अमेरिकाको हवाई राज्यमा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।
हवाई राज्यको नपाली समुन्द्री तटमा भ्रमणका लागि गएको हेलिकप्टर हावाहुरीका कारण दुर्घटनामा परेको थियो।
हावाहुरी चलेपछि हेलिकप्टर अवतरण गर्ने प्रयास भएको थियो। अवतरणकै क्रममा हेलिकप्टर दुर्घटनामा परेको जनाइएको छ। फाइलफोटो




