अर्थ, वाणिज्य

रुपा गाउँपालिकाको २०७७/०७८ को नीति, कार्यक्रम तथा बजेट (पूर्ण पाठ)

“रुपाको पहिचान सबै क्षेत्रमा समृद्धिको अभियान” रुपा गाउँपालिकाको आर्थिक वर्ष २०७७/०७८ कोनीति, कार्यक्रम तथा बजेट आदरणीय गाउँसभाका सदस्य ज्यू, आमन्त्रित महानुभाव, कर्मचारी एवं पत्रकार मित्रहरु एबंम् सम्पुर्ण उपस्थित मित्रहरु, नेपालको संविधानले ब्यबस्था गरे अनुसार घर गाउँको सकारको रुपमा स्थापित रुपा गाँउपालिकाको तेस्रो वर्षको (सातौं) नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउदाँ अत्यन्त उत्साहित महसुस गरेको छु । नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न भएका विभिन्न आन्दोलन तथा संघर्षहरुमा आफ्नो ज्यानको आहुति… पुरा पढौ

खानासंगै कागजात,फलफूल, तरकारी र खाद्यान्न डेलिभरीमा भोजडिल

तीन बर्षदेखी काठमाडौ उपत्यकामा ग्राहकका रोजाइको रेस्टुरेन्टबाट खाजा र खानाका परिकार घर तथा अफिसमा डेलिभरी गर्दै आएको लोकप्रिय अनलाइन सपिङ माध्यम भोजडिल (bhojdeals.com)ले लकडाउनमा पनि आफ्नो सेवालाई निरन्तरता दिएको छ। कोभिड १९ को त्रास सँगै लकडाउनले घरैमा थन्कनुपर्ने बाध्यात्मक परिस्थितिमा स्वास्थ सुरक्षाको सावधानी अपनाएर रेस्टुरेन्टका परिकारहरु ग्राहकलाई घरैमा डेलिभरी गर्दै आएको भोजडिलका संस्थापक निकेत अग्रवालले बताए। सुरुमा आफ्नो सेवा रेस्टुरेन्टका परिकार डेलिभरीमा केन्द्रित भोजडिलले लकडाउनको विषम परिस्थितिमा ताजा तरकारी फलफूल… पुरा पढौ

भूमि व्यवस्था मन्त्रालय अख्तियारको निर्देशन : जग्गाको कित्ताकाट नरोक

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई जग्गा खण्डीकरण नियन्त्रणका सम्बन्धमा यसअघि भए, गरेका निर्णयहरु पुनरावलोक गर्न निर्देशन दिएको छ । जग्गाको कित्ताकाट रोक्काबारे आवश्यक पुनरावलोकन गरी कित्ताकाट खुल्ला गर्ने आवश्यक व्यवस्था मिलाउन अख्तियारले भनेको छ । पुख्र्यौली घरजग्गा विक्री वितरण गर्नका लागि समेत कित्ताकाट रोक्का रहेको बहाना बनाएर हैरानी दिने तथा नियमानुसार कित्ताकाट गर्न मिल्ने जग्गाको सम्बन्धमा समेत आर्थिक अनियमितता हुने गरेको पाइएको अख्तियारले जनाएको… पुरा पढौ

सस्तोडिलमा डोल्मा इम्प्याक्ट कोषको १ मिलियन डलर लगानी

नेपालको स्थानिय अग्रणी इकर्मस कम्पनी सस्तोडिल डटकममा अब डोल्मा इम्प्याक्ट कोषको लगानी थपिने भएको छ । कोषले सस्तोडिलमा एक मिलियन डलरको अतिरिक्त लगानी गर्ने भएकोे हो। हाल चलिरहेको लगानी जुटाउने काम अन्तर्गत सस्तोडिलले अन्य शेयरधनिहरु सँगसँगै डोल्मा इम्प्याक्ट फण्डबाट पनि कोष संकलन गरेको हो । उक्त लगानी कम्पनीको वार्षिक आम्दानी आगामी १८ महिनामा रु एक अर्व पुर्याउने ुमाईलस्टोनु लक्ष्य हाासिल गर्न प्रयोग गरिनेछ । सन् २०११ मा स्थापित, सस्तोडिल नेपालको… पुरा पढौ

पुम्दीकोट परियोजनालाई गण्डकी सरकारले सघाउने

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले पोखरा २२ स्थित पुम्दीकोटमा निर्माणाधीन बिशाल महादेवको मुर्तिसहितको परियोजनालाई सफल पार्न प्रदेश सरकारले सहयोग गर्ने आश्वासन दिएका छन् । बुधबार उक्त परियोजनाको निर्माण स्थल पुम्दीकोट पुगेका ख्यमन्त्री गुरुङले बिशाल महादेवको मुर्ति निर्माण परियोजनालाई सफल पार्न प्रदेश सरकारले केही न केही सहयोग गर्ने बचन दिएका हुन्। मुर्ति निर्माणको लागि तत्काल आवश्यकताको आधारमा केही न केही आर्थिक सहयोग गर्ने बताएका मुख्यमन्त्री गुरुङले उक्त परियोजना सफल पार्न सवैको… पुरा पढौ

गण्डकी सरकारको बजेटको पूर्ण पाठ(भिडियोसहित)

माननीय सभामुख महोदय,१. विश्वव्यापी कोरोना महामारीका कारण उत्पन्न असामान्य परिस्थितिका बीच गण्डकी प्रदेश सरकारको तर्फबाट म यस गरिमामय सभा समक्ष आर्थिक वर्ष २०७७र७८ को वार्षिक बजेट पेश गर्दछु।२. सर्वप्रथम, लोकतान्त्रिक आन्दोलन, सशस्त्र संघर्ष, परिवर्तन, क्रान्ति, सामाजिक तथा मुक्ति आन्दोलनमा सहादत प्राप्त गर्ने सबै आदरणीय अमर सहिदहरूलाई स्मरण गर्दै उहाँहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। अग्रगामी परिवर्तनका आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने अग्रज नेताहरूप्रति हार्दिक सम्मान व्यक्त गर्दछु। विश्वव्यापी नोबल कोरोना भाइरसको… पुरा पढौ

कोरानो कहरमा सरकारको खर्च ८ अर्ब ३९ करोड

कोरोना रोकथाम, नियन्त्रण र उपचारमा भएको सरकारी खर्च विवरण सार्वजनिक भएको छ । संसद, सामाजिक सञ्जाल लगायतमा सरकारी खर्च अपारदर्शी भएको दाबीसहित खर्च विवरण सार्वजनिक गर्न आवाज उठेको थियो । यसका लागि आठ अर्ब ३९ करोड ११ लाख ९९ हजार खर्च भएको विवरण सार्वजनिक भएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमार्फत् विवरण सार्वजनिक गरेका छन्। संघीय सञ्चित कोषबाट ४ अर्व १० करोड ५५ लाख ६ हजार खर्च… पुरा पढौ

घरभाडा नमाग्न घरभाडा सरोकार समितिको अपिल

नेपाल राष्ट्रिय घरभाडा सरोकार समितिले घरभाडा नमाग्न घरधनीहरुलाई अपिल गरेको छ । समितिले विज्ञप्ती जारी गरेर वर्तमान असहज परिस्थितिमा घरभाडा नमाग्न घरधनीहरुलाई अपिल गरेको हो । समितिका अध्यक्ष कमलप्रसाद न्यौपानेद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘कोभिड–१९ को पीडामा परि छटपटाईरहेका आम व्यवसायीहरुलाई यो विकराल परिस्थिति रहेसम्म घरभाडा भुक्तानीको निम्ति दवाब नदिन, भाडा बृद्धि नगर्न र घर कोठाबाट निस्काशित नगर्न अनुरोध गर्दछौं ।’ कोभिड–१९ का कारण लकडाउन शुरु भएलगत्तै तत्कालिन समयमा वर्तमान… पुरा पढौ

संकटमा सहकारीको भूमिकाबारे अन्तर्क्रिया

सहकारी सञ्चालकहरुको छाता संगठन कोअपरेटिभ प्रेसिडेन्टस सोसाइटी (कोप्स)ले सोमबार कोरोना महामारीको समयमा उत्पादनमा वृद्धि र अर्थतन्त्रलाई चलायमान बनाउन सहकारीको भूमिकाबारे अन्तक्र्रिया गरेको छ । भर्चुअल माध्यमबाट भएको अन्तक्र्रियामा अहिले सहकारीको तरलता ब्यबस्थापन, अर्थतन्त्रलाई उत्पादनमूलक कार्यमा लगाई बिपदपछि शेयर सदस्य र गैरशेयर सदस्यमा रोजगारी सिर्जनाबारे छलफल भएको छ । शेयर सदस्यको स्वास्थ्य सुरक्षा, कर्जा सुरक्षण नीति, आन्तरिक ब्यबस्थापन, ब्याजदर परिवर्तन, कर्जा रिसेडियुल तालिका, शेयर सदस्यलाई राहात एबम सहुलियत दरमा कर्जा प्रदान… पुरा पढौ

मादी गाउँपालिकामा विकास, निर्माणको अनुगमन

जिल्ला समन्वय समिति कास्कीको एक टोलीले मादी गाउँपालिकामा सञ्चालित विकास निर्माण योजनाको अनुगमन गरेको छ । संबैधानिक व्यवस्था अनुसार गाउँपालिका भित्रका संघ, प्रदेश र स्थानीय तहद्धारा सञ्चालित विकास निर्माका योजनाको अनुगमन गरेको हो । निर्माण उपभोक्ता समितिका पदाधिकारी, प्राविधि एवम् जनप्रतिनिधिसंग सञ्चालित योजनाका सम्वन्धमा टोलीका संयोजक एवम् जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी लिएका हुन् । योजनामा गुणस्तरीय पहिलो सर्त भएको बताउँदै उहाँले गुणस्तरीयताका आधारभूत मापदण्ड सम्वद्ध… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं