गण्डकी सेरोफेरो

राष्ट्रपति एकताको प्रतीक हो, सहमतिबाटै जानुपर्छ: किराँती

पोखरा, ४ फागुनबिहीबार बिहान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती यति एअरको जहाजबाट पोखरा आए । मन्त्री बनेपछि पहिलो पटक पोखरा आएका मन्त्री किराँतीले शुभेच्छुक, कार्यकर्ता र विमानस्थल व्यवस्थापनबाट खादा, माला लगाएनन् । विमानस्थल अनुगमन गरेपछि उनी पत्रकारसँग कुरा गर्न तयार भए । नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका उनले कम्युनिस्ट आन्दोलनलाई एकीकृत र फरक तवरले अघि बढाउनुपर्नेमा जोड दिए । राष्ट्रपति निर्वाचनमा माओवादीको अडानबारे सोधिएको प्रश्नमा उनले भने,… पुरा पढौ

उद्योग र पर्यटन क्षेत्रको सुधारका लागि प्रदेश सरकार प्रयासरत छ–मन्त्री जुग्जाली

पोखरा, ३ फागुन । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीले पर्यटन र उद्योगको हालको अवस्थालाई माथि उठाउन प्रदेश सरकार प्रयासरत रहेको बताउनुभएको छ । प्रदेशसभाको बुधबारको बैठकमा प्रदेश सभाका सदस्यहरुले उठाएका सवालहरुको जवाफ दिने क्रममा मन्त्री जुग्जालीले हालको पर्यटन, उद्योग र आर्थिक संकटको धरासायी अवस्थालाई चिरफार गर्नको लागि सरोकारवाला र विज्ञहरुसँग छलफलमा जुटेको बताउनुभयो । “गण्डकीमा मौजुदा उद्योग र पर्यटन क्षेत्रको अहिलेको अवस्था, समस्या र समाधानका… पुरा पढौ

एमालेलाई राष्ट्रपति दिए बर्बाद भईहाल्छः माधव नेपाल

पोखरा, ३ फागुन/ एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेकपा एमालेको उम्मेदवार राष्ट्रपति बने बर्बाद भईहाल्ने बताएका छन् । समाजवादी प्रेस संगठन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले एमालेका उम्मेदवारहरु सभामुख र राष्ट्रिय सभाको अध्यक्ष भइसकेको र अब राष्ट्रपति पनि एमाले कै बनाउदा देश बर्बाद भइहाल्ने बताए । राजतन्त्र फर्काउने उदघोष सहित पूर्वराजा ज्ञानेन्द्र शाहको सहभागीतामा झापाको मेची नदी किनारमा गरिएको कार्यक्रमप्रति संकेत गर्दै नेपालले त्यस्तो बताए । नेता… पुरा पढौ

पार्किङ हटाउने निर्णयबाट पछि हट्यो महानगर

पोखरा महानगरपालिका महानगरका मुख्य क्षेत्रका सडकमा पार्किङ हटाउने निर्णयबाट पछि हटेको छ । यसअघि महानगरले सोमबारदेखि पृथ्वीचोकदेखि नयाँबजार महेन्द्रपुल चिप्लेढुंगा, न्युरोड, सभागृहचोकदेखि पृथ्वीचोकसम्म सडकमा पार्किङ हटाउने निर्णय गरेको थियो । महानगरको त्यो निर्णयपछि पोखरा उद्योग वाणिज्य संघ लगायतका सरोकारवालाले वैकल्पिक तयारीबिना भएको निर्णयको विरोध गरेका थिए । पुरा पढौ

नेरेसो पोखरा १७ मा नयाँ समिति

पोखरा, १७ माघनेपाल रेडक्रस सोसाइटी पोखरा १७ को १७ औं अधिवेशनबाट हरिप्रसाद श्रेष्ठको सभापतित्वमा नयाँ कार्यसमिति सर्वसम्मत चुनेको छ । उपसभापतिमा लक्ष्मी अधिकारी, सचिव चूडामणि बराल, कोषाध्यक्ष शिवराम भण्डारी, उपसचिव नारायणप्रसाद शर्मा र उपकोषाध्यक्ष रवीन्द्र श्रेष्ठ चुनिए । सदस्यमा बिना लोहनी, सविता भन्डारी, द्रोणराज महत, दीपेन्द्र बराल र विनोद भण्डारी छन् । आमन्त्रित सदस्यमा रीता सुवेदी, विष्णु पहारी, शर्मिला सुवेदी, युवराज बराल र शिवराज न्यौपाने छन् । पुरा पढौ

पोखरामा नर्सिङ दिवस मनाइयो

पोखरा, १६ माघनेपाल नर्सिङ संघको ६१ औं दिवसको अवसरमा नेपाल नर्सिङ संघ कास्की जिल्ला कमिटीले २ दिने कार्यक्रम गरेको छ । कार्यक्रमको पहिलो दिन आइतबार नर्सिङ संघ जिल्ला कमिटी कास्की र पोखरा महानगरपालिका वार्ड नं १२ को संयुक्त आयोजनामा महिलाको स्तन तथा पाठेघरसम्बन्धी क्यान्सरको रोकथाम तथा सचेतना एवं परीक्षण भएको छ । कार्यक्रममा पोखरा १२ का वडाध्यक्ष सन्तोष बास्तोलाले आयोजकलाई धन्यवाद दिए । उनले महिलाले आफ्नो स्वास्थप्रति सचेत हुँदा समयमा… पुरा पढौ

सातौं पोखरा स्पोर्ट्स अवार्ड वैशाख २२ गते

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड २०७९ आगामी वैशाख २२ गते शुक्रबार हुने भएको छ । खेलकुद पत्रकार मञ्च गण्डकीको मंगलबार बसेको १९ बैठकबाट अवार्डको मिति तय भएको हो । बैठकले मिति तोकेर तयारी सुरु गर्ने निर्णय गरेको मञ्चका महासचिव राजाराम पौडेलले बताए । मञ्चले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व सल्लाहकार त्रिभुवन पौडेलको स्मृतिमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले स्थापना गर्न लागेको अक्षयकोषमा… पुरा पढौ

पोखरा हवाई दुर्घटना: ६ को डिएनए जाँच सुरु

पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये छ जनाको शव पहिचान गर्न ‘डिएनए’ परीक्षण सुरु भएको छ ।त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा गोपालकुमार चौधरीले दुर्घटनाान परी शव अत्यधिक जलेको कारणले डिएनएबाट मात्र शव पहिचान हुने भएकाले परीक्षण सुरु गरिएको जानकारी दिए । र नेपाल प्रहरीको डिएनए प्रयोगशालामा शव पहिचान सुरु गरिएको हो । उनले परिवारको नमुना सङ्कलन र छ जना शवको हड्डी र दाँतको डिएनए निकाली प्रयोगशालामा… पुरा पढौ

बागलुङ समाज पोखराको सभा

पोखरा, १४ माघबागलुङ समाज पोखराको २२ औं साधारणसभा शनिबार भएको छ । सभाले सचिव नरेश सुवेदीको प्रगति प्रतिवेदन र कोषाध्यष भवानी शर्माको कोषाध्यक्षको प्रतिवेदन पारित गरेको छ । कार्यक्रममा पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेलले सामाजिक एकता र सहकार्यबाट नै समाजको विकास हुँदै आएको बताए । उनले देशको समृद्धि, विकास र युगको अपेक्षा पूरा गर्ने दायित्व नागरिकदेखि सरकारसम्म सबैको भएको बताए । समाजका अध्यक्ष डिल्लीराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा सांसदहरु लीला थापा,… पुरा पढौ

अली मियाँ प्रतिष्ठानमा नयाँ समिति

पोखरा, १४ माघअलि मियाँ लोकवाङ्मय प्रतष्ठान पोखराको शुक्रबार भएको अधिवेशनले हनिफ मियाँको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा हरिदेवी कोइराला, सचिव पदमराज ढकाल, कोषाध्यक्ष फडिन्द्र अकिञ्चन रसहसचिव धर्मराज अल्पायु छन् । सदस्यमा लोकचन्द्र खनाल, पदमराज उदासी, सरिता गायक, कृष्णप्रसाद गौतम, समिउन निशा, किरण ओझा, रामबाबु गुरुङ र अम्बिका भण्डारी छन् । कृष्णप्रसाद बास्तोला, भीम रानाभाट र रामबहादुर कोइराला रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयनका लागि सहजीकरण गरेको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं