मच्चाएको बताए । उनले भने, ‘एनसेल, वाइडबडी, तारे होटल, ठूलो योजनामा गरेको बार्गेनिङ, आफन्त प्रकरणले पुष्टि ग¥यो ।’ जनताको मौलिक… पुरा पढौ

पत्रकार मोतिसागरलाई पितृशोक

प्रेस संगठन कास्कीका कार्यसमिति सदस्य तथा रेडियो पश्चिम पोखराका स्टेसन म्यानेजर मोतीसागर अधिकारीलाई पितृशोक परेको छ । अधिकारीका पिता दुर्गादत्त अधिकारीको सोमबार साँझ ७६ वर्षको उमेरमा निधन भएको छ । पोस्टेड तथा दम रोगबाट पीडित अधिकारीको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो । पोखरा २५ हेम्जा सुइखेतका अधिकारीको मंगलबार हेम्जास्थित सेतीनदी किनार तुलसीघाटमा अन्त्येष्टि गरिएको छ । स्वर्गीय अधिकारी कम्युनिस्ट पार्टीमा आवद्ध भएर पञ्चायती निरंकुसता विरुद्धको आन्दोलनमा सक्रिय… पुरा पढौ

रुख काट्न लाग्दा पल्टियो क्रेन, भत्कियो नयाँ भवन !

सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र पोखरा ८ नयाँबजार परिसरभित्रको स्वामीको रुख आइतबार काँटछाँट गर्न खोज्दा पल्टिएको क्रेन । अकस्मात रुख ढल्दा प्रयोगमै आइनसकेको नयाँ भवनमा समेत क्षति भएको छ । पुरा पढौ

एमडी/एमएस प्रवेश परीक्षाको नतिजा सार्वजनिक

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले लिएको स्नातकोत्तरको एमडि र एमएसको प्रवेश प्ररीक्षाको नतीजा प्रकाशित गरेको छ। प्रतिष्ठानले शैक्षिक वर्ष २०७५र७६को स्नातकोत्तर कार्यक्रमका लागि प्रवेश परीक्षा लिएको थियो। सरकारतर्फबाट ८ जना र खुल्लातर्फ ९२ जना चिकित्सक प्रवेश परीक्षा उतीर्ण गरेका छन्। परीक्षामा नेपाल सरकार तर्फबाट उर्तीण उम्मेदवारलाई चैत २ गते बिहान ११ बजे र खुल्ला तर्फका उम्मेदवारलाई दिउसो २ बजे काउन्सेलिङ्गका लागि प्रतिष्ठानमा सम्पर्क राख्न सुचित गरेको छ। पुरा पढौ

मुख्यमन्त्री महामूर्ख बन्दै

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत यसपटक महामूर्ख बन्ने भएका छन्। मिथिला नाट्कला परिषदले प्रत्येक वर्ष एक विशिष्ट व्यक्तित्वलाई दिने महामूर्खको पदवी यस पटक मुख्यमन्त्री राउतलाई दिन लागिएको हो । मिनापले प्रत्येक वर्ष होली पर्वको अवसरमा जनकपुरधाममा हास्यव्यंग्य सांस्कृतिक कार्यक्रम महामूर्ख सम्मेलन गर्दै आएको छ। सोमबार दिउँसो जानकी मन्दिर प्रांगणमा सुरु हुन लागेको महामूर्ख सम्मेलनमा हास्य–व्यंग्य नाटक, गीतसंगीत, कविता, जोगिरा लगायत प्रस्तुत गरिने छ । पुरा पढौ

गुराँसे भरिया !

तनहुँको ऋषिङ गाउँपालिका २ को काहुँ शिवपुरमा कुम्लोमा समान र हातमा गुराँस लिएका १ बालक । तस्बिर : नेपालदुत पुरा पढौ

मृतकको संख्या ३८ सय, ६ हजार सिकिस्त

कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ८ सय २७ पुगेको छ । चीनमा सबैभन्दा बढि ३१ सय १९ जनाको मृत्यु भएको छ । बाँकी ७ ‍सय ८ जनाको विभिन्न १९ वटा मुलुकमा मृत्यु भएको छ । १९ हजार भन्दा बढि संक्रमितको अहिले पनि चीनका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । तीमध्ये ५ हजार २ सय ६४ जनाको अवस्था गम्भीर रहेको बताइन्छ भने ५८ हजार ६ सय चिनियाँ भने… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं