विजय ढकाल सहिद स्मृति प्रतिष्ठान पोखराको साधारणसभा तथा सातौँ अधिवेशनले पुनः माधवप्रसाद मिश्रको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको छ । शनिबार भएको अधिवेशनबाट उपाध्यक्षमा श्रीकृष्ण अधिकारी, महासचिव कल्पना चिलुवाल, सचिव सुरज उपाध्याय र कोषाध्यक्षमा सृजना ढकाल चुनिए । सदस्यहरुमा सुनिल पाण्डे, सूर्य कार्की, शालिकराम देवकोटा, भोलानाथ शर्मा, गीता खनाल र राजु बराज निर्वाचित भए । प्रतिष्ठानको संरक्षकमा विश्वप्रकाश लामिछाने र सल्लाहकारहरुमा बासुदेव बराल, रामराज रेग्मी, राजु क्षेत्री, किरण थापा र राजेन्द्र…
पुरा पढौ