विश्व

ट्रम्पको निर्देशनले रोकियो अमेरिका-इरान युद्ध

इरान र अमेरिकाबीच तनाव लगातार बढिरहेको छ। पछिल्लो खबर अनुसार  अमेरिकाले इरानसंगको तनावकाबीच यूएन सिक्युरिटी काउन्सिलको बैठक बोलाउन आग्रह गरेको छ। ईरानले अमेरिकाको शक्तिशाली सर्विलेन्स ड्रोनलाई खसालेपछि यी दुई देशबीच युद्धको वातावरण तयार भएको हो। त्यसपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानमा सैन्य कारवाईको मञ्जुरी दिएका थिए। तर, अन्तिम घडिमा आएर उनले सो आदेश फिर्ता लिएपछि दुईदेशीय युद्धको स्थिती तत्कालको लागि टरेको छ। उक्त विषय ट्रम्पले आफ्नो टुईटमा समेत बताएका छन्। अमेरिकाले… पुरा पढौ

मोदी बने विश्वको शक्तिशाली नेता, ट्रम्प तेस्रो नम्बरमा

अमेरिकी राष्‍ट्रपति डोनाल्ड ट्रम्पलाई पछि पार्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुनियाँका सबैभन्दा शक्तिशाली नेता बनेका छन् । बेलायतको ब्रिटिश हेराल्डको एक सर्वेक्षणमा पाठकहरुको भोटको आधारमा तयार पारेको रिपोर्टमा यस्तो उल्लेख गरिएको छ । उनी रूसी राष्ट्रपति पुटिन, चिनियाँ राष्‍ट्रपति शी जिनपिङ्ग समेत दिग्गज नेताहरु जितेर सबैभन्दा शक्तिशाली बन्न भएका हुन्।     यस पोलमा ट्रम्प तेस्रो नम्बरमा छन्। यस पोलमा पीएम मोदीलाई सबैभन्दा धेरै ३०.९ प्रतिशत भोट प्राप्त भएको छ। उनको भोट पुटिन, ट्रम्प… पुरा पढौ

एक डलरमै जहाजमा सरर उड्ने अवसर

मेक्सिकोको भोलारिस नाम गरेको विमान कम्पनीले एक अमेरिकी डलरमै हवाई यात्राको अवसर घोषणा गरेको छ । कम्पनीले जारी एक विज्ञप्ती जारी गरि मध्य अमेरिकी आप्रवासीलाई घर फर्कन प्रवर्द्धनात्मक योजना बमोजिम यो सेवा उपलब्ध गराएको उल्लेख गरेको हो । स्वेच्छिक रुपमा घर फर्कन चाहने आप्रवासीलाई यो सुविधा उपलब्ध हुने कम्पनीको भनाइ छ । आगामी जुन ३० तारिखसम्म दिइने यो सुविधा लिन चाहने आप्रवासीले मेक्सिकोका तिजुआना, सिउड्याड जुआरेज, गुइडालाजारा र मेक्सिको सिटी… पुरा पढौ

इरानले यसरी खसाल्यो अमेरिकी जासुसी विमान

इरानले अमेरिकाको जासुसी सैन्य विमान खसालेको छ । इरानले आफ्नो दक्षिणी क्षेत्रमा आएको अमेरिकी सैन्य ड्रोन खसालेको बताएको छ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकी विमान खसालेर ठूलो गल्ती गरेको चेतावनी दिएका छन् । इरानले अमेरिकी विमान खसालेसँगै दुई मुलुकबीचको तनाव थप बढ्नसक्ने अनुमान गरिएको  छ ।  यसअघि अमेरिकी अधिकारीले ड्रोन खसालेको घटनालाई पुष्टि गरेका थिए । इरानले हवाई क्षेत्रको उलंघन गर्दै आएको अमेरिकी विमानलाई खसालेको बताएको छ । … पुरा पढौ

देशभरी एकैपटक चुनावको व्यवस्था गर्न राष्ट्रपति कोविन्दको प्रस्ताव

भारतका राष्ट्रपति रामनाथ कोविन्दले ‘एक देश एक निर्वाचन’को अवधारणा अनुसार देशैभरी एकैपटक निर्वाचन गर्न प्रस्ताव गरेका छन् । देश विकासको गति वृद्धि गर्नका लागि एकैपटक निर्वाचन आवश्यक भएको भन्दै उनले यस बारेमा गम्भीरतापूर्वक छलफल गर्न सांसदहरुलाई आह्वान पनि गरे । हालै सम्पन्न आम निर्वाचनपछि बसेको संघीय सदनको संयुक्त बैठकलाई बिहीबार सम्वोधन गर्दै उनले भने, “पछिल्ला केही दशक हामी एक पछि अर्को गरी लगातार निर्वाचनमा व्यस्त हुने गरेका छौँ ।” “कहिले… पुरा पढौ

बाढीका कारण सात हजार ४०० विस्थापित

दक्षिण अमेरिकी राष्ट्र उरुग्वेमा अविरल वर्षापछि आएको बाढीका कारण सात हजार ४०० व्यक्ति विस्थापित भएका छन् । राष्ट्रिय आकस्मिक सेवाले दिएको पछिल्लो जानकारीअनुसार मध्य शहर डुराज्नो सबैभन्दा बढी प्रभावित भएको छन् । यहाँबाट पाँच हजार २९९ जना विस्थापित भएका छन् । रक्षामन्त्री जोसे वेआडीले एक शिविरको भ्रमण गरी विस्थापितहरुका लागि सैनिक सहयोगको बन्दोबस्त मिलाएको समाचारमा जनाइएको छ । कैयौं व्यक्तिहरु अझै पनि बाढी प्रभावित क्षेत्रमा फसेका हुनाले सेनाले निरन्तर निरीक्षण… पुरा पढौ

इण्डियाज गट ट्यालेन्टका निर्माता चौहानको मृत्युको कारण अझै खुलेन

इण्डियाज गट ट्यालेन्ट सेभेन र मास्टरसेफ इण्डिया कार्यक्रममा काम गरिसकेका सिनियर पोष्ट प्रोड्युसर सोहन चौहानको मृत्युको रहस्या अझै खुल्न सकेको छैन । उनको शव मुम्बईको आरे कोलोनीमा रोयल पाम्स सोसाइटीको एक पोखरीमा आइतबार राति भेटिएको भएपनि अझै मृत्युको कारण खुल्न नसकेको हो । भारतीय मिडिया रिपोर्ट अनुसार सोहनकी श्रीमती दिल्लीमा भएकोले उनि पछिल्लो समय एक्लै बसिरहेका थिए । सोहन सोसल मिडियामा १३ जूनसम्म एक्टिभ थिए । चौहानका भाइले शनिबार उनीसँग… पुरा पढौ

नेपालमा जस्तै केन्द्र र प्रदेशको चुनाव एकैपटक गर्न मोदीको प्रस्ताव

भारतमा पनि नेपालमा जस्तै संघ र प्रदेशको चुनाव एकैपटक गर्नको लागि प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्ताव गरेका छन् । दोहोरो चुनावका कारण राज्यलाई अनावश्यक आर्थिक भार भएको र शासकीय पद्धतीको तालमेल नमिलेका कारण मोदीले त्यस्तो चुनावको लागि छलफल गर्न सर्वदलीय बैठक डाकेका हुन् । देशमा एक साथ विधानसभा र लोकसभाको चुनाव गराउनको लागि मोदी सरकारले गरेको यो दोस्रो बैठक हो । सन् २०१४ मा पहिलो पटक लोकसभामा निर्वाचन हुँदा पनि उनले… पुरा पढौ

जसको अभियान कालकोठरी र मृत्युदण्डले छेकेन

सन् २०११ मा जब साउदी अरबमा त्यहाँको राजतन्त्र, तानाशाही व्यवस्था तथा शोषणको विरोधमा आन्दोलन भएको थियो । मुस्लिम प्रभुत्वको यस मुलुकमा सडकमै जनता राजतन्त्रविरुद्ध ओर्लिएका थिए । सोही आन्दोलनमा १७ वर्षीय अली कुरेसिसलाई प्रहरीले गोली प्रहार गरी हत्या गरिदियो । उक्त घटनाको विरोधमा उनकै १० वर्षीय भाइ मुर्तजा कुरैसी आन्दोलनमा उत्रिए । उनी आन्दोलनको अगुवाझैँ अग्रभागमा नेतृत्व गर्दै थिए । तर उनको यस्तो गतिविधिप्रति प्रहरीले शंका गर्न थाल्यो । उनी… पुरा पढौ

मेक्सिको प्रेसको लागि विश्वकै खतरनाक देश !

मेक्सिको प्रेसको लागि विश्वमै खतरनाक देशका रुपमा रहेको पाइएको छ । नयाँ बामपन्थी राष्ट्रपति अन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरका कारण पनि थप नयाँ चुनौतीहरु पत्रकारहरुले भोग्नु परेको बताइएको समाचारमा उल्लेख गरिएको छ । यहाँका लोकप्रिय यी नेताले सेवा प्रवाह र सञ्चार माध्यमसँगको सम्वन्धमा आमुल परिवर्तन गर्ने भन्दै गत डिसेम्बरमा उनले  कार्यभार सम्हालेका थिए ।  उनका पूर्वपर्ती इन्रीक पेना निएटोले कहिल्यै पनि पत्रकारहरुको प्रश्नको जवाफ दिदैनथिए । तर ६५ वर्षीय लोपेजले हरेक… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं