प्रविधि

ठिनीको थकाली होमस्टेमा अनलाईन बुकिङको सुविधा

मुस्ताङको घरपझोङ गाउपालिका –५ ठिनीमा रहेको थकाली होमस्टे हालै अनलाईन पहुँचमा जोडिएको छ । मुस्ताङ घुम्ने पर्यटकको बाँसबस्ने सहजताका लागि होमस्टेले अनलाईन सेवा सुरु गरेको हो । सुरुआती चरणको ७ घरधुरीबाट सुरु भएको ठिनी थकाली होमस्टेमा ५ घरधुरी थपिदै अहिले १२ घरधुरी पुगेको छ । होमस्टे हालै स्थानीय निकाय र अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना एक्यापमा दर्ता भईसकेको छ । पछिल्लो समय यातायातको संञ्जाल जोडिएपछि मुस्ताङ घुम्ने पर्यटक बढेकाले ठिनी होमस्टेमा बस्ने… पुरा पढौ

क्यान इन्फोटेक फागुन दोस्रो साता, ५० हजारले हेर्ने अपेक्षा

क्यान कास्कीले फागुन ११ देखि १५ गतेसम्म पोखरामा ‘प्रभु पे क्यान इन्फोटेक–२०२० गर्ने भएको छ । ११औं संस्करणको क्यान इन्फोटेकको तयारी तीव्र बनाइएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । क्यान कास्कीले यस पटक प्रदेशस्तरको सूचना प्रविधि मेला गरेको हो । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने मेलाले सूचना तथा प्रविधिको क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने संस्थाका अध्यक्ष रुक्मागत भण्डारी विश्वासले बताए । ‘कम्प्यूटर तथा सूचना प्रविधिमा भएका अत्याधुनिक प्रविधिको जानकारी दिंदै… पुरा पढौ

फोरजी चलाउन कस्तो मोबाइल चाहिन्छ ?

नेपाल टेलिकमले हाल १८०० मेगाहर्ज (ब्यान्ड ३) र ८०० मेगाहर्ज (ब्यान्ड २०) ब्यान्डको रेडियो तरंगमार्फत फोरजी डाटा सेवा उपलब्ध गराइरहेको छ ।  ग्रामीण क्षेत्रका विकट स्थानदेखि बढी जनघनत्व भएका सहरी क्षेत्रका घरभित्र फोरजी सेवामार्फत डाटा तथा गुणस्तरीय भ्वाइस सेवा उपलब्ध गराउनका लागि ८०० तथा १८०० मेगाहर्ज फ्रिक्वेन्सी दुवै प्रयोग हुन्छ । हाल प्रयोगमा रहेका अधिकांश मोबाइल सेटहरु १८०० मेगाहर्जमा चलाउन सकिने भएपनि ८०० मेगाहर्ज प्रयोग गर्न सकिने मोबाइल सेट भने… पुरा पढौ

गुगलमा भूलेर पनि खोज्न नहुने १० कुरा

सूचना प्रविधिको विकाससँगै मानिसमा कम्प्युटर, ल्यापटप तथा स्मार्ट फोनको प्रयोग बढ्दै गएको छ । यस्ता विद्युतिय साधनहरुको प्रयोगलाई इन्टरनेटले थप उपयोगी बनाउँदै लगेको छ । त्यसैले केही कुराको जानकारी आवश्यक पर्ने बित्तिकै मानिसहरु इन्टनेटमा सर्च गर्न थालिहाल्छन् । यस्ता कार्यमा सर्च इन्जिन साइट गुगलको सबैभन्दा बढी प्रयोग हुने गर्छ । साना साना कुरादेखि अति संवेदनशील विषय पनि गुगलमा टाइप गर्ने बानी मानिसका लागि सामान्य बन्न थालेको छ । तर गुगलमा… पुरा पढौ

इन्टरनेट नचले पैसा मिनाहा !

सुझावका लागि प्राधिकरणले हालै सार्वजनिक गरेको इन्टरनेट (इमेलसहित) सेवा सञ्चालनसम्बन्धी विनियमावली, २०७४ मा सेवा प्रदायकले तोकिएको भन्दा बढी समय सेवा अवरुद्ध भए मनासिब माफिक महसुल मिनाहा गर्नुपर्ने व्यवस्था राखिएको छ ।  यस्तो व्यवस्था सेवा प्रदायकले ग्राहकसँग सम्झौतामै उल्लेख गर्नुपर्ने विषय पनि प्रस्तावित विनियमावलीमा उल्लेख छ । विनियमावलीमै इन्टरनेटको गुणस्तर पनि तोकिएको छ । जसअनुसार सेवा प्रदायकले २४ सै घन्टा सेवा उपलब्ध गराउनुपर्ने र एक वर्षमा बढीमा ५ प्रतिशतभन्दा बढी समय… पुरा पढौ

पोखरामा क्यान इन्फोटेकको तयारी उपसमितिहरु गठन

क्यान महासङ्घ कास्कीले क्यान इन्फोटेक (सूचना प्रविधि मेला)को तयारी सुरु गरेको छ । वर्षेनी आयोजना हुँदै आएको इन्फोटेकलाई यस वर्ष पनि निरन्तरता दिइएको हो । आगामी फागुन ११ देखि १५ गतेसम्म पोखरामा इन्फोटेक हुने क्यान कास्कीका अध्यक्ष विश्वास भण्डारीले जानकारी दिए । सूचना तथा प्रविधिका क्षेत्रमा भित्रिएका नविनतम प्रविधिलाई इन्फोटेकमा प्रदर्शन गरिने भण्डारीले बताए । ‘सूचना तथा प्रविधिका क्षेत्रमा चासो हुनेहरुका लागि इन्फोटेक महत्वपूर्ण अवसर बन्नेछ,’ उनले भने । यसै… पुरा पढौ

क्यान इन्फोटेक २०२० फागुन २-७

कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले यो वर्ष क्यान इन्फोटेक २०२० आगामी फागुन २ देखि ७ सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्दैछ । नेपालको सूचना, प्रविधि र मनोरञ्जन सम्बन्धी प्रदर्शनी तथा सम्मेलनको यो २६ औं संस्करण हो जुन ६ दिन सम्म चल्नेछ । सन २०२० मा क्यान इन्फोटेक उपत्यका बाहिर पनि ८ स्थानमा आयोजना गरिंदै छ । प्रदेश नं. १ को इटहरी, प्रदेश नं. २ को विरगञ्ज, प्रदेश ३ को चितवन, गण्डकी… पुरा पढौ

पिसजोनमा प्रदर्शनी

पोखरा ८ सिमलचौरमा रहेको पिसजोन एकेडेमीका विद्यार्थीले सोमबार बृहत् विज्ञान प्रदर्शनी गरेका छन् । विज्ञानको चमत्कार र विकासले गरेका सांसारिक उपलब्धिलाई सरल तरिकाले विद्यार्थीहरुले स्थानीय स्रोत र साधानको उपयोग गरी प्रदर्शनी गरेका हुन् । कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुले समूहगत रुपमा विभिन्न वस्तुहरुको प्रदर्शन गरेका थिए । उनीहरुले फायर सेन्सर रोवोर्ट, हाइड्रोलिक एक्जाभेटर,डोजर तथा क्रेन बनाएका थिए । यसैगरी स्मार्ट सिटी परिकल्पनाको डेमो प्रदर्शन, इलेक्ट्रिक कार,विण्ड मिल, सोलार हाउस,… पुरा पढौ

कम्प्युटर एसोसिएसन नेपालको अध्यक्ष्यमा नवराज कुँवर

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघको तेह्रौं महाधिवेशन तथा २६औं साधारणसभा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । मंसिर ७ गते सम्पन्न साधारण सभाले नवराज कुँवर नेतृत्वमा ४० सदस्यीय कार्यसमिति चयन गरेको हो । कुँवर प्रतिस्पर्धी सुनैना पाण्डेको भन्दा १२ प्रतिशत बढी ल्याएका छन् । क्यान महासंघको उपाध्यक्षमा रणजितकुमार पोदार, खुसल रेग्मी, रत्नतारा तुलाधर (बैद्य) र रेशम गिरि निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा नारायणबहादुर थापा चुनिए । सचिवमा राजेन्द्रप्रसाद… पुरा पढौ

आइफोन र आइप्याड अपडेट आजै गरौं, नत्र…

एप्पलले पुराना आइफोन र आइप्याडहरुमा आज आइतबारसम्ममा पछिल्लो आइओएस सफ्टवेयर अपडेट नगरेमा इन्टरनेट कनेक्सन हुन नसक्ने जनाएको छ । आइफोन र आइप्याड सन् २०१२ का वा त्यो भन्दाअघि निर्माण गरिएकाहरुलाई नोभेम्बर ३ अर्थात् आज आइतबारसम्ममा अपडेट गर्नुपर्ने जनाइएको छ । एप्पलकाअनुसार यो जीपीएस टाइम रोलओभरको विषयका कारणले हो ।  हरेक १९ वर्षमा जीपीएस डिभाइसको समय र तिथीको रिसेट गर्नु जरुरी हुने अमेरिकी उर्जा मन्त्रालयको विद्युत कार्यालयले जनाएको छ । एप्पलले… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं