६ वर्षीया बालिका बलात्कार अभियोगमा पक्राउ

गण्डकी अटो मेकानिक्समा सानुमान

पोखरा २५ मा मेलमिलाप केन्द्र सुरु
पोखरा २५ मा महानगरको न्यायिक समितिले वडा तहका विवाद वडामै समाधान गर्ने उद्देश्यले मेलमिलाप केन्द्र स्थापना गरेको छ । पोखरा महानगरका उपप्र्रमुख एवं न्यायिक समिति संयोजक मञ्जुदेवी गुरुङले मेलमिलाप केन्द्रको उद्घाटन गर्दै वडा तहका विवाद वडामै समाधान गर्न सके सद्भाव कायम हुने बताइन् । उनले भनिन्,‘विवादका पक्ष र विपक्ष दुवैलाई भावनात्मक रुपमा मिलाउन सकेमात्रै समाजमा सद्भाव कायम हुन्छ, त्यसैले मेलमिलापमा जोड दिइएको हो ।’ संयोजक गुरुङले ११ वटा विवादमा मेलमिलाप…
पुरा पढौ
प्रदेश र स्थानीय तहमा जान चाहन्छन् कर्मचारी
कर्मचारी समायोजनमा प्रदेश र स्थानीय तह कर्मचारीको आकर्षण बढ्दो छ । अब बन्ने सङ्घीय निजामती सेवा ऐनमा कर्मचारीको वृद्धि विकासको बाटो खुल्ने भएपछि शाखा अधिकृतदेखि तलको कर्मचारीको आकर्षण प्रदेश र स्थानीय तहमा बढेको हो । ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार प्रदेश र स्थानीय तहमा समायोजन भएर जाने कर्मचारीको एक तह बढुवा हुने र सङ्घमा रहेका कर्मचारीसरह सेवासुविधा पाउने भएकाले तल्लो तहमा कर्मचारीको आकर्षण बढेको हो । यसअघि सरकारले सङ्घमा मात्र रहने…
पुरा पढौ
हिन्द’स्तानमा म’स्लिम नागरिकलाई पक्षपात

भत्ता पाइने आशमा धेरै सन्तान

सैनिकले चिर्पटले हानेर श्रीमती मारे

सम्रिद्धिको लागि हातेमेलो गरौ : अम्बिर बाबु गुरुङ

बुटिक एसोसियसनमा शुष्मा थापा

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा पौडेल नियुक्त
नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेललाई नियुक्त गरिएको छ। यसअघिका कार्यकाकारी निर्देशक गोपाल खड्कालाई बर्खास्त गरेपछि खाली रहेको उक्त पदमा सोमबार बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई नियुक्त गरेको छ। यसअघि उदयपुर सिमेन्टका महाप्रबन्धक रहेका पौडेलले आफ्नो तीन वर्षे कार्यकालमा उदयपुर सिमेन्टलाई नाफामा लगेका थिए। खड्कालाई कारबाहीपछि सुशील भट्टराईले निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका थिए। खुल्ला प्रतिस्पर्धाबाट नियुक्त हुने निगमको कार्यकारी निर्देशकका लागि १२ जनाले आवेदन दिएका थिए। आवेदन…
पुरा पढौ







