Featured News

गण्डकी प्रदेशलाई लोकसेवा गठन गर्न स्वीकृति

सङ्घीय सरकारले कर्मचारी समायोजन अध्यादेश स्वीकृत गरेसँगै गण्डकी प्रदेश सरकारले प्रदेश लोकसेवा आयोग गठनको काम अघि बढाएको छ । प्रदेश मन्त्रिपरिषद्को आज बसेकोे बैठकले प्रदेश लोक सेवा आयोग गठनका लागि आवश्यक कानून तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति दिएसँगै आयोग गठन प्रक्रिया शुरु भएको हो । सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले बैठकका निर्णय सार्वजनिक गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आयोग गठन सम्बन्धमा आवश्यक कानूनको मस्यौदा बनाउन सैद्धान्तिक स्वीकृति दिएको… पुरा पढौ

युआरएल : गण्डकीको गौरव

गण्डकी प्रदेश नेपालकै करिब मध्य भागमा पर्छ । पोखरा, मुस्ताङ, बन्दिपुर, गोरखा दरबार लगायतका सुन्दर प्राकृतिक र ऐतिहासिक स्थल रहेको गण्डकी प्रदेशमा मनै लोभ्याउने ताल र हिमशृंखला पनि छ्रन् । यो प्रदेशको राजधानी कास्की जिल्लाको पोखरा महानगर यो क्षेत्रकै केन्द्र हो । देशकै ठूलो महानगर पोखराको मध्य भाग सभागृहचोकमा छ युनाइटेड रेफरेन्स ल्याबोरेटरी । युनाइटेड रेफरेन्स ल्याबोरेटरी स्वास्थ्य प्रयोगशाला क्षेत्रमा संक्षिप्त रुप युआरएलबाट प्रसिद्ध छ । युआरएल गण्डकीको पहिलो रेफरेन्स… पुरा पढौ

अनुसन्धानमा लापरवाही गर्नु हुँदैन : प्रहरी महानिरीक्षक

 प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समाजमा हुने जुनसुकै प्रकृतिको हिंसाको अनुसन्धानमा प्रहरीले लापरवाही गर्न नहुने बताएका छन् । एशियाली विकास बैँक, नेपाल प्रहरी अपराध अनुसन्धान विभाग र महिला तथा बालबालिका निर्देशनलायले आयोजना गरेको ‘लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समितिको परिमार्जित कार्य सञ्चालन –२०७५’ सम्बन्धी गोष्ठीमा उहाँले महिला बालबालिका हिंसाको अनुसन्धानमा शून्य सहनशीलता अपनाउनुपर्ने बताए । “अनुसन्धानमा जानीजानी लापरवाही गर्ने कुुरा प्रहरी सङ्गठनका लागि क्षम्य हुँदैन,” उनले भने । महानिरीक्षक खनालले गत महीना… पुरा पढौ

विप्लवले कब्जा गरेका जमिन बेचे कारवाही

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कब्जा गरेको जमिन बेच्नेलाई कडा कारवाही गर्ने चेतावनी दिएको छ । जमिनदारसँग मिलेर बिक्रीवितरण गर्ने र भूमिहीन किसान तथा सुकुमबासीलाई उठीबास गर्ने, व्यक्ति, संघ, संस्था, व्यवसायी, दलाल, भूमाफिया तथा कमिसनखोरमाथि सख्त कारबाही गर्ने चेतावनी दिएको हो । नेकपाका स्थायी समिति सदस्य धर्मेन्द्र वास्तोलाले सोमबार विज्ञप्ति निकालेर यस्तो चेतावनी दिएका हुन् । कैलाली, कञ्चनपुर, बर्दिया, बाँके, चितवन, काठमाडौँलगायत भागमा खोसिएका जमिनहरू जमिनदारसँग मिलोमतो गरी… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं