समाचार

बालश्रमिक नभएका घरमा हरियो झण्डा

डोटी जिल्लामा बालश्रम अन्त्य गर्न यहाँको दिपायल सिलगढी नगरपालिकाले बालश्रमिक नभएको घरमा हरियो झण्डा राख्न थालेको छ। बालश्रम भएकाको घरमा भने झण्डा राखिएको छैन। दिपायल सिलगढी नपा–४ का वडाध्यक्ष वीरेन्द्र शाहले आइतबार जिल्लाको प्रमुख व्यापारिक केन्द्र पिपल्ला तथा राजपुरमा बालश्रमिक नभएको घरमा हरियो झण्डा राख्ने अभियान सञ्चालन गरेका हुन् डोटी जिल्लालाई नै बालश्रममुक्त घोषणा गर्ने अभियानअन्तर्गत हरियो झण्डा गाड्ने अभियानको थालनी गरिएको वडाध्यक्ष शाहले बताए। डोटीका विभिन्न निजी घर, पसल… पुरा पढौ

आठौं राष्ट्रिय खेलकुदको ट्रायथलन र प्याराग्लाइडिङ पोखरामा हुने

आठौ राष्ट्रिय खेलकुद अन्तरगत ट्राईयाथलन र प्याराग्लाईडिङ्गका खेल पोखरामा गरिने भएको छ ।पाँच नम्बर प्रदेशमा आयोजना हुने आठौं राष्ट्रिय खेलकुद अन्तरगतको ट्राईयाथलन र प्याराग्लाईडिङ्ग प्रतियोगिता पोखरामा आयोजना हुने भए पश्चात गण्डकी प्रदेश पनि आठौं आयोजनाको भागिदार भएका हो । पूर्वाधारका अभावका कारण आठौं अन्तरगतको प्याराग्लाईडिङ्ग प्रतियोगिता पोखरामा हुने भएकोमा ट्राईयाथलन पनि पोखरामानै आयोजना हुने भए पश्चात आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको दुई खेल पोखराले आयोजना गर्ने सौभाग्य प्राप्त गरेको हो ।… पुरा पढौ

गैंडाको आक्रमणबाट २जना घाइते

चितवन राष्ट्रिय निकुञ्ज भित्र गैंडाको आक्रमणबाट दुई जना घाइते भएका छन् । घाइतेमध्ये एक जना विदेशी नागरिक र एक जना नेपाली गाइड रहेको चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसराले जनाएको छ । जंगल वाकका लागि विहान ८ बजे निकुञ्ज भित्र गएका उनीहरु माथि गैंडाले आक्रमण गरेको हो । सौराहाबाट करिब ६ किलोमिटरभित्र दुधौरा भन्ने ठाउँमा सो घटना भएको जानकारी कार्यालयका प्रमुख वेदकुमार ढकालले जानकारी दिए । घाइते विदेशी नागरिकको अवस्था चिन्ताजनक… पुरा पढौ

अमेरिकी गृहमन्त्री निल्सनद्वारा राजीनामा

अमेरिकी गृहमन्त्री (होमल्यान्ड सेक्युरिटी) क्रिस्टजेन निल्सनले आइतबार आफ्नो पदबाट राजीनामा दिएकी छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यअमेरिकी राष्ट्रहरुबाट मेक्सिकोको सीमा हुँदै आप्रवासीको अमेरिका प्रवेशलाई रोक्न पर्याप्त कदम नचालेको भन्दै आलोचना गरेसँगै निल्सनले राजीनामा दिएकी हुन् । राष्ट्रपति ट्रम्पले पनि ट्वीट गर्दै निल्सनको राजीनामा स्वीकृत गरिएको बताएका छन् । उनले गृह मन्त्रालयको जिम्मेवारी हाल अमेरिकी भन्सार तथा सीमा सुरक्षा आयुक्त केभिन म्याकअलीनानलाई दिएका छन् । म्याकअलीनान लामो समयदेखि अमेरिकी भन्सार तथा… पुरा पढौ

जुनसुकै बाहनामा शान्ति खलल पार्नेलाई नियन्त्रणमा लिएर कारबाही गर्नुस्: गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले प्रतिबन्धित विप्लव समूहलाई नियन्त्रण गर्न सुरक्षा अधिकारीहरुलाई निर्देश गरेका छन् । गण्डकी प्रदेशको सुरक्षा गोष्ठीमा आएका उनले आइतबार यहाँ त्यस्तो निर्देश गरेका हुन् । ‘जुनसुकै बाहनामा शान्ति खलल पार्नेलाई नियन्त्रणमा लिएर कारबाही गर्नुस् ’, उनले सुरक्षाकर्मीलाई निर्देशन दिँदै भने, ‘संविधान विरोधी गतिविधि गर्नेलाई कारबाही गर्न कुनै कसर बाँकी नराख्नोस् ।’ सुरक्षा गोष्ठीमा ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरु सहभागी छन् । शनिबार सुरु गोष्ठी आइतबार… पुरा पढौ

‘आर्यन’ को नेतृत्वमा नेपाल पत्रकार महासंघ भारत शाखा

नेपाल पत्रकार महासंघ भारत शाखाको दोस्रो अधिवेशन आइतबार सम्पन्न भएको छ। भारतको राजधानी दिल्लीस्थित महासंघ कै सभाहलमा सम्पन्न अधिवेशनले सर्वसहमतीमा लोकेश शाह 'आर्यन'को नेतृत्वमा ११ सदस्यीय कार्यसमिति गठन गरेको हो । कार्यकारी समिति चयनबाट अधिवेशनले समितिको उपाध्यक्ष देवबहादुर कुँवर, महासचिव अर्जुन खनाल , सचिव देवेन्द्र केसी(खुल्ला ), सचिव धन वीर पुन (समावेसी) , र कोषाध्यक्षमा धन बहादुर बिकलाई चयन गरेको छ।त्यसै सदस्यमा इन्द्रकमल जैरु, बाबुरोका मगर , भेषराज पौडेल, खुमबहादुर… पुरा पढौ

सार्वजनिक सवारी साधन राति १० बजेसम्म अनिवार्य

काठमाडौं महानगरले राजधानीमा चल्ने सार्वजनिक यातायातका गाडीहरु राति १० बजेसम्म सञ्चालन गर्नुपर्ने अनिवार्य गरेको छ । अबको १५ दिनमा ऐन प्रमाणीकरण भई राजपत्रमा प्रकाशित भएपछि राति १० बजेसम्म सार्वजनिक साधन अनिवार्य सञ्चालन गर्नुपर्ने व्यवस्था लागू हुने जानकारी महानगरले दिएको छ । काठमाडौं महानगरले सवारी तथा यातायात व्यवस्थापन ऐन २०७५ जारी गरी महानगरभित्रका रुटमा सञ्चालन हुने सार्वजनिक सवारी साधनले बिहान ५ देखि राति १० बजेसम्म सेवा सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको हो… पुरा पढौ

डुंगाघाटमा युवाको शव फेला, को होलान् उनी ?

पोखराको बेगनास ताल नजिक डुंगाघाटमा १ जना मृत भेटिएका छन् । परिचय नखुलेका अन्दाजी ४२ बर्षका पुरुष ब्यक्ति मृत भेटिएका हुन् । मृत्युको कारणबारे केही खुलेको छैन । घटनाबारे अनुसन्धान भैरहेको कास्की प्रहरीले जनाएको छ । पुरा पढौ

र्याफ्टिङ दुर्घटना हुदा इञ्जिनियरकाे मृत्यु

मुलघाटबाट सुनसरीको चतारातर्फ जाँदै गरेको र्याफ्टिङ आइतवार अपरान्ह सहिदभुमि गाउँपालिका वडा नं.१ सफाईधापमा दुर्घटना हुदा एकको मृत्यु भएको छ ।  ¥याफ्टिङमा सवार उदयपुरको त्रियुगा नगरपालिका ६ का ५४ वर्षीय रामबहादुर गुरुङको मृत्यु भएको हो । उपचार गर्न धरान तर्फ लाने क्रममा उनको वाटोमै मृत्यु भएको मुलघाट प्रहरी चौकीले जनाएको छ । गुरुङलाई उपचारको लागी धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  उदयपुर सिमेन्ट… पुरा पढौ

गरिबी निवारण कोषमा भ्रष्टाचारको गन्ध नआओस् : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले परिणाम देखिने गरी काम गर्न गरिबी निवारण कोषलाई निर्देशन दिएका छन् । कोषको ७० औं संचालक समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारको गन्ध कहिँकतै आएको पाइए सैहृय नहुने बताएका छन् । ‘प्रधानमन्त्रीले हरेक संस्था परादर्शी ढंगले चल्नुपर्‍यो, भ्रष्टाचारका गन्ध आउनु भएन । परिणाम देखिने गरी काम गर्नुपर्‍यो भनेका छन्, । बैठकले गरिवी निवारण कोषको आर्थिक क्रियाकलापको अनुमगन गर्न प्रधानमन्त्री कार्यालयका सचिवको नेतृत्वमा ५ सदस्यीय समिति… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं