समाचार

दुई महीनामै भासियो पुल

निर्माण भएको दुई महीनामै काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० साल्मिटार र वडा नं ११ बल्थली जोड्ने रोशीखोलाको पुल साल्मिटारतर्फ भासिएको छ । कराष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा पूर्वाधार कार्यालयमार्फत बन्दना भगवती जेभी नामक निर्माण कम्पनीले उक्त पुल बनाएको हो । रु तीन करोडको लागतमा निर्मित उक्त पुल ३५ दशमलव ६ मिटर लम्बाइको छ । पुल साल्मिटारतर्फ करीब एक फिटसम्म र बल्थलीतर्फ करीब छ इन्च भासिएको छ । पुलको… पुरा पढौ

खुट्टाले लेखेर भविष्य खोज्दै खाम्चा

 बोल्न नसक्ने, दुबै हात चलाउन नमिल्ने तर सुन्न र देख्न राम्रो सँगसक्ने याम खाम्चा खुट्टाले लेखेर ठूलो मान्छे बन्ने सपना बोकेका छन् । पाल्पाको रामपुर नगरपालिका– १ स्थित बार्दाकोट बस्ने २१ वर्षीय खाम्चा खुट्टाले लेखेर अहिले कक्षा १० मा अध्यायनरत छन् । उनको पढ्ने क्षमता अरु विद्यार्थी भन्दा कम छैन । गर्भावस्थामा जण्डिस (कमलपित्त) रोगले ग्रसित खाम्चा औषधि उपचारको अभावमा सधैँभरी अर्काको साहारामा बाँच्नु परेको छ ।बालहित मावि आनन्दीभन्ज्याङमा पढ्ने… पुरा पढौ

शिशुवा अस्पतालको सामाजिक परिक्षण

पोखरा महानगरपालिका अन्तर्गत सन्चालित शिशुवा अस्पतालको सेवा सुधार तथा सुदृढीकरणका लागी अन्तर्कृया तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ । बि.स. २०७३ बाट सन्चालनमा आएको सिशुवा अस्पतालमा आकस्मिक सेवा देखी ,ओपिडी ,फार्मेसि ,ल्याब परिक्षण ,एक्सरे सुबिधा,इसिजी,एम्बुलेन्स सुबिधा,बिरामी भर्ना तथा उपचारको लागी १५ सिट क्षमता सहितका सेवा उपलब्ध गराउदै आएको छ । पोखरा महानगरपालिकाको प्रमुख मानबहादुर जिसि,पोखरा महानगरपालिकाको वडा न २६,२७,२९,३०,३१, र ३२ नम्बरको वडा अध्यक्ष ,सामाजिक बिकास मन्त्रालयका डा रमेश… पुरा पढौ

जन्मदिनमा हरिहरधाममा आरती

पोखरा १७ महतगौडाकी लक्ष्मी शर्मा भण्डारीले सदा शिवजी सिद्देश्वर हरिहर मन्दिरमा जन्मदिन मनाएकी छन् । बत्ति निभाएर होइन, बालेर जन्मदिन मनाऔं भन्ने मान्यताका साथ अष्ठ चिरन्जिबीको पूजा, महाआरतीसहित उनले मन्दिर परिसरमा रुद्राक्षको विरुवा पनि रोपिन् । यो विरुवा उनले नै हेरचाह गर्ने छिन् । मन्दिरले वैदिक तरिकाले श्रदालुको जन्मदिन मनाएर पाश्चात्य संस्कृतिलाई विस्थापित गर्ने अभियानै सुरु गरेको छ । शनिबारबाट भएको कार्यक्रममा वैदिक तवरको जन्मदिन मनाउने प्रचलन गण्डकी प्रदेश सांसद… पुरा पढौ

‘रवीन्द्र प्रतिष्ठान भातृ संगठन जस्तो नबनाऔं ’

रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानलाई राजनीतिक दलको भातृ संगठनको रुपमा सञ्च्ँँलन गर्न नहुनेमा सरोकारवालाले चासो राखेका छन् । पोखरामा शनिबार बसेको प्रतिष्ठान सल्लाहकार परिषदको बैठकमा सदस्यहरुले यसलाई बृहत परिधिमा लैजानुपर्ने सुझाव दिए । प्रतिष्ठान सल्लाहकार एवंम गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रतिष्ठानलाई पार्टीको भातृ संस्था जस्तो गरी सञ्चालन गर्न नहुने बताए । प्रतिष्ठानलाई आर्थिक, समाजिक र राजनितिक क्षेत्रमा निश्चित कार्यक्षेत्र तोकेर अगाडि बढ्न उनले सुझाव दिए । ‘कहिलेकाँही कम्युनिस्ट राजनीतिको बारेमा… पुरा पढौ

लालुपाते टोलको अध्यक्षमा जुना अधिकारी

पोखरा महानगरपालिका वडा नं. ६ को लालुपाते टोल विकास संस्थाका छैंटौं अधिवेसन तथा बाह्रौं साधारणसभाले जुना अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको छ । समितिको उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, सहसचिव क्रमशः दीपक त्रिपाठी, सुरेश न्यौपाने, प्रकाश पहारी र खगराज अधिकारी छन् । समितिका सदस्यमा सुरेश केसी, आलोक पहारी, प्रेमराज अधिकारी, शिशिरा पहारी, राधादेवी अधिकारी, शान्ति अधिकारी, राधादेवी अधिकारी, विजया पहारी र महेन्द्र बराल छन् । पोखरा ६ का वडाध्यक्ष जगतबहादुर पहारीले वडा… पुरा पढौ

बाढी प्रभावितकाे स्वास्थ्य परीक्षण गर्दै डा. केसी

डा. गोविन्द केसी बाढी प्रभावितको स्वास्थ्य जाँच गर्न रौतहटको भावित ईशनाथ नगरपालिकाको बन्जरहा पुगेका छन् । शुक्रबारदेखि बन्जरहाको स्वास्थ्य चौकीमा आएका त्रिवि शिक्षण अस्पतालका प्रा. डा. केसीले विरामीहरुको स्वास्थ्य परीक्षण गरिरहेका छन् । बाढीबाट प्रभावित बस्तीमा झाडा पखालासँगै भाइरल ज्वरोलगायतका रोग देखापरेको उनले बताए । बाढी आएको नौ दिन बितिसक्दा पनि जिल्ला स्वास्थ्य कार्यालय तथा स्थानीय विपद व्यवस्थापन समितिले स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरेको छैन । अकस्मात बन्जरहा आइपुगेका डा.… पुरा पढौ

तोकिएको रङ नलगाए घर पास नहुने

भरतपुर महानगरपालिकाभित्र एक वडा एक रङ गरिने भएको छ । महानगरपालिकाभित्र रहेका २९ वडामा रङको चयन गरी सबै घरमा सोहीअनुरुप रङरोगन गरिने नीतिगत व्यवस्था गर्न लागिएको हो । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीका अनुसार यसै आर्थिक वर्षबाट निर्माण हुने तथा निर्माण भइसकेका भवनमा तोकिएको रङ लगाई सकेपछि मात्र भवन निर्माण सम्पन्नता प्रमाणपत्र प्रदान गर्ने नीति लिइने छ । पहिलो चरणमा वडा कार्यालयलाई रङको चयन गर्न लगाइँदै छ । सोहीअनुरुप… पुरा पढौ

पाँच वडा परिक्रमा गर्न मिल्ने पैदल मार्ग

जरेवर , सराङ्कोट टप ,कास्किकोट , नौडाँडा ,पन्चासे ,पुम्दिभुम्दी स्तुपा हुदै छोरेपाटन जाने पैदल मार्ग निर्माणको काम सुरु गरिएको छ ।सोहि पैदल मार्ग खण्डको कास्किकोटमा निर्माण गरिएको साइकल मार्ग तथा पैदल मार्गको उद्घाट्न गर्दै पोखरा महानगर प्रमुख मान बहादुर जिसिले चाडै यस आवमा पैदल मार्ग निर्माणको कार्य महानगरले प्राथमिकतामा राखेको बताउदै पाच वडा जोड्ने पैदल मार्ग निर्माणकार्यलाइ निरन्तरता पाहुने बताएका थिए । पर्यट्कको बसाइ लम्ब्याउनको लागी यस खालका पैदल मार्गले… पुरा पढौ

लोक सेवाको परीक्षा बिथोल्न खोज्ने ४ पक्राउ

लोकसेवा आयोगको परीक्षामा अवरोध सिर्जना गर्ने चार जना पक्राउ परेका छन्। शनिबार दिक्तेलका विभिन्न परीक्षा केन्द्रमा आयोगको पाँचौं तहको परीक्षा सञ्चालन भइरहेको समयमा अवरोध गर्ने नेपाल आदिवासी जनजाति महासंघका खोटाङ सचिव रबिन खम्बु, महासंघका सहसचिव एलबी मगर, खोटाङ दलित विकास मञ्चका अध्यक्ष मिलन चाहार र सविना अछामेलाई प्रहरीले पक्राउ गरेको हो। परीक्षा केन्द्रमा पुगेका चार जनालाई प्रहरीले धरपकड गरेको नेपाल आदिबासी जनजाति महासंघका अध्यक्ष हात्तीराम राईले बताए। संविधानमा व्यवस्था गरिएको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं