अर्थ, वाणिज्य

जामुनेडाँडामा बागबानी पढाउन महायज्ञ

स्याङ्जा बिरुवा गाउँपालिका २ मोचाबारीमा श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञ हुने भएको छ । विसं २०१७ सालमा स्थापित जामुनेडाडाँ माध्यमिक विद्यालयले आगामी माघ ३ देखि महायज्ञ सुरु गर्ने जनाएको छ । विद्यालयमा प्राविधिक शिक्षा (वागवानी विज्ञान) सञ्चालनार्थ ज्ञान महायज्ञ आयोजना गर्न लागेको पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । पण्डित दीपकप्रसाद पौडेलले कथा वाचन गर्ने महायज्ञमा २ करोड रुपैयाँ आर्थिक संकलन गर्ने लक्ष्य रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा महायज्ञ… पुरा पढौ

पुस २७ बाट पोखरा महोत्सव

नवौं संस्करणको पोखरा महोत्सवको तयारी पूरा भएको छ । आयोजक युनाइटेड क्लबले मंगलवार पत्रकार सम्मेलन गरी पुस २७ देखि माघ ८ गतेसम्म अमरसिंह चौरमा हुने महोत्सवको तयारी सकिएको जनाएको हो । शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनका लगि पोखरामा नयाँ पर्यटकीय गन्तव्य चिडियाखाना निर्माणमा पहलकदमीसँगै सेती नदी संरक्षणमा पनि क्लबले योगदान गर्दै आएको छ । मूल समारोह समिति संयोजक एवं क्लबका अध्यक्ष लालकाजी गुरुङले पोखरा महोत्सव सबै पोखरेलीको भएको आभास… पुरा पढौ

राजा शुद्धोधनको प्रशासनिक राजदरबार क्षेत्र उत्खनन्

गौतमबुद्धका पिता राजा शुद्धोधनको प्रशासनिक राजदरबार क्षेत्र प्राचीन तिलौराकोटमा उत्खनन् तथा अन्वेषण थालिएको छ । युनेस्कोको आर्थिक सहयोगमा तिलौराकोट दरबार क्षेत्रमा यस वर्षको उत्खनन् कार्यको शुरुआत गरिएको छ । तिलौराकोट दरबार क्षेत्रको पूर्वी द्वार बाहिरको कन्थक स्तुपको उत्खनन् पनि यसै वर्ष सम्पन्न गरिने लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्रेयले जानकारी दिए । यस वर्ष तिलौराकोट दरबार क्षेत्रभित्र रहेको समयमाई मन्दिर किनार, मध्य संरचना परिसर र कन्थक स्तुप क्षेत्रको उत्खनन् गरिने… पुरा पढौ

सबै सुरक्षा निकायले पोखरा महोत्सवलाई सघाउने

नवौं पोखरा महोत्सवमा सुरक्षा व्यवस्था चुस्त बनाइने भएको छ । कास्कीका सम्पूर्ण सुरक्षा निकायले महोत्सवलाई साथ दिने जनाएका छन् । युनाइटेड क्लबको आयोजनामा पुसको २७ देखि माघ ८ गतेसम्म अमरसिंह चौरमा महोत्सव हुँदै छ । सोमबार जिल्ला प्रशासन कार्यालय कास्कीमा भएको भेलामा उपस्थित कास्कीका सुरक्षा निकायहरुले पोखरा महोत्सवलाई भव्य र सुरक्षित रुपमा सम्पन्न गर्न आयोजकसँग सहकार्य गर्ने जनाएका हुन् । कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले महोत्सवलाई सुरक्षित तवरले सञ्चालन… पुरा पढौ

गोपाल खड्का विरुद्ध मुद्दा

अख्तियार दूरुपयोग अनुसन्धान आयोगले आयाल निगमका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्का विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। खड्काले १८ करोड रुपैयाँभन्दा बढी गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरिएको हो। अन्य ब्यक्तिको नाममा लुकाई राखेको ७ करोडभन्दा बढीको सम्पत्ति समेत जफतको माग दाबी गर्दै मुद्दा हालिएको छ।  खड्काले २०६९ साल चैतदेखि अहिलेसम्म पारिश्रमिकबाट ४० लाख ५७ हजार, जग्गा बिक्रीबाट ५८ लाख ७५ हजार, ऋण सापटीबाट ५ करोड ३३… पुरा पढौ

दैलेखको राकममा सांग्रिलाको शाखा

पोखरा सांग्रिला डेभलपमेन्ट बैंकले दैलेखको आठबीस नगरपालिका वडा नं. ४ स्थित राकममा शाखा खोलेको छ । उक्त शाखाको उद्घाटन आइतबार बैंकका सञ्चालक अच्युुतप्रसाद प्रसाई तथा आठबीस नगरपालिकाका मेयर खड्गराज उपाध्यायले संयुुक्त रुपमा गरे । हालसम्म उक्त स्थानमा बैंक तथा वित्तीय संस्थाको उपस्थिति नरहेकाले मेयर उपाध्यायले बैंकसँग सहकार्य गर्दै स्थानीय स्तरमा बैंकिङ सेवा पुर्‍याउन बैंकलाई सक्दो सहयोग गर्ने बताए । उपमेयर दीपा बोहरा तथा वडा नं. ४ र १२ का अध्यक्ष… पुरा पढौ

कैलाश विकास बैंकको साधारणसभा

कैलाशविकास बैंकको२५ औं वार्षिक साधारण सभा आइतबार काठमाडौंमा सम्पन्न भएको छ । बैंककाअध्यक्ष नारायण प्रसाद पौडेलको अध्यक्षतामा भएको सभाले सेयरधनीलाई १७प्रतिशत नगद लाभांश दिने निर्णय पारित गरेको छ । गतआव २०७४÷७५ को नाफाबाट उक्त लाभांश प्रस्ताव गरिएको थियो । राष्ट्रिय स्तरका विकास बैंकहरुमा सबैभन्दा जेठो कैलाश विकास बैंकको चुक्तापुँजी २ अर्ब ५२ करोड रुपैयाँ छ । अत्याधुनिकप्रविधिको उपयोग गर्दै बैंकले ८० वटा शाखाबाट समस्तआधारभूत बैंकिङ सेवाको अलावा मोबाइल बैंकिङ, एसएमएस… पुरा पढौ

प्रभु बैंकले दश प्रतिशत लाभांश दिने

प्रभु बैंंकले आफ्ना शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको आजको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७४÷७५ मा कायम भएको चुक्ता पूँजीको पाँच प्रतिशत शेयर लाभांश दिने निर्णय गरेको हो । यस्तै कर प्रयोजनसहित पाँच दशमलव २६ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंक र वार्षिक साधारणसभाले स्वीकृत गरेपछि शेयर धनीलाई वितरण गरिनेछ । भार्गव विकास बैंकले छ प्रतिशत नगद लाभांश दिने… पुरा पढौ

नेपालले करीब २ करोड युनिट विद्युत् बिक्री

 गएको वैशाखयता नेपालले करीब २ करोड किलोवाट आवर (युनिट) विद्युत् भारत निर्यात गरेको छ । अप्रिलदेखि नोभेम्बर २०१८ भित्रमा नेपाल विद्युत् प्राधिकरणले भारतका विद्युत् व्यापारीलाई कुल १ करोड ८८ लाख ७४ हजार युनिट विद्युत् विक्री गरेको हो । प्रतियुनिट ५ रुपैयाँ ५५ पैसाका दरले विद्युत् विक्री गरिएको हो । विद्युत् विक्रीबाट कुल रू. १० करोड ४७ लाख ५० हजार ७ सय आम्दानी भएको प्राधिकरणले जानकारी दिएको छ । नेपालमा विद्युत्को… पुरा पढौ

गाइडले ३० हजार अमेरिकी डलर पारिश्रमिक लिने

हिमालमा काम गर्ने पर्वतारोहण पथप्रदर्शकले ३० हजार अमेरिकी डलरसम्म पारिश्रमिक लिने गरेका छन्। यो हालको विनियम दरअनुसारको करिब ३३ लाख रुपैयाँ हो। आरोहीलाई शिखर चढाएर आधारशिविर झारेवापत् उनीहरुले वार्षिक ३३ लाख रुपैयाँ पारिश्रमिक लिने गरेका छन्। हिमालमा वर्षमा दुई पटक आरोहण हुने समयमा बढीमा दुई महिना काम गरेबापत् पर्वतारोही पथप्रदर्शकले यो पारिश्रमिक लिने गरेका छन्।  पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं