क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडो सेल्फ आइसोलेसनमा बसेका छन्।
उनलाई कोरोना संक्रमणको आशंका गरिएको उनको कार्यालयले पुष्टि गरेको बीबीसीले जनाएको छ।
एजेन्सी पोखरा
फागुन २९ गते २०७६