Author Archive

माओवादी कास्की इन्चार्जमा करण, महानगर इन्चार्जमा रुपक

नेकपा माओवादी केन्द्रले सांगठनिक जिम्मेवारी टुंगो लगाएको छ । सोमबार र मंगलबार काठमाडौंमा बसेको स्थायी कमिटी बैठकबाट देशभरको र प्रवासको समेत संगठनात्मक जिम्मेवारीको टुंगो लगाएको हो। माओवादीले कास्की इन्चार्जमा राजकाजी गुरुङ करण र पोखरा महानगर इन्चार्जमा दीपक कोइराला रुपकलाई जिम्मेवारी दिएको छ । करण साबिक नेकपा हुँदा पनि जिल्ला इन्चार्ज नै थिए । रुपक गण्डकी प्रदेशसभा सदस्यसमेत हुन् । बैठकले नेताहरुको जिम्मेवारी बाँडफाँट समेत गरेको छ । प्रदेश १ मा… पुरा पढौ

अवसरमा चर्का कुरा गर्ने, समस्यामा नेतृत्वलाई छाड्ने ?

प्रिय हिजो माधव नेपाल पक्षका भनिएका स्थायी कमिटिका कमरेडहरु, हार्दिक अभिवादन ! पछिल्लो समय जव नेकपा एमालेको आन्तरिक जीवनमा विचारका, दर्शनका अवाजहरु उठ्थे सबैभन्दा अग्रपङ्तीमा तपाईहरुलाई सुन्न नेता कार्यकर्ताहरु बढी भरोसाका साथ तयार हुन्थे, प्रतीक्षा गर्थे। माक्शवादका, प्रगतिशील समाजवादका, अग्रगामी परिवर्तनका पक्षमा खरो उभ्याउदै यथास्थितिवादका, अधिनायकवादका, प्रतिगमनका विरुद्धमा तपाईहरुका धारणाले अबको वैचारिक नेतृतव तपाईहरुले नै गर्नेमा ठूलो तप्कामा विश्वास थियो । निसन्देह धेरै कार्यकर्ता नेकपा एमाले एकीकरणकाे पक्षमा थिए र… पुरा पढौ

एमालेको विधान महाधिवेशन र राष्ट्रिय सम्मेलन तय

औपचारिक रुपमा विभाजन भएको नेकपा एमालेको विभाजन रोक्न एमालेको मंगलबार बसेको स्थायी कमिटी बैठकले आह्वान गरेको छ । एमालेलाई विभाजन गराएर माधवकुमार नेपालको अगुवाईमा नयाँ दल गठनका लागि बुधबार निर्वाचन आयोगमा सनाखत हुनुभन्दा अघिल्लो दिन एमालेले विभाजन रोकेर पार्टी एकतामा आउन आह्वान गरेको हो । तुलसिलाल स्मृत प्रतिष्ठानको भवन च्यासलमा मंगलबार बसेको बैठकले पार्टी विभाजन रोक्न आह्वान गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । उनका अनुसार दल विभाजन रोकेर पार्टीको… पुरा पढौ

Poem: Incomplete human civilization

By breaking all the chains of bondageSpreading the wings of freedomFlying free of skyscrapersWOMEN WANT ITHey ladies listen to thisBy covering the veil of traditionsOn all the agesYour wings have been cut offAndHas been madeA circle around youTears of pain are tied to drinkingLike an innocent cow on a knotReligion of KarmaWrapped in the chains system of rustThe vision has also been creating illusionThis world andMaking you a puppet Ash… पुरा पढौ

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई लेडी जेसीजको सहयाेग

पोखरा लेडी जेसीज द्वारा आयोजित जेसीज सप्ताह को तेस्रो मिति २०७८/०५/०६ गते पोखरा स्वास्थ्य प्रतिष्ठानमा बिरामी कुरुवा को लागि आबश्यक सामग्री बितरण कार्यक्रम हस्तान्तरण गरिएको छ । पोखरा लेडी जेसीज बर्ष २०२१ का अध्यक्ष जेसी कमला शर्मा ज्यू को अध्यक्षता तथा बरिष्ठ चिकित्सक तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी प्रदेशका अध्यक्ष डा.भरत खत्री ज्यू को प्रमुख आतिथ्यतामा सम्पन्न गरियो।, कार्यक्रममा अतिथिहरु समाज सेवी भानु ढकाल , नेपाल स्वास्थ्य कर्मी संघ गण्डकी… पुरा पढौ

कुलचन्द्र बास्ताेला स्मृति कृषि सम्मानवाट घिमिरे सम्मानित

मानवीय सेवा अभियानले सञ्चालन गरेकाे कुलचन्द्र स्मृति कृषि सम्मान २०७८ बाट पाेखराकी सावित्री घिमिरे सम्मानित भएकी छिन् । उद्यमी तथा समाजसेवी व्यक्तित्व स्व कुलचन्द्र बास्ताेलाकाे स्मृतिमा परिवारजनले स्थापना गरेकाे अक्षयकाेषवाट याे बर्ष काैसी खेती मार्फत घिमिरेलाई नगद सहित सम्मानपत्र,दाेसल्ला तथा मालाले सम्मान गरिएको हाे । मानवीय सेवा अभियानका अध्यक्ष अभियन्ता तथा पत्रकार सुष्मा पाैडेलले सम्मान हस्तान्तरण गरेकी हुन् । हजुरबुबा कुलचन्द्र बास्ताेलाले कृषि क्षेत्रमा पुर्याएकाे अतुलनीय याेगदानकाे कदर गर्दै स्थापना… पुरा पढौ

पोखरा चेम्बरको अधिवेशन स्थगित

पोखरा चेम्बर अफ कमर्स कास्कीको तेस्रो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशन स्थगित भएको छ । चेम्बरको शुक्रबार बसेको कार्यसमिति बैठकले साधारण सभा तथा अधिवेशन स्थगित गर्ने निर्णय गरेको सचिव प्रेम सुवेदीले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय कास्कीले कोभिड १९ को संक्रमण बढिरहेको अवस्थामा सभा, सम्मेलन तथा भेला गर्न रोक लगाएको छ । चेम्बरको गत साउन १५ गतेको कार्यसमिति बैठकले भदौ ५ गते शनिबार अधिवेशन गर्ने निर्णय गरेको थियो… पुरा पढौ

पोखरा विश्वविद्यालयमा नियुक्ति

पोखरा विश्वविद्यालय कार्यकारी परिषद्ले विश्वविद्यालयका विभिन्न रिक्त पदमा नियुक्ति गरेको छ । पोवि व्यवस्थापन संकायको डिनमा स्कुल अफ बिजनेशका सहप्राध्यापक डा. दयाराज ढकाल, पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा स्कुल अफ हेल्थ एन्ड एलाइड साइन्सेजका उपप्राध्यापक डा नमराज धामी, पोखरा विश्वविद्यालय स्कुल अफ बिजनेसको निर्देशकमा स्कुल अफ बिजनेशका उपप्राध्यापक डा. श्रृजन ज्ञवाली नियुक्तभ भएका छन् । स्कुल अफ हेल्थ एन्ड एलाइड साइन्सेजको निर्देशकमा स्कुल अफ हेल्थ एन्ड एलाइड साइन्सेजका उपप्राध्यापक… पुरा पढौ

नेपाल समूहको नयाँ पार्टीको नाम के होला ?

एमाले औपचारिक रूपमा विभाजनको संघारमा पुगेको छ । दल विभाजनसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट जारी भएलगत्तै नयाँ दल दर्ता गर्ने नेपाल समूहको तयारी छ । पाँच महिना लामो एकता प्रयास असफल भएपछि एमाले विभाजन हुन लागेको हो । नेपालसहित १४ सांसदलाई कारबाही गरेर संस्थापनले पनि विभाजनलाई बल पुर्याएको छ । नेपाल समूहका नेता विरोध खतिवडाले अध्यादेश जारी हुने बेलासम्म एकतामा प्रगति नभए दल दर्ताका लागि निर्वाचन आयोग जाने जानकारी दिए । निर्वाचन आयोगमा एमालेमा… पुरा पढौ

आयो दल विभाजन अध्यादेश, नेपाल र महन्थलाई सजिलो

सरकारले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्‍याएर राजनीतिक दल विभाजन गर्न मिल्ने अध्यादेश ल्याएको छ । बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले एमालेको माधव नेपाल पक्ष र जनता समाजवादी पार्टीका महन्थ ठाकुर पक्षलाई पार्टी विभाजन गर्न सहयोग हुने गरी दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको हो । ुसरकारले राजनीतिक दलसम्बन्धी अध्यादेशको प्रावधान संशोधन गर्दै अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ,ु एक मन्त्रीले भने । राजनीतिक दलसम्बन्धी ऐनमा रहेको व्यवस्थामा केन्द्रीय समिति… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं