समाचार

गाईको धार्मिक, आर्थिक र वैज्ञानिक महत्व यस्ता छन्

यमपञ्चक वा महान पर्व तिहार अन्तर्गत आज गाईको पूजा गरी गाईतिहार मनाइन्छ । कात्तिक कृष्ण औंशीका दिन लोकमा गाईलाई लक्ष्मीको प्रतीक र गौमाता मानेर आमाको रुपमा पूजा गरिन्छ । गाईका शरीरमा सबै देवदेवता निवास गर्ने शास्त्रीय कथनअनुसार गाईपूजा गर्दा गाईका शिरदेखि पाउसम्मका अंगहरूको पूजा गर्ने चलन छ । गाईलाई सिंगारेर माला लगाई तेल घसेर सम्मान गरी मीठो खानेकुरा दिइन्छ । पूजाआज सकिएपछि गाई चराउन निकाल्ने मार्गमा तोरण तारेर चरणमा लैजाने… पुरा पढौ

आजको राशिफल (२०७६ कार्तिक ११ गते सोमबार)

आजको पञ्चांग आज मिति २०७६ कार्तिक ११ गते सोमबार, इस्वीसंवत अक्टोवर २८ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११३९, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । शरद ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार कार्तिककृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज कार्तिककृष्णपक्षको अमावश्य तिथि अहोरात्र रहनेछ । आज स्वाति नक्षत्र रहनेछ । विष्कुम्भादि योगमा प्रीति, करणमा नाग रहनेछ भने आनन्दादि योगमा छत्र रहनेछ । सूर्य तुला राशिमा,… पुरा पढौ

लक्ष्मी पूजा कसरी गर्ने ? (विधिसहित)

हामी लक्ष्मीको उपासना गरेर लक्ष्मी भित्र्याउदैछौं । समुन्द्र मन्थनबाट प्रकाट्य भएकी भगवती लक्ष्मी हात्तीद्धार सोभित भएकी छिन् । उल्लुको बाहन भएकी लक्ष्मीको हामी पूजा गर्दैनौं । अहिले बजारमा उल्लुमा सवार लक्ष्मीको फोटा पाउन छोडिएको छ । पहिले पहिले उल्लुमा विराजमान भएकी लक्ष्मीको पूजा हुने गर्दथ्यो । तर उल्लुमा सवार लक्ष्मीको पूजा गरे शुभ नहुने ज्योषशास्त्रले बताएको छ । पूजा गर्ने तरिका १. सर्वप्रथम स्नान गरेर घर लिप्ने ठाउँ भएमा गाईको… पुरा पढौ

लक्ष्मी पूजा भोलि (११ गते) होइन, आजै हो

यमपञ्चक अर्थात तिहारको तेस्रो दिन आइतबार बेलुका ऐश्वर्य, धन–धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातो माटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्याङलगायतका स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । लक्ष्मी पूजा गरिने… पुरा पढौ

आज कुकुर पूजा गरिँदै

आज यमपञ्चकको तेस्रो दिन अर्थात, कुकुर तिहार । कुकुरको पूजा तथा मीठामीठा खानेकुरा खान दिई मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वास छ… पुरा पढौ

मानिस-कुकुरबीच यस्तो सम्बन्ध, कुकुरको पुर्खा कस्तो ?

आजभन्दा हज्जारौं वर्ष पहिले यस पृथ्वीमा अति घना जंगलहरु थिए । ती जंगलहरुमा विशालकाय स्तनपायी जनावरहरु विचरण गर्ने गर्थे । त्यति बेला मानिस आजको जस्तो विकसित मानिस थिएन । त्यतिबेलाको मानिस जंगली अवस्थामा थियो । उनीहरु जंगली जनावरहरुको छालाले आफ्नो शरीर ढाक्ने गर्थे । उनीहरुको जीवनचर्या भनेकै अन्य जंगली जीवजन्तुहरुको शिकार गर्ने र पेट पाल्नेमा सीमित थियो । उनीहरुले जनावरलाई घरपालुवाको रुपमा फेर्न सिकेका थिएनन् । ठीक त्यति बेला मानिसको… पुरा पढौ

आजको राशिफल (२०७६ कार्तिक १० गते आइतबार)

आजको पञ्चांग आज मिति २०७६ कार्तिक १० गते आइतबार, इस्वीसंवत अक्टोवर २७ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११३९, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । शरद ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार कार्तिककृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज कार्तिककृष्णपक्षको चतुदर्शी तिथि अहोरात्र रहनेछ । आज चित्रा नक्षत्र रहनेछ । विष्कुम्भादि योगमा विष्कुम्भ, करणमा शकुनी रहनेछ भने आनन्दादि योगमा पद्य रहनेछ । सूर्य तुला राशिमा,… पुरा पढौ

जीप दुर्घटनाहुँदा २ को मृत्यु

बागलुङको तमानखोला गाउँपालिकामा शुक्रबार राति जीप दुर्घटना हुँदा चालक र सह-चालकको मृत्यु भएको छ। तमानखोला– ३ तमानबाट वडा नम्बर १ बोङगादोभान बजारतर्फ आउँदै गरेको ध १ ज ७०५ नम्बरको पिकअप जीप रिक्लङमा राति दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। मृत्यु हुनेमा तमानखोला–१ निवासी चालक झकबहादुर विक र सोही स्थानका सह–चालक ओमबहादुर गोतामे छन्। उनीहरुको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी… पुरा पढौ

आजको राशिफल (२०७६ कार्तिक ९ गते शनिबार)

आजको पञ्चांग आज मिति २०७६ कार्तिक ९ गते शनिबार, इस्वीसंवत अक्टोवर २६ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११३९, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । शरद ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार कार्तिककृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज कार्तिककृष्णपक्षको त्रयोदशी तिथि अहोरात्र रहनेछ । आज उत्तराफाल्गुणी नक्षत्र रहनेछ । विष्कुम्भादि योगमा वैधृति, करणमा वणिज रहनेछ भने आनन्दादि योगमा उत्पात रहनेछ । सूर्य तुला राशिमा,… पुरा पढौ

आमाको हत्या गरेको अभियोगमा छोरा पक्राउ

आफ्नै ६५ वर्षीया आमाको हत्या गरेको अभियोगमा नवलपरासीको सरावल गाउँपालिका ३ गोहीनीबाट शुक्रबार एक जनालाई पक्राउ गरेको छ । गत असोज ३० गते घरायसी विबादका क्रममा आमा कैलाशी देवी लोनीयालाई कुटपिट गरी हत्या गरेको अभियोगमा ४४ वर्षीय दीर्घ नारायण लोनियालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । कुटपिट बाट घाइत भएकी कैलाशीको उपचारको क्रममा गौतम बुद्ध मुटु अस्पताल बुटवल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले दीर्घ… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं