‘डन पत्रिकाका सिइओले मेरो बलात्कार गरे’
पाकिस्तानी चलचित्र निर्देशक जमशेद महमूदले गत अक्टुबरमा एक मिडिया घरानाका मालिकले १३ वर्षअघि आफूमाथि बलात्कार गरेको आरोप लगाएका थिए । जमशेदको आरोपपछि त्यतिबेला निकै खलबली मच्चिएको थियो । सो समय उनले बलात्कारका आरोपीको नाम खुलाएका थिएनन् । सोमबार भने उनले आफूलाई बलात्कार गर्ने पाकिस्तानको चर्चित अङ्ग्रेजी पत्रिका डनका सिइओ हामीद हारुन रहेको खुलासा गरेका छन् । जमी भनेर चिनिने जमशेदले शनिबार राति एक नयाँ ट्वीटर अकाउन्ट खोलेका थिए । त्यही…
पुरा पढौ
भारतको महाराष्ट्रमा मन्त्रिमण्डल विस्तार
भारतको महाराष्ट्रमा मन्त्रीमण्डल विस्तार हुँदैछ । उद्धव ठाकरे सरकारले एक महिनापछि पहिलो पटक सोमबार मन्त्रीमण्डल विस्तार गर्न लागेको हो । विधानभवन परिसरमा आइतबार राति यसको तयारी पूरा गरिएको भारतीय संचार माध्यमहरुले लेखेका छन् । ठाकरेले ३६ नयाँ मन्त्रीलाई सपथ दिलाउने छन् । नयाँ मन्त्रीमा कांग्रेस नेता अशोक चव्हाण, पृथ्वीराज चव्हाण र अजित पवारको नाम अग्रस्थानमा रहेको बताइएको छ । गत २८ नोभेम्बरमा मुख्यमन्त्री ठाकरेसंग शिवसेना, कांग्रेस र राष्ट्रवादी कांग्रेसका २–२…
पुरा पढौ
रावत बने भारतको पहिलो सीडीएस, यस्तो छ भूमिका
भारतीय सेना प्रमुख बिपिन रावत देशका पहिलो चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) बन्न सफल भएका छन् । रावत सोमबार सीडीएसमा नियुक्त भएका हुन् । ६१ वर्षीय रावतको सेना प्रमुखको कार्यकाल मंगलबार सकिएको छ र उनको नयाँ कार्यकाल अर्को आदेश आउन्जेल जारी रहने छ । गत अगष्ट १५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सीडीएसको पद घोषणा गरेका थिए । यसका लागि अधिकतम आयु ६५ वर्ष तोकिएको छ । कस्तो छ भूमिका…
पुरा पढौ
आगलागीका कारण ३० हजार विस्थापित

अमेरिकामा असंख्य आम नरसंहार

हेलिकप्टर दुर्घटनामा ६ जनाको मृत्यु

‘नो सेक्स, नो म्यारिज’

विषाक्त रक्सी सेवनका कारण २६ जनाको मृत्यु

सरकारद्वारा २१ जिल्लामा इन्टरनेट बन्द

अपडेटः विमान दुर्घटनामा ९ जनाको मृत्यु







