Author Archive

जिल्ला प्रशासन कास्कीमा डाक्टरको धर्ना

एमडीको परिक्षामा देखिएको अब्यवहारिक प्रबधान परिमार्जनको माग गर्दै युवा डाक्टार एसोसियसन पोखराले जिल्ला प्रशासन कार्यलय कास्की अगाडी धर्ना दिएको छ । एसोसियसनले सोमबार जिल्ला प्रशासन कार्यलय कास्कीमा अब्यवाहारीक प्रबधान परिमार्जन हुनुपर्ने मागसहितको ज्ञापनपत्र बुझाउँदै धर्ना दिएको हो । हालै सार्वजनिक भएको चिकित्सा शिक्षा नियमावली र एकीकृत परिक्षाको सुचनाको केही बुदाँहरु गैरसरकारी चिकित्सकको हकमा अन्यायपूर्ण रहेकाले त्यी बुदाँ परिमार्जन हुनुपर्ने एसोसियसनको माग छ । बिशेषगरी सिट बाँडाफाडको बिषय, खुल्ला प्रतिस्पर्धामा देखिएको… पुरा पढौ

पोखरा जेसिजद्धारा शैक्षिक तथा स्वास्थ्य सामग्री हस्तान्तरण

पोखरा जेसिजले सडक बालबालिकाहरुलाई शैक्षिक, स्वास्थ्य तथा खेलकुद सामग्री हस्तान्तरण गरेको छ । अन्नपुर्ण गाउँपालिका १ लेवाडे स्थित फुलवारी श्रोत केन्द्रमा रहेका १७ जना सडक बालबालिकालाई शैक्षिक सामग्रीका साथै स्वास्थ्य सामग्री समेत हस्तान्तरण गरेको हो । पोखरा जेसिजले सप्ताहव्यापी कार्यक्रम अनतर्ग दोस्रो दिन सो कार्यक्रम सम्पन्न गरेको हो । सडकमा रहेका बालबालिकाको भविष्य अन्धकारमा नभई उज्यालो हुनुपर्दछ भन्ने सोचका साथ बालबालिकालाई सहयोग गरेको हो । पोखरा महानगरपालिकाको सहयोगमा सडक बालबालिकाको… पुरा पढौ

‘कम्युनिस्ट स्कूल’ लिएर आए पत्रकार तिमिल्सिना

माक्र्सवादी पाठ्यक्रममा आधारित पुस्तक ‘कम्युनिस्ट स्कूल’ बजारमा आएको छ । कोभिड –१९ को महामारीकै बीच माक्र्सवादी कक्षासमेत सञ्चालनमा सक्रिय लेखक तथा पत्रकार मनहरि तिमिल्सिनाद्वारा लिखित पुस्तकमा माक्र्सवादी दर्शनका आधारभूत अन्तर्वस्तुको रक्षा, प्रयोग र विकास एवं नेपाली सापेक्षतामा क्रान्तिकारी कार्यदिशा आदिबारे मिहिन व्याख्या गरिएको छ । समाजवादोन्मुख राज्यको संवैधानिक व्यवस्थाले नेपाली विशेषताको मौलिकतासहितको समाजवादको यात्रामा विगतका कम्युनिष्ट आन्दोलनको समीक्षासहित नयाँ र एकताबद्ध कार्यभारलाई व्यवस्थित गर्न कम्युनिष्ट विश्व दृष्टिकोण निर्माणमा पुस्तकले जोड… पुरा पढौ

बकैनाको रुखमा रुद्राक्ष फल्दैन

सन् १९८० को दसकमा भारतीय टिभी च्यानलमा प्रसारण हुने टेलिसृखला रामायण प्रसारण हुनु अगाडि हिन्दुहरु नुहाईधुहाई गरी, चोखो बस्त्र पहिरेर टिभी सेटलाई धुपपूजा गरी फूल, माला लगाई दिने गर्दथे रे । त्यो भगवानप्रतिको अगाध आस्था, विश्वास र समर्पणको भाव थियो । उनीहरुको सोचमा कथामा आउने पात्रहरु साक्षात भगवानका रुप थिए । राम, लक्ष्मण, सीता, हनुमान आदि । रामायण अन्ततः विश्वको सबैभन्दा धेरै हेरिएको मिथकीय श्रृङ्खला हुन् पुग्यो । रामायणको प्रभावले… पुरा पढौ

सङ्क्रमणबाट मृत्यु : नगरपालिका सिल, सञ्चालनमा रहेका विद्यालय पुनः बन्द

कोरोना सङ्क्रमणका कारण एक जनाको मृत्यु भएपछि बैतडीको पुर्चाैडी नगरपालिका क्षेत्रलाई अनिश्चितकालका लागि सिल गरिएको छ । नगर उपप्रमुख जानकी ऐर(बम)को अध्यक्षतामा आइतबार बसेको आकस्मिक बैठकले अर्को व्यवस्था नहुँदासम्म नगरपालिका क्षेत्र सिल गर्ने निर्णय गरेको हो ।   बैठकले सोही दिनदेखि स्वास्थ्य सेवाबाहेकका अन्य सम्पूर्ण सरकारी, गैरसरकारी कार्यालयका सेवा अनिश्चितकालका लागि बन्द रहने निर्णय गरेको छ । नगरपालिकामा रहेका सबै विद्यालय, वित्तीय संस्था, सरकारी कार्यालयहरु बन्द रहने प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर चन्दले… पुरा पढौ

गीत

फरक यही छ कोही लाखमा, कोही बिक्छ हजारमानबिक्ने को भेटिन्छ र मान्छेको हाट बजारमा ? दर्शन छाँट्छ, पैसा जाबो हातको मैलो भनिदिन्छयथार्थमा त्यही मानिस धनको दास बनिदिन्छ इमान भुल्छ, जमान भुल्छ, आफ्नै स्वार्थ ठूलो ठान्छनाङ्गो हुन्छ, बाङ्गो हुन्छ, दौलतसँगै सती जान्छ आफन्तैले लुट्छ यहाँ, पराईको के चर्चा गर्नेसबलाई एउटै चिन्ता हुन्छ के गरेर खल्ती भर्ने । पुरा पढौ

नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकीमा चन्द्रकिशोर

नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेशको सोमबार भएको प्रथम अधिवेशनबाट चन्द्रकिशोर गौतम नेतृत्वको प्यानल नै विजयी भएको छ । अधिवेशनमा चन्द्रकिशोरले ३९ मत पाएका थिए भने उनका प्रतिश्पर्धी वुद्धिबहादुर गहतराजले २५ मा चित्त बुझाए । चन्द्रकिशोर सभापति रहेको कार्यसमितिमा उपसभापतिद्वयमा जीवनकुमार विश्वकर्मा (म्यादी) र कृष्णबहादुर विश्वकर्मा (गोर्खा) छन् । सचिवमा रविन विश्वकर्मा, कोषाध्यक्ष नेत्रबहादुर विश्वकर्मा, सहसचिव पर्व विश्वकर्मा र सहकोषाध्यक्ष पूर्णबहादुर विश्वकर्मा निर्वाचित भएका छन् । कार्यसमिति सदस्यमा हरि गहतराज,… पुरा पढौ

हार्टले पोखरामा मनायो विश्व रेबिज विरुद्धको दिवस

हिमालय एनिमल रेस्क्यू टीम (हार्ट)ले पोखरामा एक कार्यक्रमका बीच विश्व रेविज विरुद्धको दिवस मनाएको छ । दिवसको अवसरमा संस्थाले ६४ सडकका कुकुरलाई पोखरा महानगरपालिकाको सहयोगमा रेविज विरुद्धको सुइ लगाउने तथा आवश्यक उपचार गरेको छ । पोखरा महानगर पशु शाखा प्रमुख नवराज अधिकारीको संयोजकत्वमा भएको कार्यक्रममा संस्थापक अध्यक्ष जुलियट कन्लिफ, यूके, संस्थाका अध्यक्ष चित्रराज बराल, वडा नं १७ का अध्यक्ष तीर्थराज अधिकारी, पशु बिज्ञ केन्द्रका प्रमुख डा शोभा शर्मा, रोग अन्वेषण… पुरा पढौ

छोरी बलात्कार गर्ने बाबु पक्राउ

आफ्नै छोरीको बलात्कार गर्ने बाबुलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । चौध वर्षीया छोरीलाई पटक–पटक बलात्कार गरेको आरोपमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका ३५ वर्षीय बाबुलाई प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए । पीडितका आमा र भाइ घर नभएको बेलामा असोज ८ गते पछिल्लो पटक बलात्कार गरेको पीडितले प्रहरीलाई बताएकी छिन् । प्रहरीको सहयोगमा जिल्लामा सञ्चालित सुरक्षित आवास गृहमा राखिएकी बालिकाको स्वास्थ्यपरीक्षण… पुरा पढौ

ग्राहकको स्वास्थ्य सुरक्षालाई ध्यान दिदैं सिभिल मल खुल्ला

ग्राहकहरुलाई स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै सिभिल मल ग्राहकहरुको लागि खुला गरिएको छ। स्वास्थ्य मापदण्ड अपनाउँदै सिभिल मल खुला गरिएको हो। मल व्यवस्थापन समितिले सुरक्षित तरीकाले मल सञ्चालन गर्न नियमावली पनि तयार गरेको सिभिल मलका मार्केटिङ म्यानेजर अमीर ठकुरीले जानकारी दिए। ठकुरीका अनुसार ग्राहक र स्टोर प्रबन्धकहरूले मास्क लगाएर मल परिसरमा प्रवेश गर्नुपर्नेछ। उनीहरुले मलमा प्रवेश गर्नु अघि सेनिटाइजर लगाएर तापक्रम जाँच गराएर मात्र भित्र प्रवेश गर्न पाइनेछ। मल खुल्नु अघि… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं