अर्थ, वाणिज्य

संस्थागत सुशासन र जवाफदेहीता

नेपालमा विभिन्न कम्पनी तथा संस्थाहरु सर्वसाधारणको निक्षेत तथा लगानीमा स्थापना भएका छन् । सर्वसाधारणको लगानीको सुरक्षण गर्नु उनीहरुको मुख्य दायित्व हो । संस्थामा हुने सानो विचलन र समस्याले समेत सर्वसाधारणको ठुलो लगानीमा उच्चतम जोखिम आउने गर्दछ । यसर्थ स्थापना भई सञ्चालनमा रहेका संस्थाहरुको नियमन सुक्ष्म रुपमा गर्नु पर्ने आवश्यकता देखिन्छ । संस्थाका नियमाकीय निकायहरुले संस्थागत सुशासनमा कुनै आँच नआउने गरी नियमन गरी रहेका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा… पुरा पढौ

महेन्द्रपुलमा लिफ्टसहितको आकाशेपुल

पोखरा महानगरको केन्द्र महेन्द्रपुलमा लिफ्टसहितको आकाशेपुल निर्माण हुने भएको छ । महानगरले आगामी आर्थिक वर्षमा यसको काम सुरु गर्न १ करोड ४० लाख बजेट बिनियोजन गरेको छ । महानगरका सहरी र पहाडी क्षेत्रमा सडक कनेक्टिभिटी सहज बनाउने कार्यलाई उच्च प्राथमिकतामा राख्दै निर्माणाधीन योजना सम्पन्न गर्न ६५ करोड ४४ लाख ९२ हजार रुपैंयाँ बजेट छ । बुधबार सार्वजनकि बजेटमा चालु आवमा काम सुरु गरिएका मोटरेबल पुलहरु भोटीखोला, घोरकुना, फिर्के खोला, स्यानीखोला,… पुरा पढौ

महानगर, सहकारी र जनताको साझेदारीमा उद्योग

पोखरा महामनगरले महानगर, सहकारी र जनताको साझेदारीमा उद्योग स्थापना गर्ने भएको छ । महानगरपालिका र यहाँका सहकारीसँगको साझेदारीमा विशिष्टिकृत संस्था स्थापना गरी कोरोनाका कारण रोजगारी गुमेर फर्किएका युवालाई काम दिन यस्तो गर्न लाग्एिको हो । उपप्रमुख मञ्जुदेवी गुरुङले बुधबार पेश गरेको बजेटमा महानगरपालिका, सहकारी र जनता साझेदारीमा उद्योग सञ्चालन गरी रोजगारी सिर्जना गर्न बजेटको ब्यवस्था गरेको उल्लेख छ । सहकारी उद्यमशीलता, वित्तीय साक्षरता, सहकारी एकीकरण अभियान तथा अनुगमन निरीक्षण कार्यलाई… पुरा पढौ

पोखरा महानगरको बजेट ६ अर्ब १९ करोड

पोखरा महानगरले ६ अर्व १९ करोड ७१ लाख ७८ हजारको बजेट प्रस्तुत गरेको छ । खर्चतर्फ ३ अर्व २० करोड ८४ लाख र पुँजीगत खर्च तर्फ २ अर्व ९८ करोड ८८ लाख छ । बजेटमा प्रशासनिक खर्चमा १ अर्व ५८ करोड ४ लाख र कार्यक्रम खर्चतर्फ ४ अर्व ६१ करोड ६८ लाख बजेट विनियोजन गरिएको छ । जसमध्ये चालु खर्चतर्फ ५२ प्रतिशत र पुँजीगत तर्फ ४८ प्रतिशत छ । प्रशासिनक… पुरा पढौ

पोखरा महानगरको आव ०७७/७८ को बजेटको पूर्ण पाठ

पोखरा महानगरपालिका गण्डकी प्रदेश सभाका माननीय सांसदज्यूहरु, नगर सभासदज्यूहरु, सहरी योजना आयोगका उपाध्यक्षज्यू तथा सदस्यहरु,राष्ट्रसेवक कर्मचारी एवं पत्रकार मित्रहरुउपस्थित सम्पूर्ण महानुभावहरु । नेपाली जनताको लामो समय देखिको संघर्ष र चाहना अनुरुप नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको स्थापना भइ संघ, प्रदेश र स्थानीय तह मार्फत संघीयताको कार्यान्वयन भइरहेको छ । यस अवसरमा नेपालको राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, गणतन्त्र एवं लोकतन्त्र तथा सामाजिक न्याय र समानता सहितको समृद्ध नेपाल निर्माणको खातिर आफ्नो… पुरा पढौ

अन्नपूर्ण गाउँपालिकाको बजेट ६६ करोड १२ लाख रुपैयाँ

कोभिड १९–को महामारी रोकथामसँगै यसका कारण रोजगारी गुमाएकालाई अवसर दिँदै उत्पादन र उत्पादकत्व वृद्धिलाई प्राथमिकतामा राखेको कास्कीको अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०७७÷७८ का लागि रु ६६ करोड १२ लाखको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाद्वारा बुधबार आयोजित बजेट सार्वजनिक कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सगुन गुरुङले आव २०७७÷७८ का लागि चालु तर्फ रु ४३ करोड २३ लाख १८ हजार र पूँजीगत तर्फ २२ करोड ८८ लाख ८२ हजार बजेट विनियोजन गरिएको जानकारी दिए।… पुरा पढौ

पाइप बगाएपछि बागलुङ बजारमा खानेपानीको समस्या

खानेपानीको पाइप पहिरोले बगाउँदा बागलुङ बजारमा खानेपानी अभाव भएको छ। अविरल वर्षाका कारण गएको पहिरोले ३ वटा मुहानबाट बागलुङतर्फ ल्याईएको पाइपको ६० मिटर बगाएको छ। भुदी खोला मुहानमा १५ मिटर, दोविल्लामा २५ मिटर, रेशमा १५ मिटर तथा अन्य ठाउँमा पहिरोले करिब २० मिटर पाईप क्षति भएको छ । पाइप क्षति भएपछि बजार क्षेत्रभित्र दुई दिनदेखि पानी आएको छैन। बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका प्राविधिक दीपक शर्माले पटक पटक… पुरा पढौ

पोखरा महानगरको आव २०७७/०७८ को नीति तथा कार्यक्रम (पूर्णपाठ)

गण्डकी प्रदेशका सांसदज्यूहरु, नगर सभासदज्यूहरु, सहरी योजना आयोगका उपाध्यक्षज्यू तथा सदस्यहरु,राष्ट्रसेवक कर्मचारी एवं पत्रकार मित्रहरुउपस्थित सम्पूर्ण महानुभावहरु ।ड्ड नेपालको संविधानले व्यवस्था गरे बमोजिम विकास र सम्वृद्धिका लागि स्थानीय सरकारहरु सञ्चालनमा आई संघीय लोकतान्त्रिक गणतन्त्र पूर्ण संस्थागत हुनेतर्फ उन्मुख भएको छ । संघ, प्रदेश र स्थानीय सरकारबीचको समन्वय, सहकार्य र सहअस्तित्वको सिद्धान्त र मर्म अनुसार संघीय सरकार गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम समेतलाई आत्मसाथ गर्दै स्थानीय सरकार सञ्चालनको… पुरा पढौ

जोमसोममा अब घरको नक्सापास अनिवार्य

मुस्ताङको सदरमुका जोमसोमसमेत रहेको घरपझोङ गाउँपालिकाले नयाँ बन्ने घरका लागि नक्सापास अनिवार्य गरेको छ । जोमसोम र आसपासमा केही आधुनिक घर बन्ने क्रम बढे पनि धेरै माटोको छानो भएका घर छन् । नयाँ घरहरू निर्माण गर्दा भवन निर्माणसम्बन्धी नेपाल सरकारको मापदण्ड तथा यस गाउँपालिकाको नक्सापाससम्बन्धी मापदण्ड, २०७५ को अवलम्बन गर्ने नीति लिइने पालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ । आगामी आर्थिक वर्षभरीमा गाउँपालिकाभित्र रहेका पुराना घरका लागि घरलाई नम्बर दिई… पुरा पढौ

रुपा गाउँपालिकाको २०७७/०७८ को नीति, कार्यक्रम तथा बजेट (पूर्ण पाठ)

“रुपाको पहिचान सबै क्षेत्रमा समृद्धिको अभियान” रुपा गाउँपालिकाको आर्थिक वर्ष २०७७/०७८ कोनीति, कार्यक्रम तथा बजेट आदरणीय गाउँसभाका सदस्य ज्यू, आमन्त्रित महानुभाव, कर्मचारी एवं पत्रकार मित्रहरु एबंम् सम्पुर्ण उपस्थित मित्रहरु, नेपालको संविधानले ब्यबस्था गरे अनुसार घर गाउँको सकारको रुपमा स्थापित रुपा गाँउपालिकाको तेस्रो वर्षको (सातौं) नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउदाँ अत्यन्त उत्साहित महसुस गरेको छु । नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न भएका विभिन्न आन्दोलन तथा संघर्षहरुमा आफ्नो ज्यानको आहुति… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं