अर्थ, वाणिज्य

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो । निगमले पेट्रोल, डिजेल मट्टितेलको मूल्य प्रतिलिटर २, २ रुपैयाँ बढाएको हो । आन्तरिक उडानमा खपत हुने हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँ तथा अन्तराष्ट्रिय उडानमा प्रयोग हुने हवाई इन्धनको मूल्य भने प्रति किलोलिटर २५ अमेरिकी डलर वृद्धि गरिएको छ । नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलको… पुरा पढौ

गण्डकी अटोमेकानिकल वक्र्स एसोसिएसनमा मिश्र

गण्डकी अटोमेकानिकलवक्र्स एसोसियसनको १३औं अधिवेशनले सन्तोष मिश्रको अध्यक्षतामा निर्बिरोध कार्यसमिति चयन गरेको छ । समितिको बरिष्ठ उपाध्यक्ष पुरुषोत्तम सुवेदी,उपाध्यक्ष कृष्ण बहादुर खाँण,महासचिव योगेन्द्र राज भण्डारी, सचिवमा विष्णुप्रसाद अधिकारी, कोषाध्यक्षअजुन प्रसाद उप्रेती, सहकोषाध्यक्ष सोमबहादुर गुरुङ्ग चयन भएका छन्। सो समिति सदस्यहरुमा सन्तोष कुमार राउतकुर्मी,भीमप्रसाद पौडेल,निहालअन्सारी, जीजीधन बैठा, नरेशकुमार कुर्मी,हिमालतिमल्सिना,लिलाबहादुर सुनार,विजेन्द्र चौधरी, उपसमिति संयोजकहरुमामुक्तिकुमार अर्याल, हुमराज भण्डारी, जयप्रकाशशर्मा, ताजउधीनखान रहेका छन् । सो साधारण सभाको उद्घाटन गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष… पुरा पढौ

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य वृद्धि गरेको छ। पेट्रोल, डिजेल र मट्टीतेलको प्रतिलिटर दुई, दुई रुपैयाँको दरले मूल्य वृद्धि गरेको हो। बढेको मूल्य सोमबार रातिबाट लागू हुने निगमले प्रेस विज्ञप्ती मार्फत बताएको छ। अब काठमाडौं उपत्यकामा पेट्रोल एक सय १० रुपैयाँ र डिजेल तथा मट्टीतेल समान ९३ रुपैयाँ प्रतिलिटर पुगेको छ। निमगले डेढ महिनामा इन्डियन आयल कर्पोरेसनबाट मूल्य बढेर आएकाले मुल्य वृद्धि गरेको जनाकारी गराएको छ। पुरा पढौ

जिल्ला सहकारी संघ कास्कीमा सावित्राको प्यानल विजयी

जिल्ला सहकारी संघ कास्कीको चुनावमा सत्तारुढ नेकपा फुटको असर देखिएको छ । चुनावमा ओली पक्षीय उम्मेदवारहरु हारेका छन् । चुनावमा ओली समूहको प्यानल र नेपाली काँग्रेस र प्रचण्ड माधव पक्षीय नेकपा गरी २ प्यानल थिए । संघको अध्यक्षमा सावित्रा कोइराला विजयी भइन् । संयुक्त प्यानलबाट उम्मेदवार बनेकी उनले १९८ मत प्राप्त गर्दा ओली पक्षीय उम्मेदवार बलराम गौतमले ७८ मत प्राप्त गरेका छन् । त्यसैगरी अर्का उम्मेदवार धर्मराज अर्यालले ३६ मत… पुरा पढौ

नवसाथी सहकारीको अध्यक्षमा थापा

नवसाथी बचत तथा ऋण सहकारीको १३ औं वार्षिक साधारणसभा तथा ५ औं अधिवेशनले अर्जुनबहादुर थापाको अध्यक्षतामा नयाँ सञ्चालक समिति चुनेको छ । समितिको सचिवमा शिवजी पौडेल, कोषाध्यक्ष कृष्णप्रसाद लामिछाने, कार्यसमिति सदस्यमा राजविक्रम धुजु श्रेष्ठ, ज्ञानी भण्डारी, बुद्धिराज अधिकारी र धर्मबहादुर पुन छन् । लेखा समिति संयोजकमा पवित्रा बराल र सदस्यमा तोरणबहादुर कँुवर र पूर्णचन्द्र न्यौपाने, ऋण लगानी उपसमिति सदस्यमा राजविक्रम धुजु श्रेष्ठ र प्रकाश थापा छन् । शिक्षा उपसमिति सदस्यमा… पुरा पढौ

अनीलको नेतृत्वमा खानेपानी संस्थान कर्मचारी संघ

नेपाल खानेपानी संस्थान कर्मचारी संघ इकाइ समिति पोखराको ७ औं अधिवेशनले सर्वसम्मत नयाँ नेतृत्व चुनेको छ । इकाइ अध्यक्षमा अनिल शर्मा सुवेदी, उपाध्यक्षमा भोजराज चापागाईँ, महिला उपाध्यक्षमा रेखा केसी, सचिवमा दीपेन्द्र बानियाँ, कोषाध्यक्षमा सिमाना केसी र सहसचिवमा विमल तिम्सिना छन् । संघका सदस्यमा विक्रम बरुवाल, प्रतिमा शर्मा, चन्द्रकान्त अधिकारी, बलबहादुर थापा, लोकबहादुर घले, दिलीप खाँड ठकुरी र दिनेश पराजुली सर्वसम्मत भएको निर्वाचन समितिका संयोजक पुष्पराज जोशीले जानकारी दिए । जोशीको… पुरा पढौ

जनएकता सहकारीमा करुणाकुमार

जनएकता बचत तथा ऋण सहकारी १२ औं साधारणसभा तथा पाँचौं अधिवेशनले सर्वसम्मत नयाँ सञ्चालक समिति निर्वाचित गरेको छ । अध्यक्षमा करुणाकुमार श्रेष्ठ, उपाध्यक्ष सुनिल पाण्डे, सचिव मुक्तिप्रसाद पनेरु र कोषाध्यक्ष हरिशरण श्रेष्ठ छन् । ४ वर्षे कार्यकालका लागि सदस्यमा बलिराम चौधरी, सुशीला प्रधानांग, निरोज मैनाली, रचना श्रेष्ठ, मिस्टरराज वन्त, कुलचन्द्र शर्मा र दीपक पहारी छन् । सहकारीको लेखा समिति संयोजकमा मनबहादुर थापा र सदस्यद्वय ज्योति शेरचन र बमबहादुर छन्त्याल छन्… पुरा पढौ

पोखरा फाइनान्स र प्रभु क्यापिटल बिच लगानी व्यवस्थापन सम्झौता सम्पन्न

यो सम्झौतापछि पोखरा फाइनान्सको लगानी प्रभु क्यापिटलका विशेषज्ञ लगानी व्यवस्थापकहरुद्धारा ब्यबस्थापन गरिनेछ । दुवै पक्षलाई उच्च प्रतिफल सुनिश्चित गर्ने लक्ष्यका साथ यो लगानी व्यवस्थापन संम्झौता गरिएको प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले बताए । प्रभु क्यापिटलले हाल प्रभु स्मार्ट पिएमएस अन्तर्गत संस्थागत तथा व्यक्तिगत लगानीकर्ताहरुलाई लगानी व्यवस्थापनको सेवा प्रदान गरिरहेको जनाइएको छ । पुरा पढौ

पोउवासंघ चुनाव : नारायणको प्यानल घोषणा

पोखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिवेशनमा अध्यक्षका लागि उम्मेदवार नारायण कोइराला नेतृत्वको प्यानल सार्वजनिक भएको छ । कोइराला नेतृत्वको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा पवन प्रजापती, उद्योग उपाध्यक्षमा चिनु गुरुङ, वाणिज्य उपाध्यक्षमा अर्जुन पोखरेल, महासचिवमा सुरेन्द्रमान बिजुक्छे, कोषाध्यक्षमा बलराम आचार्य र उपमहासचिवमा केशव खत्रीले उम्मेदवारी दिने भएका छन् । यो प्यानलबाट कार्यसमिति सदस्यमा कुमारी मुना बास्तोला, दिनेशचन्द्र बास्तोला, ऋषिराम भण्डारी, रामेश्वर अधिकारी, कीर्तिबल्लभ त्रिपाठी, हरिराज पन्त, देवेन्द्र केसी, शोभा गौतम, भरत… पुरा पढौ

बन्जी केही महिनामा, टावरमा क्लाइम्बिङ सुरु

पोखरामा नयाँ एड्भेन्चर थपिएको छ । बन्जी नेपाल एड्भेन्चर्स प्रालिले पोखरा १७ रातोपैरामा बन्जीका लागि बनाएको टावरमा नेपालमै पहिलो पल्ट टावर क्लाइम्बिङ सुरु गरिएको छ । ३५ मिटर अग्लो क्यान्टिलिभर टावरमा चढ्दा थकाइ लागे बीचमा रोकिएर आराम गर्दै पनि जान सकिन्छ । एड्भेन्चर भएकाले पूर्ण सुरक्षा सावधानीमा संरचना तयार गरिएको र सोही अनुसार सञ्चालन गरिने कम्पनीका अध्यक्ष सन्तोष भट्टराईले बताए । टावर क्लाइम्बिङ गर्न १ जनाको हजार रुपैयाँ तोकिएको छ… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं