विश्व

२ लाख ४५ हजारको चश्मा लगाएर सूर्यग्रहण हेरे मोदीले

बिहिबार नेपाल, भारतलगायत विभिन्न स्थानमा वलय खण्डग्रास सूर्यग्रहण देखियो ।  नेपाली समयअनुसार बिहान ८ बजेर ४२ मिनेटमा सुरु भई ११ बजेर ३१ मिनेटमा उक्त खण्डग्रास समाप्त भएको थियो । सर्वसाधारण ग्रहण हेर्न निकै उत्साहित थिए । त्यस्तै उत्साहित थिए भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि । यो कुरा उनी आफैंले भनेका हुन् । सूर्यग्रहण हेरको तस्बिर पोष्ट गर्दै उनले ट्वीटरमा लेखे, ‘थुप्रै भारतीय झैं म पनि सन् २०१९ को सूर्य ग्रहण… पुरा पढौ

श्रमिकको तलब बढाउँदै मलेसिया सरकार

मलेसिया सरकारले आउँदो जनवरीदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम तलब बढाउने भएको छ । मलेसियाको मानव संसाधन मन्त्रालयले आगामी वर्ष सन् २०२० को जनवरी १ तारिखदेखि लागू हुने गरी स्वदेशी तथा विदेशी श्रमिकको तलब बढाउने जनाएको छ ।  मन्त्रालयका अनुसार जनवरी १ देखि श्रमिकको न्यूनतम तलब एक हजार २०० रिङ्गिट हुने भएको छ । तलब बढेपछि श्रमिकले न्यूनतम मासिक तलब करिब ३३ हजार पाउने छन् । मलेसियामा हाल श्रमिकको न्यूनतम तलब एक हजार… पुरा पढौ

चर्चित टेलिभिजन प्रस्तोता सेफ जगी जोन मृत फेला

भारतकी मोडेल तथा तथा चर्चित टेलिभिजन प्रस्तोता सेफ जगी जोन भान्सामा मृत भेटिएकी छिन्। गत सोमबार साँझ केरलास्थित तिरुवनंतपुरमको आफ्नै भान्सा कोठामा उनी मृत भेटिएकी हुन्।उनी आफ्नी आमासँग केरलाको कुर्नावकोराममा एक फ्ल्याटमा बस्दै आएकी थिइन्। जगीकी आमा छोरीको मृत्यु हुँदा आमा घरमै रहेको र छोरी भान्छामा पकाउँदै गरेको भन्दै बेहोस भएको प्रहरीले जनाएको छ।गजीले फोन नउठाएपछि उनका छिमेकीलाई साथीले फोन गरेर हेर्न भनेपछि उनको मृत्युको घटना सार्वजनिक भएको हो। साथी… पुरा पढौ

क्रिसमस इभ मनाउने क्रममा ३ जनाको डुबेर मृत्यु

स्पेनको कोस्टा डेल सोल रिसोर्टमा बिदा बनाउन गएका एकै परिवारका तीनजना सदस्यको डुबेर मृत्यु भएको छ । रिसोर्टका मालिकले एक वक्तव्य जारी गर्दै क्लब ला कोस्टा वर्ल्डको स्विमिङ पुलमा उनीहरुलाई क्रिसमसको पूर्व सन्ध्यामा डुबेको अवस्थामा भेटिएको जानकारी दिए । जानकारीका अनुसार बेलायतकी ९ वर्षीया बालिकालाई पानीभित्र समस्या हुँदा उनका दाइ र बुवाले बचाउन खोजेका थिए । स्पेनमा रहेकी बेलायती महिलालाई फरेन अफिसले सहयोग गरिरहेको जानकारीमा उल्लेख छ । बुवा र… पुरा पढौ

विमान अकाशे पुलमुनि अड्किएपछि…

तपाईंले हवाईजहाज आकाशमा उडेको देख्नुभएको होला तर विमानलाई कहिले आकाशे पुलमुनी फसेको देख्नुभएको छ ? तपाईंको जवाफ ‘छैन’ भन्ने नै हुन्छ होला । तर यस्तै घटना भएको छ । भारतको पश्चिम बंगालको दुर्गापुरस्थित एउटा विमान आकाशे पुलमुनी फसेको छ । वास्तवमा एउटा ट्रकले भारतीय डाक सेवाबाट मुक्त भइसकेको एउटा पुरानो विमान लिएर जाँदै थियो तर हाइवेमा एउटा आकाशे पुल मुनीबाट गुडिरहेका बेला अग्लो उचाइका कारण विमान फस्यो । विमान त्यहाँ… पुरा पढौ

बस नदीमा खस्यो, २५ जनाको मृत्यु

बस दुर्घटनामा परी इन्डोनेसियामा कम्तीमा २५ जनाको मृत्यु  हुनुको साथै अन्य १४ जना घाइते भएका छन् । गुडिरहेको यात्रुबाहक बस बाटोभन्दा तल नदीमा खसेर दुर्घटना भएको उद्धारकर्ताहरुले मङ्गलबार जानकारी दिएका छन् । दुर्घटनामा परेको बसमा दर्जनौँ यात्रु सवार रहेका थिए ।  दुर्घटनाको क्रममा सो बस १ सय ५० मिटर तल खसेको थियो । देशको दक्षिण भागमा पर्ने सुमात्रा प्रान्तमा सोमबार राती दुर्घटना भएको प्रहरीले जनाएको छ । यस दुर्घटनामा परी… पुरा पढौ

बस दुर्घटनामा परी २५ जनाको मृत्यु

बस दुर्घटनामा परी इन्डोनेसियामा कम्तीमा २५ जनाको मृत्यु हुनुको साथै अन्य १४ जना घाइते भएका छन् गुडिरहेको यात्रुबाहक बस बाटोभन्दा तल नदीमा खसेर दुर्घटना भएको उद्धारकर्ताहरुले मङ्गलबार जानकारी दिएका छन् । दुर्घटनामा परेको बसमा दर्जनौँ यात्रु सवार रहेका थिए । दुर्घटनाको क्रममा सो बस १ सय ५० मिटर तल खसेको थियो । देशको दक्षिण भागमा पर्ने सुमात्रा प्रान्तमा सोमबार राती दुर्घटना भएको प्रहरीले जनाएको छ । यस दुर्घटनामा परी मृत्यु… पुरा पढौ

मोदीको लोकप्रियता र जनाधार खस्किएकै हो ?

भारतको झारखण्डमा भएको विधानसभा निर्वाचनमा केही अपत्यारिला तथ्यहरु प्रकाशमा आएका छन् । सन् २०१४ मा भारतीय जनता पार्टी (भाजपा) ले जुन राज्यमा जितको सिलसिला सुरु गरेको थियो, तिनै राज्यमा उसले सन् २०१९ को विधानसभा निर्वाचनमा आफ्नो सत्ता गुमाएको छ । सहयोगी दलहरुलाई पाखा लगाएर आफ्नो सीट बढाउने उसको राजनीतिक क्रम पनि अन्त्य हुँदै गएको छ । यो वर्ष भाजपाले लोकसभा निर्वाचनमा मात्र ठूलो जित हासिल गरेको छ । विगत दुई… पुरा पढौ

नेपालको शिक्षाक्षेत्रमा सघाउन गीति एल्वम ‘समर्पण’ विमोचन

शिक्षासंग सम्बन्धित गीति एल्वम ‘समर्पण’ वेलायतमा लोकर्पण गरिएको छ । एल्वम विक्रीबाट भएको आम्दानी नेपालका विभिन्न विद्यालयमा लगानी गरिने भएको छ । उक्त एल्वम वेलायतका लागि नेपाली राजदूत महामहिम डा. दुर्गा बहादुर सुवेदी, वरिष्ठ विमानचालक क्या. विजय लामासहित कार्यक्रममा सहभागी सबैले एकैसाथ सिडी खोलेर विमोचन गरेका थिए । उक्त अवसरमा समर्पणका संयोजक सूर्य गुरुङले गीति एल्बम ‘समर्पण’ शिक्षाका लागि समर्पित रहेको र यो एल्बम एल्वममात्र नभएर परियोजना भएको जानकारी दिए… पुरा पढौ

कति छ इशा अम्बानीको सम्पत्ति ?

भारतीय अर्बपति  तथा रिलायन्स इन्डस्ट्रीका अध्यक्ष मुकेश अम्बानीकी २८ वर्षीया छोरी इशा अम्बानीको गत बर्ष डिसेम्बर १२ मा विवाह भयो । इशा परिमल ग्रुपका कार्यकारी निर्देशक आनन्द परिमलकी श्रीमती बनिसकेकी छन् । सो भव्य विवाह समारोहमा  विभिन्न क्षेत्रहरूको दिग्गज सेलिब्रिटी पुगेका थिए । विवाह मुम्बईको अम्बानीको घर 'अन्टिटिया' मा भएको थियो। इशा अम्बानी देशको सबैभन्दा धनि व्यक्ति मुकेश अम्बनीको छोरीको रूपमा चिनिन्छ ।  तर यसबाहेक इशाको पनि फरक पहिचान छ।… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं