२० हजार नेपाली काम खोज्न ‘कालापहाड’तिर

बिहे गर्ने सपना देखाएर घाँटी रेटियो

३ लाख वेभसाइट बन्द गर्छौं : मन्त्री बाँस्कोटा

वैध र विप्लवसँग महाधिवेसनपछि एकता : किराँती

संविधानले दिए दुवै प्रधानमन्त्री बन्थ्यौं

महाधिवेशनपछि पहिलो कांग्रेस महासमिति बैठक

यातायात व्यवसायीलाई कम्पनीमा जान फागुन मसान्तसम्मको म्याद

फेवातालमा खसेका युवाको शव फेला

काहुँडाँडामा महोत्सव सुरु

हवाई यात्रुको बीमा रकम छ गुणा बढ्ने
नेपालकोहवाई उड्डयनलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्यका साथ शनिबारदेखि मन्ट्रियलमहासन्धि लागू हुने भएको छ । योमहासन्धि लागू भएसँगै नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हवाई यात्रुको बीमारकममा करीब छ गुणाले वृद्धि हुनेछ । हवाईउड्डयनको माध्यमबाट हुने परिवहनबाट सिर्जित जोखिमबाट यात्रुलाई सुरक्षित गर्नेलक्ष्यका साथ महासन्धि लागू गर्न लागिएको हो । महासन्धिअनुसारहवाई यात्रुले बीमाबापत रु एक करोड २४ लाख ४१ हजार प्राप्त गर्ने छ । साविकमा हवाईयात्रुले रु २० लाख अर्थात् २० हजार डलरमात्रै प्राप्त गर्ने गरेका…
पुरा पढौ






