प्रविधि

स्मार्टबाट खोसिएको परियोजना नेपाल टेलिकमलाई

स्मार्ट टेलिकमबाट खोसिएको अप्टिकल फाइबर बिछ्याउने ३ अर्बको परियोजना नेपाल टेलिकमलाई दिन मन्त्रिपरिषद्ले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । २ वर्षमा सक्ने गरी प्रदेश ६ र ७ मा अप्टिकल फाइबर बिछ्याउन दिएको काम साढे दुई वर्षमा करिब १ प्रतिशत मात्रै भौतिक प्रगति भएपछि प्राधिकरणले गत साता स्मार्टसँगको सम्झौता रद्द गरेको थियो । प्राधिकरणले सम्झौता रद्द गरेपछि अन्तरिम आदेश माग्दै स्मार्टले आइतबार दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिनु नपर्ने… पुरा पढौ

पेपल फेसबुकको लिब्रा एसोसिएसनबाट बाहिरियो

संयुक्त राज्य अमेरिकाको निकै लोकप्रिय अनलाइन भुक्तानी कम्पनी पेपल होल्डिङ्सले फेसबुकको अग्रसरतामा गठन भएको लिब्रा एसोसिएसनबाट बाहिरिने घोषणा गरेको छ । फेसबुकको अग्रसरतामा रहेको डिजिटल मुद्रा परियोजनाका २८ वटा सदस्यमध्ये पेपल एक थियो । पेपलले शुक्रबार एक विज्ञप्ति प्रकाशन गरी विश्वव्यापी यस क्रिप्टोकरेन्सी क्लबबाट बाहिरिने घोषणा गरेको हो । यस क्लबमा भिसा, उबर, लिफ्ट र मास्टरकार्ड समेतका कम्पनीहरु सदस्य छन् । अमेरिकाको सान जोजेमा मुख्यालय रहेको पेपलले जारी गरेको विज्ञप्तिमा… पुरा पढौ

खुल्यो राष्ट्रिय आविष्कार केन्द्र

युवा वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुनको नेतृत्वमा काठमाडौंमा ‘राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरिएको छ। त्रिभुवन विश्वविद्यालय परिसरमा निर्माण गरिएको केन्द्रको शुक्रबार उद्घाटन गरिएको हो। करिब ८ करोड बजेटमा सो केन्द्र स्थापना गरिएको हो। केन्द्रका अध्यक्ष समेत रहेका पुनले नयाँ–नयाँ सोच भएका युवाहरुलाई उद्यमी बन्न र मुलुकको आर्थिक विकासमा योगदान दिन केन्द्र खोलिएको बताए । पुरा पढौ

अनलाइन टिकटिङमा बढ्दो आकर्षण, सरकारले सहयोग गरे एकजना पनि लाइन बस्नुपर्दैन : बससेवा

नेपालीहरूको महान चाड दशैँ नजिकिएसँगै सबैलाई आ–आफ्नो घरमा जाने चटारो सुरू भएको छ । दशैँको अग्रिम टिकट बुकिङ खुल्ला भएपछि मानिसहरू राति नै गएर बस टिकटका लागि लाइन लाग्ने गरेका छन् । पछिल्लो समयमा अनलाइनबाट बस टिकट काट्न सकिने भएपछि अनलाइन टिकटिङमा पनि आकर्षण बढेको छ । अघिल्लो वर्षमा करिब ४ हजार जनाले अनलाइन टिकट काटेका थिए । तर यो वर्ष बुकिङ खुलेको एक सातामै करिब १० हजार जनाले टिकट… पुरा पढौ

फेसबुकले लाइक बटन हटाउँदैछ ! त्यसपछि के हुन्छ ?

सेप्टेम्बर पहिलो साता सामाजिक सञ्जाल फेसबुकले लाइकको गणना हटाउने तयारी गरिरहेको समाचार विभिन्न अन्तर्राष्ट्रिय मिडियामा आए । फेसबुकले भने औपचारिक रुपमा त्यस्तो घोषणा गरेको छैन । त्यतिबेला प्रकाशित समाचारमा विध्वंसात्मक रुपमा प्रयोगकर्ताले अरुसँग तुलना गर्न थालेकाले त्यसो गर्न लागिएको फेसबुकका कतिपय अधिकारीहरुले बताएका थिए ।  लाइक धेरै पाएन भने आफूलाई कमजोर ठान्ने र मनोवैज्ञानिक रुपमा नै यस्तो समस्या देखिएको ती समाचारमा जनाइएका थिए । नजानेरै विश्वका दशौं लाख मानिस मानसिक… पुरा पढौ

कस्तो लोकतन्त्र, कस्तो प्रेस कानुन ?

विश्वभरि अडियो भिडियो र प्रिन्ट मिडिया पेपरलेस र अनलाईन हुदै गएका छन् । भिडीओ, अडियो, अनलाईन होस् कि प्रिन्ट, मिडिया भनेको उही नै हो-माध्यम र प्रविधि मात्र फरक हुन् । अनलाईन हुदैमा त्यसको पोष्ट साईबर क्राईम हुने भन्ने हुनै सक्दैन । मिडिया अनलाईन वा अन्य माध्यम जे भए पनि फौजदारी क्राईम हुदैन । देवानी प्रकृतिको कसुरमा फौजदारी आरोप लगाउन सकिने वर्तमान साईबर ऐन त्रुटीपूर्ण त हुदै हो, यसबारे सरोकारवाला र… पुरा पढौ

तपाइँले सेक्स कहिले गर्नुभयो ? फेसबुकले थाहा पाउँछ

तपाइँले अन्तिम पटक कहिले यौन सम्पर्क गर्नुभयो ? यो कुरा फेसबुकलाई थाहा हुन्छ । यतिमात्र होइन महिलाहरुको महिनावारी चक्र तथा उनीहरुले प्रयोग गरेका गर्भनिरोधक साधनहरुको बारेमा पनि फेसबुकले थाहा पाउँछ । प्राइभेसी इन्टरनेसनलको एक रिपोर्ट अनुसार महिलाले प्रयोग गर्ने पिरियड ट्रयाकर एपले उनीहरुको स्वास्थ्यसम्बन्धी विभिन्न नितान्त व्यक्तिगत जानकारीहरु राख्दछ र त्यसलाई तेश्रो पक्षलाई समेत प्रदान गर्दछ । त्यस्ता तेश्रो पक्ष अर्थात् थर्ड पार्टी सर्भिसहरुमा विश्वको सबैभन्दा लोकप्रिय सोसल नेटवर्किङ्ग साइट… पुरा पढौ

बुटवलका युवाले आविष्कार गरे ‘फ्युल सेभर किट’

बुटवल मिलनचोका एक युवाले इन्धन बचत गर्ने तथा वातावरणमैत्री उपकरणको आविष्कार गरेका छन् । इन्जिनीयर शिशिर जिसीले सवारीसाधनमा जडान गर्ने विशेष किसीमको यन्त्र आविष्कार गरेका छन् । मंगलबार प्रदेश नं ५ का उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री लीला गिरी, पूर्वमन्त्री गणेश शाह, उपमहानगर उपप्रमुख गुमादेवी आचार्यलगायतले उक्त किट उद्घाटन गरेका छन् । यो किट आम नागरिकका लागि उपयोगी हुने विश्वास गरिएको छ । यो समाचार आर्थिक अभियानमा छ । पुरा पढौ

फेसबुकले सुरू गर्‍यो ‘डेटिङ सेवा’

सामाजिक सञ्‍जाल फेसबुकले 'डेटिङ सेवा' सुरु गरेको छ । फेसबुकले अमेरिकासहित २० मुलुकमा सामाजिक सञ्‍जालको बृहत डेटिङ सेवा सुरू गरेको हो । १८ वर्ष र त्यसभन्दा माथिका प्रयोगकर्ताहरुले यो सेवा प्रयोग गर्न पाउनेछन् ।  इन्स्टाग्रामका पोस्टहरुलाई पनि सिधा रुपमा फेसबुक डेटिङ प्रोफाइलमा जोड्न सकिने अनुमति दिएको छ । यससँगै इन्स्टाग्रामका फलोअर्सहरुलाई 'सेक्रेट क्रस लिस्ट' मा समेत जोड्न सकिने फेसबुकले जनाएको छ ।  फेसबुक डेटिङ प्रोफाइल मुख्य फेसबुक एकाउन्टभन्दा अलगै चलाउन… पुरा पढौ

तपाइँले अर्काको नामको सिमकार्ड प्रयोग गरिरहनुभएको छ ?

अब अरुका नाममा भएको सीमकार्ड प्रयोग गर्न नमिल्ने भएको छ । जसले प्रयोग गरिरहेको हो, उसैका नाममा सिमकार्ड दर्ता गर्न बाध्यकारी व्यवस्था गर्ने नेपाल दूसञ्चार प्राधिकरणको तयारी छ ।  प्राधिकरण अध्यक्ष पुरुषोतम् खनालले जारी भएका सबै सीम सम्बन्धित प्रयोगकर्ताकै नाममा आगामी तीन महिनाभित्र दर्ता गरिसक्ने योजना बनाएको बताए ।  ‘केही दिनमै हामी मोबाइल सेवा प्रदायकमार्फत सबै प्रयोगकर्तालाई अरुका नामको सिमकार्ड प्रयोग गरिसकेको भए, आफ्ना नाममा दर्ता गर्न म्यासेजमार्फत खबर गर्छौं,’… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं