फुटपछि नयाँ रणनीति बनाउँदै विवेकशील साझा

पृथ्वी जयन्तीमा बिदा नदिनुको कारण खोले मुख्यमन्त्रीले

संक्रान्तिमा सिस्नु हानाहान, मन मिले लगनगाँठो

प्रदेश प्रमुख नै परे कालोसूचीमा

स्कुलभित्रै हेडमास्टर कुटिए
मन्त्रीले सचिव कुटेको भोलिपल्ट गोरखामा विद्यालय व्यवस्थापन समिति सदस्यले प्रधानाध्यापकलाई कुटेको घटना सार्वजनिक भएको छ । भीमसेन नगरपालिका १ मसेलको विन्द्रावती माविको पठनपाठन यसै कारण २ दिनदेखि ठप्प छ । प्रधानाध्यापक उत्तरनारायण श्रेष्ठलाई कुटपिट गर्ने शिवकुमार श्रेष्ठलाई कारबाही माग गर्दै विद्यालय बन्द गरिएको हो । विद्यालय व्यवस्थापन समिति सदस्यसमेत रहेका श्रेष्ठले आइतबार विद्यालय परिसरमै उत्तरनारायणलाई हातपात गरेका थिए । शिवकुमारलाई कारबाही नहुन्जेल पढाउन नसक्ने एक शिक्षकले बताए । प्रहरी शिवकुमारलाई…
पुरा पढौ
अचम्मको भन्सार, सर्वसाधारणले नै गर्छन् सबै काम

मन्त्रीबाट कुटिएका सचिव अस्पताल भर्ना

३ बालबालिका मार्ने चितुवा मृत भेटियो

जो नबार्न सिकाउँछन्, तीनै बार्छन् छाउ

७० प्रतिशत कर्मचारी स्थानीय तहमा
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले साठी हजार कर्मचारी समायोजनका लागि तयार भएका बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले ७० प्रतिशत कर्मचारी स्थानीय तहमा जाने सहमति कायम गरेको जानकारी दिए । मन्त्री पण्डितले माघ २ गतेसम्म समायोजनको सीमा रहेको र त्यसको २१ दिनभित्र तोकिएको क्षेत्रमा नजाने कर्मचारीलाई बर्खास्त गरिने प्रष्ट पारे । सङ्घ, प्रदेश र स्थानीय निकायमा गरी एक लाख ३८ हजार कर्मचारीको दरबन्दी…
पुरा पढौ






