समाचार

ढुंगेसाँघु पर्यटनस्थलमा नयाँ समिति

ढुंगेसाघु पर्यटन स्थल संरक्षण समिति पोखरा १७ को आइतबार भएको चौथो साधारणसभा तथा दोस्रो अधिवेशनले शिवराम भण्डारीको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चुनेको छ । उपाध्यक्षमा सीता काफ्लो, सचिव सुरेन्द्र गिरी, सहसचिव यामबहादुर राना र कोषाध्यक्ष लेखनाथ चालिसे छन् । यस्तै, सदस्यमा इशरा थापा, मुक्ति भण्डारी, सुजन गुरुङ, विक्रम भण्डारी, जूना गुरुङ र दीपक भण्डारी शर्मा चुनिए । कार्यक्रममा सांसद विद्या भट्टराई अधिकारीले ढुंगेसाँघु क्षेत्रको बृहत्तर विकासका लागि पहल गर्ने प्रतिवद्धता… पुरा पढौ

जनसक्रिय टोलको साधारणसभा

जनसक्रिय टोल विकास संस्था पोखरा १४ को दोस्रो साधारणसभा शनिबार भएको छ । कार्यक्रममा पोखरा १४ का वडाध्यक्ष प्रेमबहादुर कार्कीले वडाको कान्छो टोल विकास संस्था भए पनि यसले सरकारको मुखमात्र नताकी टोल र टोलबासीको हितका लागि विभिन्न काम गरेको बताए । टोलहरु राज्यका तल्ला इकाइ भएकाले टोल विकास संस्थाको भूमिका निकै महात्वपूर्ण हुने उनले बताए । वडाको तर्फबाट टोलहरुको विकासका लागि सहकार्य भइरहेको उनले उल्लेख गरे । टोल अध्यक्ष डिबी… पुरा पढौ

प्रेस सेन्टर गाेरखा अध्यक्षमा गुरुङ

प्रेस सेन्टर नेपाल गोरखाको चौथो जिल्ला अधिबेशनले दानबहादुर गुरुङको अध्यक्षतामा १५ सदस्सीय जिल्ला कार्यसमिति चयन भएको छ । गोरखा सदरमुकाम स्थित हाेटल भिजनमा सम्पन्न भएको अधिवेशनले गुरुङलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको निर्वाचन मण्डलका संयोजक रामबहादुर ढकालले जानकारी दिए । यस अघि गुरुङ प्रेस सङ्गठन नेपाल गाेरखा शाखाकाे उपाध्यक्ष रहेका थिए । अधिवेशनले जिल्ला समितिको उपाध्यक्षमा राजेश पौडेल, सचिवमा धनबहादुर गुरुङ, सहसचिवमा सन्दिप सुनार, महिला संगीता चेपाङ र कोषाध्यक्षमा बिमल… पुरा पढौ

प्रेस सेन्टर कास्की अधिवेशन १७ गते

प्रेस सेन्टर नेपाल कास्कीको अधिवेशन यही कात्तिक १७ गते पोखरामा हुने भएको छ । सेन्टरको बिहीाबर बसेको केन्द्रीय सदस्यसहित कास्कीको पदाधिकारी बैठकले सम्मेलनको मिति तय गरेको हो । नेकपा माओवादी केन्द्रका स्थायी कमिटीका सदस्य एवं संघीय सरकारका शिक्षा संस्कृति तथा विज्ञान प्रविधिमन्त्री देवेन्द्र पौडेलको प्रमुख आतिथ्यतामा अधिवेशनको उद्घाटन गरिने प्रेस सेन्टर कास्की संयोजक सन्देश श्रेष्ठले जानकारी दिए । अधिवेशनको तयारी स्वरुप नयाँ सदस्यता वितरण र नवीकरणलाई तीव्रता दिइएको छ ।… पुरा पढौ

माघदेखि भूमिहीन, सुकुम्बासीलाई जग्गा बाड्ने तयारी

राष्ट्रिय भूमि आयोगले आगामी माघदेखि जग्गा वितरण प्रक्रिया सुरुआत गर्ने भएको छ । आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेलाई जग्गा वितरण प्रक्रिया सुरु गर्ने जनाएको हो । आयोगका आध्यक्ष केशव निरौलाका अनुसार दलित भूमिहीनलाई प्राथमिकतामा राखेर जग्गा वितरण गरिनेछ । विघटित आयोगले ४० जिल्लामा गरेको लगत संकलनका क्रममा परेको निवेदन र अन्य जिल्लामा गरी नेपालमा हाल १५ देखि १७ लाख भूमिहीन सुकुम्बासी रहेको अनुमान गरिएको उनले बताए… पुरा पढौ

मादी, रुपा र अन्नपूर्णमा सर्वसम्मत नेतृत्व चयन

नेकपा (एमाले)ले कास्कीका तीन पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । मङ्गलबारदेखि सुरु भएको पहिलो पालिका अधिवेशनमा मादी, रुपा र अन्नपूर्ण गाउँपालिकामा सहमतिमा नेतृत्व चयन गरिएको हो । पोखरा महानगरपालिका र माछापुच्छ«ेमा भने सहमति नहुँदा नेतृत्व चयन हुन सकेको छैन । मादी गाउँपालिका कमिटीको अध्यक्षमा बालकृष्ण गुरुङ, उपाध्यक्षमा एकजङ्ग गुरुङ, सचिवमा सुवास सापकोटा र उपसचिवद्वयमा राजु अधिकारी र प्रतिक्षा पौडेल चयन भए । अन्नपूर्णको अध्यक्षमा विवेक देवकोटा, उपाध्यक्षमा मीनाकुमारी गुरुङ,… पुरा पढौ

युआरएलमा एन्टिबडी जाँच

युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले एन्टिबडी जाँच सुरु गरेको छ । गण्डकी प्रदेशकै पहिलो र अग्रणी रेफरेन्स ल्याब युआरएलले मुख्य कार्यालय सभागृहचोक, शाखा कार्यालय हस्पिटलचोकसहित युआरएल दमौली, दुलगौैंडा, लमजुङको बेशीसहर र स्याङ्जाको वालिङमा जाँच गरिने जनाएको छ । यो जाँचबाट कोभिड १९ को खोप लगाएपछि शरीरमा प्रतिरक्षा गर्ने शक्ति (एन्टिबडी)को अवस्था थाहा हुने युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्तले जानकारी दिए । संसारकै सर्वाेत्कृष्ट इक्लिया प्रविधिमार्फत् कोबास इ ४११ मेसिनबाट एन्टिबडी जाँच… पुरा पढौ

समृद्धि टोलको अध्यक्षमा फडिन्द्र

समृद्धि टोल विकास संस्था पोखरा १७ को चौथो साधारणसभा तथा अधिवेशनले नयाँ समिति चुनेको छ । हालै भएको अधिवेशनले फडिन्द्र अकिञ्चनको अध्यक्षमा ९ सदस्यीय समिति सर्वसम्मत निर्वाचित गरेको हो । समितिमा उपाध्यक्ष दुर्गाबहादुर थापा, सचिव जीवन सुवेदी, कोषाध्यक्ष सुमित्रा दुरा र सहसचिव विमला नेपाली छन् । सदस्यमा भरत गौतम, कमला बराल, रेशम तिमिल्सिना र दुर्गाबहादुर परियार छन् । टोलका सल्लाहकारमा माधव पनेरु, भोजबहादुर भुजेल र अनिषा तामाङ छन् । साधारणसभाले… पुरा पढौ

अष्टलक्ष्मी शाक्यको मुख्यमन्त्री पद कार्तिक १० सम्म लम्बियो

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारको आयु कार्तिक १० सम्म लम्ब्याइएको छ । अल्पमतमा परिसकेको अवस्थामा समेत मुख्यमन्त्री शाक्यले विश्वासको मतसम्बन्धी प्रक्रियालाई लम्ब्याउँदै आफ्नो सरकारको आयु केही दिन बढाउने पहल गरेकी हुन् । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक कार्तिक १० गते बस्ने गरी बिहीबारको बैठक स्थगित गरेका छन् । प्रदेशसभामा मुख्यमन्त्री शाक्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रक्रिया अघि बढाइएको अवस्थामा प्रदेशसभा बैठक पर सारिएको हो । बिहीबारको… पुरा पढौ

मनाङमा छायांकन हुँदै भारतीय फिल्म

नेपालका विभिन्न स्थानमा भारतीय चलचित्र ‘उचाइ’को छायाङ्कन गत ४ अक्टोबरदेखि भइरहेको छ । काठमाडौँमा दुई दिनको छायाङ्कन सकाएपछि टोली यहाँ आएको छ । चलचित्रमा माथिल्लो मनाङ क्षेत्रलगायत लुक्ला, नाम्चेजस्ता विभिन्न ठाउँका रमणीय दृश्यलाई कैद गरिनेछ । सो चलचित्र अमिताभ बच्चन, डेनी डेन्जोङ्पा, अनुपम खेर, बोमन इरानी, परिणीति चोपडा लगायतका कलाकारको अभिनय छ । अमिताभ बच्चन भने नेपाल आएका छैनन् । स्वास्थ्यले साथ नदिएका कारणले उनी आउन नसकेको ‘मुभिमेकर’का एक सदस्यले… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं