Author Archive

नुवाकोटको बट्टार साहित्य उत्सव

हरेक प्रथम कुराहरु स्मरणीय हुन्छन्, पहिलो आँखाले प्राप्त गर्दाको अनुभूति अपरिमित हुन्छ । त्यस्ता क्षणहरुलाई मनको आँखाले कलात्मक ढङ्गले फोटो खिचेको हुन्छ, त्यही कलात्मक फोटोले मानिसलाई सधैँभरि मीठो स्मृतिमा रम्न सिकाइरहेको हुन्छ । तिनै प्रथम दृश्यहरु आँखामा छाइरहेका हुन्छन् । काठमाडौँबाट अत्यन्तै नजिक रहेको जिल्ला भए पनि मेरो नुवाकोटसम्म राम्ररी घुम्न जाने मौका जुरिसकेको थिएन । उसो त यस्ता अवसरहरु नजुरेका थुप्रै जिल्लाहरु छन्, यीमध्ये नुवाकोट पनि एक थियो ।… पुरा पढौ

यो १० दिन घरभित्रै बसौं

सरकारले आजदेखि लागु हुने गरि १० दिन लकडाउन लम्बाएको छ | काठमाडौ महानगरपालिका लगायत अन्य स्थानीय निकाय तथा प्रदेश सरकारले लकडाउन खुकुलो बनाउन सक्ने जनाएको छ | बिना पूर्व तयारी लकडाउन खुकुलो गर्दा सहरमा कोरोना संक्रमण देखा पर्ने आधार खडा हुनेछ | लकडाउनको अबधिमा सयौं बस काठमाडौबाट बिभिन्न जिल्लामा गएका छन् | ती बसमा उपत्याका बाहिरबाट धेरै नागरिक उपत्याकामा प्रवेश गरेका छन् | यदि उनीहरुमध्ये कोहि संक्रमित भएमा र लकडाउन खुकुलो… पुरा पढौ

अब निजी प्रयोगशालाले पनि कोरोनाको पिसिआर जाच्न पाउने

अब नेपालका निजी प्रयोगशालाले पनि कोरोना भाइरसको संक्रमण पत्ता लगाउन गरिने परीक्षण गर्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले अब निजी प्रयोगशालाले पनि पिसिआर जाँच गर्न पाउने जानकारी दिए । त्यसका लागि छुट्टै स्वीकृति भने मन्त्रालयबाट लिनुपर्ने उनले प्रष्ट गरे । उनले सोमबार कोरोनाका नयाँ संक्रमित फेला नपरेको जानकारीसमेत दिए । हालसम्म नेपालमा १० हजार ४ सय ७१ जनाको पिसिआर परीक्षण गरिएको र ५२… पुरा पढौ

पोखरा महानगरभरि प्रसूति सेवाका लागि सित्तैमा एम्बुलेन्स सेवा

देश लकडाउनमा छ । सवारी सधान चलेका छैनन् । सवारी चलाउन पास चाहिन्छ । कोरोना भाइरसका कारण प्रसुती सेवा लिन समस्या नहोस् भनेर पोखरा महानगरले निशुल्क एम्बुलेन्सको ब्यवस्था गर्ने निर्णय गरेको छ । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङको संयोजकत्वमा रहेको कोरोना संक्रमण नियन्त्रण मुल समितिको सोमबार बसेको बैठकले प्रसूति सेवाका लागि अस्पताल जानुपर्ने गर्भबती महिलालाई निशुल्क एम्बुलेन्स सेवाको ब्यवस्था गर्ने निर्णय गरेको हो । कुनै पनि महिलाले प्रसुती सेवा समयमै… पुरा पढौ

धौलागिरी अञ्चल अस्पतालले मुहार फेर्दै

सामान्य ज्वरो आए वा टाउको दुखे पनि पोखरा जानुपर्ने बाध्यता अहिले छैन । बागलुङको उपप्रादेशिक अस्पतालले मुहार फेरिपछि बागलुङबासीले चैनको सास फेरेका छन् । साबिकको धौलागिरी अञ्चल अस्पताल सधैजसो रिफर सेन्टरको रुपमा चिनिने चिनिन्थ्यो । अस्पताल विकास समितिमा थुप्रै अध्यक्ष फर्रिए तर अस्पतालको मुहार फेरिन भने लामो समय लाग्यो । लकडाउनको क्रममा पोखरा काठ्माण्डौ लगायतका सहरमा नागरिकले उपचार पाउन कठिन भएका समाचार सार्वजनिक भए । धौलागिरी अञ्चल अस्पतालले भने यो… पुरा पढौ

पोखरा २८ मा दोस्रो चरणको राहत वितरण

पोखरा महानगरपालिका वडा नं. २८ मा दोस्रो चरणको राहत वितरण गरिएको छ । वाडका बिपन्न, असहाय, गरिब र ज्यालादारी गर्ने मजदुर गरी १६१ परिवारलाई राहत वितरण गरिएको हो । १ सय ८ परिवारलाई फुल प्याकेज र ५८ परिवारलाई हाफ प्याकेज राहत आइतबार वितरण गरियो । वडाभित्र नागरिक भोकै बस्नुपर्ने अवस्था सिर्जना नहोस् भनी पोखरा २८ मा जन्मी विभिन्न विभिन्न ठाउँमा रहेका मानिस र अन्य शुभेच्छुकबाट ऐच्छिक रकम संकलन गरी राहत… पुरा पढौ

लघुकथाः आत्मविश्वास

आसा र निरासाकोे स्कुल नजिकै बाटैको छेउमा दुईवटा गुलाफका बोटहरु थिए । ती मध्ये एउटा ढकमक्क फूलेको र अर्को किक्रिक्क परेको थियो । एक दिन आसाले ढकमक्क फूलेको गुलाबको बोटलाई सोधिन्, “सँगैमा छेउको साथी किक्रिक्क परेको छ, तिमी चाहीं कसरी यस्तो कलकलाउँदो भयौं ?” “यो बाटो हिड्ने मान्छेहरुले जत्ति नै टिपेपनि म फेरी फूलीहाल्छु । म कहिल्यै रित्तिन्न । बाटो हिड्ने सबैलाई सुगन्ध र सौन्र्दय दिई आनन्दित बनाउन पाएकोमा म… पुरा पढौ

कोरोनाबाट पुरुषभन्दा महिला किन धेरै सुरक्षित हुन्छन् ?

कोरोना संक्रमणबाट चीन, युरोप र दक्षिण कोरियामा भएको मृतकको अध्ययन गर्दा मृतकमा पुरुष ६४ % र महिला ३६ % देखिएका छन् | अध्ययनको दावी छ कि पुरुषमा भन्दा महिलामा एन्टीबोडीको स्तर धेरै बढी हुन्छ | एन्टीबोडी भनेको रगतमा रहेको प्रोटिन हो जुन विषाक्त पदार्थ तथा बाहिरी पदार्थ शरीरमा प्रवेश गरेमा त्यसलाई हटाउन शरीरले उत्पादन गर्दछ | - महिलामा २ खालका x क्रोमोजम हुन्छन जबकी पुरुषमा एउटा x – क्रोमोजोम हुन्छ… पुरा पढौ

क्वारेन्टाइन बिधि खतरा देखियो, परिवर्तन गरौँ

१. विदेशबाट आएका संक्रमित मध्ये अधिकांश संक्रमितलाई ४ हप्ताको वरिपरी कोरोना संक्रमण पोजिटिभ देखिएको छ |२. सर्लाहीको धनकौल निबासी १४ बर्सका किशोर १४ दिन क्वारेन्टाइन बसेर तथा र्यापिड किटमा नेगेटिभ देखिएपछि वैशाख ६ गते घर पठाइएको थियो | वैशाख ९ गते गरिएको थ्रोट स्वाब परिक्षणको नतिजामा पनि कोरोना संक्रमण देखिएको थिएन। तर बैशाख ११गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ती किशोरसहित दुई जनामा कोरोना संक्रमण देखिएको बताएको छ। ३. कैलालीको लम्की… पुरा पढौ

कमरेडहरु इतिहास सम्झनुस्, कार्यकर्ता दास होइनन्

२०५२ सालमा भारतका नामुद गुण्डाहरु ल्याई काठमाडौको शङ्कर होटेलमा राखेर सांद खरिदबिक्रीको बाहक बन्नेहरु, प्रतिनिधि सभा र राष्ट्रिय सभालाई खरिदबिक्रीका वस्तु जस्तो बनाउन थाइल्यान्डको बैंकक पुर्‍याएर वस्तु बिनिमय झैं साटासाट गर्नेहरु अहिले एकाएक दूधले नुहाए झैं कमरेड महेश बस्नेतलाई कार्बाहीको कुरा गर्दैछन् । २०६४ मा भएको संविधान सभाको पहिलो चुनावमा करीब बहुमतको निकै नजिक पुगेको तत्कालीन माओवादीको शासन सत्ताका बेला खुट्टा उचाल्ने वा नूनपानी एमालेको खाएर गुणगान घर बाहिरको गर्नेहरु… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं