एकाबिहानै उठ्छुमन लाग्छ मन्दिर दर्शन गर्न ।मेरो गाउँको टोपीवरिपरि हरियालीपारी हिमाली वारहरिहर मन्दिरजान मन लाग्छ । ठाडै उकालोमर्निङ वाकको बाहानामाउक्लन्छुमन्दिर पुग्छु,घण्टी बजाउँछुशान्तिको प्रतीकजुन अहिलेकोअर्थपूर्ण आवश्यकता । अनि टीका, प्रसादग्रहण गर्दछुचैतन्य गुरुबाटसमयको पावन्दीलेत्यहाँ धेरै समयटिक्न सक्दिनँया भनौँ बस्न सक्दिनँ । फर्कदाबाटोमा कोइलीले सोध्छको हो…,को हो ?सायद परिचय, श्ांका लाग्छ,त्यसले भनेको होला‘तँ को होस् ?विहान विहान मन्दिरदर्शन गरेर आउने ?आस्था छरेर आउने ?’ म,एउटा विशुद्ध बेरोजगारत्यो पनि होइनकिसानको छोरो हुनालेएउटा अर्ध बेरोजगारया…
पुरा पढौ