मुख्य समाचार

कास्की कांग्रेसमा को को छन् उम्मेदवार (नामाबली)

नेपाली कांग्रेस कास्कीको नेतृत्वका लागि बिहीबार मनोनयन दर्ता भएको छ । सभापतिका लागि ५ जना मैदानमा छन् । केही सदस्य सर्वसम्मत भए पनि आवश्यक भन्दा तेब्बर उम्मेदवारी परेको छ। सभापति १ जनाक्र.सं. उम्मेदवारको नाम थर पद कैफियत१ आई वहादुर गुरुङ्ग सभापति२ किशोरदत्त वराल सभापति३ गिरीराजगौतम सभापति४ पोषनाथशर्मा सभापति५ सुदिपमोहन भट्टराई सभापति उपसभापति २ जना१ कृष्ण प्रसाद ढुङ्गाना उपसभापति२ नारायण कुमार श्रेष्ठ उपसभापति३ प्रज्वल रन्जित उपसभापति४ बिजयराज भण्डारी उपसभापति५ युवराजकुँवर उपसभापति६… पुरा पढौ

कांग्रेस कास्की सभापतिमा ५ प्रतिश्पर्धी

नेपाली कांग्रेस कास्कीको अधिवेशनका लागि बिहीबार ५ जनाको उम्मेदवारी दर्ता भएको छ। निर्वाचन समितिका संयोजक अधिवक्ता आरसी विमल पौडेलले सभापति पदका लागि आइबहादुर गुरुङ, सुदीपमोहन भट्टराई, किशोरदत्त बराल, पोषनाथ शर्मा र गिरीराज गौतमले उम्मेदवारी दर्ता गरेका छन् । कास्कीमा जिल्ला सभापतिका लागि सभापति शेरबहादुर देउवा पक्षले एउटै प्यानल बनाएको छ भने पौडेल पक्षका मात्र ४ उम्मेदवार मैदानमा छन् । यहाँ कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष बलियो मानिन्छ । देउवा… पुरा पढौ

कांग्रेसको ३२ जिल्ला अधिवेशन सकियो

नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशनअन्तर्गत बिहीबारसम्म ३२ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरेको छ । बाँकी जिल्लामा पूर्व निर्धारित कार्यतालिका अनुसार शुक्रबारदेखि जिल्ला अधिवेशन प्रारम्भ हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका ३५ जिल्लामध्ये रसुवाबाहेक सबैमा पार्टीको जिल्ला अधिवेशन भएको र परिणाम आउने क्रममा रहेको समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए । यसैगरी १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये हाल १२२ निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन भएको… पुरा पढौ

गलकोटको विकासबारे अर्थमन्त्रीलाई ध्यानाकर्षण

गलकोट नगर क्षेत्रको विकासबारे नेकपा माओवादी केन्द्रले अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’लाई ध्यानाकर्षण गराएको छ । आज गलकोट, हटियामा आयोजित अन्तक्र्रिया कार्यक्रममा पार्टीको नगर कमिटीले अर्थमन्त्री शर्मासमक्ष विविध विषयमा मागपत्र बुझाएको हो । गलकोटमा इलाका प्रशासन कार्यालय स्थापना, स्मार्ट सिटी निर्माण र मध्यपहाडी पुष्पलाल लोकमार्ग कालोपत्रलगायतका विकास योजना यथाशीघ्र कार्यान्वयनमा ल्याउन अर्थमन्त्रीको ध्यानाकर्षण गराइएको माओवादी केन्द्रका नगर इञ्चार्ज फमलाल निउरेले जानकारी दिए । “हामीले पहिलेदेखि नै उठाउँदै आएका माग र मुद्दालाई… पुरा पढौ

आधारभूत स्वास्थ्य सेवा सित्तैमा दिने नीति

गण्डकी प्रदेश सरकारले पहिलो पटक स्वास्थ्य निति निर्माण गरेको छ । सरकारको मन्त्रिपरिषदको बैठकले गण्डकी प्रदेश स्वास्थ्य निति २०७८ जारी गरेको हो । मुख्यतः हरेक स्वास्थ्य सस्थामा स्वास्थ्यकर्मी पुर्याउने उद्धेश्यका साथ नया स्वास्थ्य नितिमा एक चिकित्सक,स्वास्थ्यकर्मी एक सस्था निति अबलम्वन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारीले जानकारी दिइन् । मन्त्री अधिकारीका अनुसार यो स्वास्थ्य नितिले बिशेष गरि नेपालको राजनितिक परिबर्तनका लागि भएका जनयुद्ध, जनआन्दोलन,मधेश तथा थारुहट आन्दोलनका क्रममा भएका… पुरा पढौ

देवराज चालिसे कांग्रेस गण्डकी सभापतिमा उठ्ने

कांग्रेस नेता देवराज चालिसेले नेपाली कांग्रेसको गण्डकी प्रदेश सभापतिमा उम्मेदवारी दिने भएका छन् । सोमबार कास्की निर्वाचन क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा विजयी चालिसेले बुधबार औपचारिक रुपमा उम्मदवारी घोषणा गर्ने भएका हुन् । चालिसे नेपाली कांग्रेसका वैचारिक र तार्किक नेता हुन् । उनी गएको प्रतिनिधिसभा चुनावमा कास्की क्षेत्र नं. २ बाट उम्मेद्वार थिए । उनले गएको प्रतिनिधिसभा निर्वाचनअघि प्राध्यापकबाट राजीनामा दिएका थिए । कांग्रेसको प्रदेश अधिवेशन मंसिर १६ र… पुरा पढौ

उत्तरगंगा हाइड्रोअघि बढ्यो

गलकोट, ६ मंसिरसम्भाव्यता अध्ययन गरेको दुई वर्षपछि बागलुङमा निर्माण हुने भनिएको उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजनाका विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बनाउन थालिएको छ । आयोजनाको निर्माणको चर्चा २०६१ सालदेखि भए पनि बल्ल आएर डिपिआर थालिएको छ । सम्भाव्यता अध्ययन सम्पन्न पश्चात् डिपिआरको काममा उत्तरगङ्गा पावर कम्पनीले इरानी कन्सल्टेन्सी शहिद वहिद डास्ग्रेडी तेहरानलाई सम्झौता गरेर काम थालेको छ । योसँगै चर्चामा नै सीमित रहेको आयोजना अगाडि बढ्ने संकेत देखिएको छ । गत… पुरा पढौ

मंसिर १७ गतेदेखि १० दिन देशैभर मतदाता नामावली संकलन

निर्वाचन आयोगले मंसिर १७ गतेदेखि विशेष अभियानका रुपमा मतदाता नामावली संकलन गर्ने भएको छ। आउँदो चैत ५ गतेभित्र स्थानीय तहको चुनाव गर्नुपर्ने अवस्थामा निर्वाचनको मिति तोकिनु अघि नै आयोगले मतदाता नामावली संकलनका लागि अभियान सञ्चालन गर्ने भएको हो। निर्वाचन आयोगका प्रवक्ता शालिकग्राम शर्माका अनुसार सबै स्थानीय तहको केन्द्रबाट मतादाता नामावली संकलन हुनेछ। आयोगले मतदाता नामावली गर्न हिमाली र पहाडी जिल्लाका स्थानीय तहमा १० दिनसम्म र तराई, भित्री मधेश तथा काठमाण्डौ… पुरा पढौ

कास्कीका सबैजसो वडामा सर्वसम्मत नेतृत्व चयन

कास्कीका अधिकाँस वडामा आज एकै दिन नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) को वडा अधिवेशन सम्पन्न भएका छन् । पोखरा महानगरपालिका र अन्नपूर्ण, मादी, रुपा र माछापुच्छ«े गाउँपालिकाका गरी पाँच स्थानीय तहका ७२ वडा मध्ये एकाधबाहेक सबैमा अधिवेशन गरिएको सो पार्टीका जिल्ला इन्चार्ज राजकाजी गुरुङले जानकारी दिए । एक÷दुई वडामा आन्तरिक तयारी नपुगेकाले अधिवेशन नभए पनि अन्य सबैमा अधिवेशनबाट नेतृत्व चयन गरिएको छ । पोखरा महानगर र गाउँपालिकाका अधिकाँस वडामा सर्वसम्मत नेतृत्व… पुरा पढौ

कास्कीमा एमालेको १२५५ सदस्यीय जनपरिचालन कमिटी

एमाले कास्कीले १० औं राष्ट्रिय महाधिवेशनको तयारीका लागि बिहीबार जनपरिचालन कमिटी गठन गरेको छ । बैठकले अध्यक्ष कृष्ण थापाको संयोजकत्वमा १ हजार २ सय ५५ सदस्यीय कमिटी बनाएको हो । कमिटीमा जिल्ला, पालिका, इलाका कमिटीका सबै सदस्य, वडा तथा शाखाका, जनवर्गीय संगठन जिल्ला कमिटीका पदाधिकारी सदस्य छन् । कास्कीबाट निर्वाचित सबै जनप्रतिनिधि, राजनीतिक नियुक्ति पाएका व्यक्ति, लब्ध प्रतिष्ठित व्यक्ति पनि यसमा सदस्य छन् । चितवनमा मंसिर १० देखि १२गतेसम्म हुने… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं