मुख्य समाचार

उच्च मनोबलका साथ चुनावमा खटौं : सभापति केसी

नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले उच्च मनोवलका साथ चुनावमा खटिन नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले पार्टीभित्र समस्या, तिक्तता जे भए पनि थाती राखेर कांग्रेसका उम्मेदवारलाई जिताउन लागिपर्ने निर्देशन दिए । कांग्रेस पोखरा–४ कमिटीले आयोजना गरेको चुनाव लक्षित अन्तरक्रियामा सभापति केसीले भने, ‘रिस, चिन्ता, कुण्ठा, घमण्ड र अहंमतालाई थाती राखौं, ४ तारा र रुख चिन्ह बोकेर आउने उम्मेदवारलाई एकढिक्का भएर सघाऔं ।’ उनले विपिको जस्तो छाती बनाएर सक्रिय… पुरा पढौ

कास्की-२ मा विद्यालाई टिकट

नेपाल कम्यनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक शनिबार बस्यो । बैठक आइतबार पुनः बस्ने गरी सकियो। बैठक आशन्न उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्न बसेको थियो । बैठकमा विभिन्न क्षेत्रबाट सिफारिस भएका उम्मेदवार बारे छलफल भएको थियो । योसंगै आइतबार उम्मेदवार घोषणा गर्ने तयारीमा नेकपा छ । यसैबीच बैठकले कास्की–२ मा विद्या भट्टराई उम्मेदवार बनाउने पक्का भएको बताइन्छ । कास्की-२ बाट नेकपाबाट विद्यासंगै राजकाजी गुरुङ करण, सोमनाथ अधिकारी प्यासीको नाम… पुरा पढौ

नेकपा सचिवालय बैठक विनानिश्कर्ष टुंगियो,भोलि फेरि बस्ने

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सम्पन्न भएको छ। आगामी मंसिर १४ गते हुने उपचुनावका लागि उम्मेदवारहरुको टुंगो लगाउन प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान ११ बजे बसेको नेकपा सचिवालयको बैठक विनानिश्कर्ष टुंगिएको छ । समय अभावका कारण भोलिको बैठकबाट प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका उम्मेदवार सिफरिस गर्ने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्था गम्भीर नभएको बारेमा जानकारी पनि गराएको प्रवक्ता… पुरा पढौ

यस्तो छ नेपाली सेनाको नयाँ विमान

नेपाली सेनाले इन्डोनेसियाबाट खरिद गरिएको नयाँ कार्गो विमान काठमाडौं आईपुगेको छ । यो विमान सेनाले विभिन्न मालसामान ढुवानी, भीआईपी सवारी तथा प्राकृतिक वितपतका बेला राहत तथा उद्दारका समयमा प्रयोग गर्नेछ । दुई वर्षअघि भएको सीएन २३५-२२० विमान खरिद सम्झौता अनुरुप विमान काठमाडौं आईपुगको सेनका सहायक रथी तथा प्रवक्ता विज्ञानदेव पाण्डेले अनलाइनखबरलाई जानकारी दिए । करिब ३ अर्ब खर्चिएर किनिएको विमान यात्रु ओसार्न पनि प्रयोग गर्न सकिने खालको छ । यो… पुरा पढौ

विद्यालयको अध्यक्ष बन्न शैक्षिक योग्यता निर्धारण

शैक्षिक गुणस्तर सुधारका लागि पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले सामुदायिक विद्यालयमा सञ्चालक समितिको अध्यक्ष बन्नका लागि शैक्षिक योग्यता निर्धारण गरेको छ । नगरपालिकाले जारी गरेको शिक्षा ऐन २०७५ र नगर शिक्षा नियमावलीअनुसार माध्यमिक तहको विद्यालयको सञ्चालक समितिको अध्यक्षका लागि स्नातक तह र आधारभूत तहको सञ्चालक समितिको अध्यक्ष बन्न उच्च मावि तहको अनिवार्य शिक्षा उत्तीर्ण हुनुपर्र्ने नियम लागू गरेको हो । नगर शिक्षा समितिका संयोजक एवं नगर प्रमुख नरेन्द्र गुप्ताले सामुदायिक विद्यालयको… पुरा पढौ

कृष्णनगरको कर्फ्यू हट्यो

बिहीबार बिहान ११ बजेदेखि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले लगाएको कर्फ्यू शनिबार बिहान ६ बजेदेखि हटाएको छ । मूर्ति विर्सजनलाई लिएर उत्पन्न हिंसा रोक्न कृष्णनगरमा जारी कर्फ्यु प्रशासनले अवस्था सामान्य बनेपछि  हटाएको हो । बुधबार साँझ मूर्ति विसर्जन गर्ने विषयमा कृष्णनगरका दुई समुदायबीच झडप भएको थियो । झडप बढ्ने अवस्थालाई मध्यनगर राखेर जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले बिहीबार बिहान ११ बजेबाट अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो । कर्फ्यू लागेको बेला गोली लागेर… पुरा पढौ

आलम प्रकरण : १० जनालाई जन्मकैद माग

रौतहटको राजपुरमा बम विस्फोट गरेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमसहित १० जनालाई जन्मकैदको रायसल्लाहसहित रौतहट प्रहरीले सरकारी वकिल कार्यालय रौतहटलाई शुक्रबार प्रतिवेदन बुझाएको छ । ११ जना प्रतिवादीमध्ये १० जनालाई जन्मकैद र एक जनालाई मतियारको अभियोगमा कारबाहीको मागसहित रौतहट प्रहरीले प्रतिवेदन बुझाएको सरकारी वकिल कार्यालय रौतहटका जिल्ला न्यायाधिवक्ता खडीन्द्रराज कटुवालले जानकारी दिएका छन् । प्रमुख अभियुक्त आलम राजपुर बम काण्डमा दोषी रहेकाले उनीविरुद्ध मुद्दा… पुरा पढौ

नेपाली सेनाको नयाँ विमान आज आउँदै

नेपाली सेनाले इन्डोनेसियाबाट खरिद गरेको नयाँ विमान काठमाडौँ आइपुग्दै छ । सैन्य ‘ट्रान्सपोर्ट’ सुविधाका लागि सेनाले दुई वर्षअघि सीएन २३५–२२० विमान खरिद सम्झौता गरेको थियो । सो विमान इन्डोनेसियाको सरकारी कम्पनी पीटी डिरागान्ताराले निर्माण गरेको हो । सेनाका अनुसार, विमान इन्डोनेसियाको वेस्टजाभा बान्डुङस्थित हुसेन सास्त्रानेगारा एयरबेसबाट काठमाडौँका लागि उडेको छ । विमान निर्माण तथा खरिदका लागि सेनाले सन् २०७४ सालमा पीटीडीआईसँंग ३० मिलियन अमेरिकी डलर (करिब तीन अर्ब ३८ करोड… पुरा पढौ

राजनीतिक रूपमा फसाउने षड्यन्त्र भयो : महरा

बलात्कार उद्योगमा मुद्दा चलाइएका तत्कालीन सभामुख कृष्णबहादुर महराले आफूविरुद्ध राजनीतिक रूपमा फसाउने षड्यन्त्र रचिएको दाबी गरेका छन् । संसद् सचिवालयकी महिला कर्मचारीमाथि बलात्कार गरेको आरोपको प्रतिवाद गर्दै उनले सभामुख पद र ओहदाको मर्यादा राखेको बयान शुक्रबार बन्द इजलासमा दिएका हुन् । पाँच घण्टा लामो बयानमा महराले संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीले दिएको किटानी जाहेरीको प्रतिवाद गर्दै काठमाडौं जिल्ला अदालतमा ‘इन्कारी बयान’ दिएको स्रोतले बतायो ।  ‘अदालत र प्रहरीसँग दिएको बयानमा… पुरा पढौ

कहाँ कहाँ हुन्छ आइतबार सार्वजनिक बिदा ?

प्रदेश २ सरकारले मधेसी समुदायको मुख्य चाड छठ पर्वको अवसरमा कात्तिक १७ गते आइतबार सार्वजनिक बिदा दिएको छ। यसपटकको छठ पर्व शनिबार र आइतबार परेको छ। शनिबार अस्ताउँदो सूर्यलाई र आइतबार उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइँदैछ। यसअघि संघीय सरकारले छठ पर्वको पहिलो दिन मात्रै बिदा दिँदै आएको थियो। २०७४ सालको छठ पर्वमा शेरबहादुर देउवा नेतृत्वको सरकारले पहिलोपटक छठ पर्वमा २ दिन बिदा दिएको थियो। छठ पर्व कठोर पर्व… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं