पोखरा, १६ कात्तिक
कुन्ती मल व्यवसायी समितिले मिर्गाैला पीडित एक युवालाई सहयोग गरेको छ । कास्कीको मादी ४ सिक्लेस घर भएका ३१ वर्षीय शुशील गुरुङका दुवै मिर्गाैलाले काम नगरेपछि उनलाई समितिले सहयोग गरेको हो ।
समितिको पहलमा मलका व्यवसायी र मल व्यवस्थापन समितिबाट २ लाख १७ हजार २ सय ९१ सहयोग गरिएको हो । शनिबार आयोजित कार्यक्रममा समिति अध्यक्ष मुक्ति पनेरु लगायतले सुशील बचाउ समितिका सल्लाहकार लेखबहादुर गुरुङ र सहसचिव देवीजंगा गुरुङलाई रकम हस्तान्तरण गरे ।
शुशील अहिले हप्तामा २ पटक मिर्गाैला डायलाइसिस गराइरहेका छन् । परिवारको आर्थिक अवस्था कमजोर भएकाले उनको जीवन रक्षाका लागि क्या लोककृष्ण गुरुङको संयोजकत्वमा शुशील बचाउ अभियान चलाइएको छ ।
कुन्ती मल व्यवसायी समिति अध्यक्ष मुक्ति पनेरुले पीडितलाई चाडै मिर्गाैला प्रत्यारोपण गरी स्वस्थ बनाउन सहियोग गरिएको बताए । कार्यक्रममा शुशील बचाउ समितिका सहसचिव देवजंग गुरुङ र सल्लाहकार लेखबहादुर गुरुङले शुशीलको अहिलेको स्वास्थ्य अवस्था र उपचारबारे जानकारी दिएका थिए ।
सहयोगदाताहरु
१. एस एण्ड एस सुज रु ३,०००/-
२. काेराेला कलेक्शन रु ३,५००/-
३. सुजिता फेन्सी रु २,०००/-
४. लुना कलेक्शन रु २,१०५/-
५. प्रशंसा ईम्पाेरियम रु ३,०००/-
६. चेक ईन रु २,०००/-
७. मामाज एण्ड पापज रु २,१००/-
८. दीपिका कलेक्शन रु २,१००/-
९. पेरिस रु २,५००/-
१०. प्रविन थ्रेड रु ३,०००/-
११. सफारी फेसन रु ५,१००/-
१२. स्याङ्जा प्रनिला रु १,०००/-
१३. धिरज सुनचाँदी रु २,५००/-
१४. रहिम टेलर रु १,०००/-
१५. A2 मेन्स रु ४,०००/-
१६. टिजे स्टाेर रु २,०००/-
१७. बि.एन.एस फेन्सी रु २,०००/-
१८. गुरुङ सपिङ्ग सेन्टर रु ३,५००/-
१९. दिप्सन कलेक्शन रु ३,०००/-
२०. अाेसि कलेक्शन रु ३,०००/-
२१. के अाचार्य रु २,५००/-
२२. परी फेन्सी रु ५,०००/-
२३. अार्याल कष्मेटिक्स रु ३,१००/-
२४.जिपी कलेक्शन रु ५,०००/-
२५. जिभी कलेक्शन रु २,०००/-
२६. च्याम्पस् स्पाेर्टस् हव रु २,०००/-
२७. न्यू गलर्स फेसन रु ५,०००/-
२८. स्टाईल फ्युजन रु ५,०००/-
२९. गीता गुरुङ र राजु गुरुङ(७०० पसल) रु ५,११५/-
३०. एल.एम.ए स्टाेर्स रु २,०००/-
३१. कृति फेन्सी स्टाेर्स रु ४,०००/-
३२. कन्या कलेक्शन रु १,०००/-
३३. डिग्निटी बुटिक रु १,०००/-
३४. सान्भी फेन्स रु १,०००/-
३५. लायन द मेन्स वयर रु १,०००/-
३६. चेल्सी मेन्स वयर रु ५,०००/-
३७. ईन टु स्टाईल रु ५,०००/-
३८. मेन पावर रु २,५००/-
३९. सिस्टर फेन्सी रु ५,०५५/-
४०. एलिसा गल्स रु ५,०००/-
४१. लेकसिटी स्पाेर्टस रु ५,१११/-
४२. फुलबुटे फेसन रु ५,०००/-
४३. मुक्टाे बुटिक ५,०००/-
४४. अार एल घडी रु ३,०००/-
४५. कर्णाली रु २,०००/-
४६. एट कप रेष्टुरेन्ट रु ५,५००/-
४७. एस.एम.एस गल्स वयर रु २,०००/-
४८. रत्न कुमारी गुरुङकाे स्मृतिमा छाेरा रमेश गुरुङबाट रु १०,०००/-
४९. शान्त खड्का रु १,००५/-
५०. सम्मर मेन्स कलेक्शन रु १०,०००/-
५१. खुर्सिद (कारपेन्टर) रु ३,०००/-
५२. घान्द्रुक माईली रेष्टुरेन्ट (प्राे. ईन्द्र कुमारी गुरुङ) रु १,०००/-
५३. कुन्ती मल व्यवस्थापनबाट रु ४५,०००/-( भाद्र, असाेज र कार्तिक महिनाकाे भाडा छुट)
जम्मा रु २,१७,२९१/- (अक्षरुपी दुई लाख सत्र हजार दुई सय एकनव्वे)




