सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाले जिल्ला इन्चार्ज र सहइन्चार्ज तोकेको छ । आइतबारको सचिवालय बैठकले मकवानपुर जिल्ला इन्चार्जको जिम्मेवारी विरोध खतिवडालाई दिएको छ । पनि प्रतिनिधि सभा सदस्यसमेत हुन् ।
नेकपा जिल्ला अध्यक्षमा खतिवडाकी श्रीमती मुनु सिग्देल छिन् । उनी प्रदेश ३ सभा सदस्यसमेत हुन् । उनी तत्कालीन नेकपा एमालेकी जिल्ला अध्यक्ष रहेकी थिइन्।






