खेलकुद

पुरुष ह्याण्डबलमा गण्डकीलाई स्वर्ण

नेपालगञ्जमा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा मंगलबार भएको भएको पुरुषतर्फको ह्यान्डबल खेलमा गण्डकी प्रदेशले स्वर्ण पदक जितेको छ । नेपालगञ्ज रंगशाला परिसरमा भएको फाइनलमा गण्डकी प्रदेशले विभागिय टोली सशस्त्र प्रहरी वलको एपिएफलाई ३७—३३ गोल अन्तरले पराजित गर्दै समूहतर्फ पहिलो स्वर्ण पदक प्राप्त गरेको हो । गण्डकीको जितमा सन्तोष श्रेष्ठले सर्वाधिक १६ गोलको योगदान दिए । कप्तान विशाल बस्नेतले ८, शरन थापाले ५, दिनेश श्रेष्ठले ४, चन्द्र केसीले ह्याट्रिक र विमल… पुरा पढौ

एकै परिवारका ३ जनालाई स्वर्ण, रजत र कास्य पदक

एकै परिवारका तीन जना आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलो पटक समावेश प्याराग्लाईडिङमा पदक जिते । पदक पनि जुद्धले कास्य, दुर्गाले स्वर्ण र स्वष्तिकाले रजत पदक । एकै परिवारका तीन सदस्यले फरक फरक पदक भित्र्याए । एशियाडमा सहभागि भएर फर्किएका खेलाडीलाई पछि पार्दै सानै उमेरमा दुई दिदीबहिनीले पदक जित्न सफल भए । सन २०१५ बाट मात्रै दुर्गा र स्वष्तिकाले प्याराग्लाईडिङ उड्न शुरु गरेको । एक महिनाको फरकमा दिदी बहिनीले लिएको प्रशिक्षणपछिको… पुरा पढौ

आठौँ राष्ट्रिय खेलकुद :फुटबल खेलमा आर्मी फाइनल प्रवेश

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत नेपालगन्ज रंगशालामा मंगलबार भएको फुटवल खेलमा त्रिभुवन आर्मी क्लव फाइनलमा प्रवेश गरेको छ। आर्मी टाई ब्रेकरमा प्रदेश ५ लाई ३–१ ले पराजित गरि आर्मी फाइनलमा प्रवेश गरेको हो। मंगलबार बेलुकी नेपाल पुलिस क्लब र एपीएफ क्लब बीच खेल हुने भएको छ। पुरा पढौ

प्याराग्लाइडिङमा आर्मीलाई ४, गण्डकीलाई २ स्वर्ण

राष्ट्रिय खेलकुदमा पहिलोपटक समावेश गरिएको प्याराग्लाइडिङमा विभागीय टिम नेपाली सेनाले आफनो दरिलो उपस्थिति देखाएको छ । कुल ६ स्वर्ण पदक मध्ये ४ स्वर्ण पदक जित्दै नेपाली सेनाले आफनो उपस्थ्तििलाई बलियो बनाएको प्रष्ट्याएको छ । गण्डकी प्रदेशले २ स्वर्ण जितेको छ । यो सँगै गण्डकी प्रदेशको स्वर्ण पदकको संख्या ९ पुगेको छ । यस अघि स्क्वासमा २, फुल कन्ट्याक्न्ट कराँतेमा ४ र आईटिएफमा १ स्वर्ण पदक जितेको छ । यसअघि पोखरामा… पुरा पढौ

सुष्मिताले दिलाईन आइटिएफ तेक्वान्दो गण्डकीलाई पहिलो स्वर्ण

नेपालगञ्जमा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत आइटिएफ तेक्वान्दोमा सुष्मिता थापामगरले गण्डकी प्रदेशलाई पहिलो स्वर्ण पदक दिलाएकी छिन । आज सम्पन्न आइटिएफ तेक्वान्दो महिला स्पाईरिङ खेलमा ४६–५० केजी तौल सुमहको फाइनलमा प्रदेश नं ३ की निलिमा सुनारलाई पराजित गर्दै स्वर्ण पदक हात पारेकी हुन । साथै उनले रेड वेल्ट एकल प्याटनमा रजत तथा महिला ग्रप प्याटनमा पनि रजत पदक जित्न सफल भएकी छिन् । यस्तै ब्ल्याक वेल्ट थर्ड डान प्याटन… पुरा पढौ

भलिबलको उपाधी लालिगुँरास क्लब तनहुँलाई

पचभैया प्रगतीशील युवा मञ्च पोखरा–३१ द्वारा आयोजित प्रथम पचभैया वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधी लालिगुँरास क्लब तनहुँले हात पारेको छ । आइतबार सम्पन्न फाइनल खेलमा तप्रा· यूवा क्लब मादी गाउँपालिकालाई हराउदै बिजेता बनेको हो । बेष्ट अफ फाईबमा खेलाइएको फाइनलमा १८–२५, २७–२५,२५–२० र २५–१८ को सेटमा लागिगुराँसले जित हात पारेको थियो । उपाधिसँग लालिगुराँसले ५० हजार एक सय ५ रुपैया नगद, शिल्ड र मेडल प्राप्त ग¥यो उपविजेता तप्रा·ले शिल सहित… पुरा पढौ

प्याराग्लाइडिङमा नेपाली सेनाको दबदबा

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरामा जारी प्याराग्लाइडिङतर्फ नेपाली सेनाको त्रिभुवन क्लबले एक्युरेसी र क्रसकन्ट्री तर्फका दुबै इभेन्टमा उत्कृष्ट प्रदर्शन गर्दै अग्रस्थानमा छ । दोस्रो दिनको खेल जारी रहँदासम्म एक्युरेसी टिम इभेन्टमा नेपाल सेनाले आइतबारको प्रदर्शन दो¥हाउँदै १४५ अंकका साथ प्रथम स्थानमा छ । प्रदेश नं १, ९ सय ५५ अंकका साथ दोस्रो र गण्डकी प्रदेश १ हजार ३ सय ५५ अंकका साथ तेस्रो स्थानमा उभिएका छन् । पुरुष इन्डिभिजुअल… पुरा पढौ

महिलातर्फ आज साँझ आर्मी र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुने

आठौं राष्ट्रिय खेलकुद अन्तर्गत महिलातर्फ आज साँझ आर्मी र गण्डकी प्रदेश तथा प्रदेश ५ र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । आजै भएको पुरुष भलिबल प्रतियोगितामा विभागीय नेपाल पुलिस क्लब समूह ‘ख’ विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । खजुरास्थित भलिबल कोर्टमा आइतबार भएको समूह चरणको अन्तिम खेलमा पुलिसले प्रदेश १ माथि ३–१ को जित निकाल्दै समूह विजेता बनेको हो । पुलिसको जितसँगै यो समूहबाट एपीएफ समूह उपविजेताको… पुरा पढौ

क्रिकेट प्रतियोगिताको पहिलो खेलमा आर्मीको विजयी

नेपालगञ्जमा जारी ८ औं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लवले विजय हासिल गरेको छ । आईतबार पहिलो खेलमा त्रिभुवन आर्मी क्लवले प्रदेश नम्बर ३ लाई ८ विकेटले पराजित गरेको छ ।स्पिनर साहब आलमले घातक बलिङ गर्दै एक्लै ६ विकेट लिएपछि आमीैले विजयी भएको हो । कोहलपुर क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको प्रदेश ३ ले १५।१ ओभरमा अल आउट हुँदै ४० रनमा समेटिएको थियो । प्रदेश ३… पुरा पढौ

राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पोखरामा प्याराग्लाइडिङ

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पहिलो दिन सोमबार एक्यूरेसी र क्रसकन्ट्री तर्फका पहिलो राउण्डका खेलहरु पोखरामा सम्पन्न भएका छन । पहिलो दिनको खेलमा पुरुष एक्यूरेसी र क्रसकन्ट्री टिम र दुबै इभेन्टका इन्डिभिजुअलतर्फ मिश्रित परिणाम आएको छ । टिम एक्यूरेसी तर्फ नेपाली सेना १०७ अंकका साथ प्रथम स्थानमा रहेको छ भने गण्डकी प्रदेश १८५ अंकका साथ दोश्रो र ३३१ अंकका साथ प्रदेश नम्बर १ तेश्रो स्थानमा रहेका छन । त्यसै गरि… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं