पुष्पकमल सुवेदी स्मृति प्रतिष्ठान पोखराको आइतबार भएको १० औं साधारण सभा एवं चौथो अधिवेशनले पूर्ण गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको छ । १७ सदस्यीय नयाँ कार्यसमितिका उपाध्यक्षमा ध्रुव कम्पित सुवेदी, सचिव प्रदीप सुवेदी, सहसचिव सूर्यनाथ भण्डारी र कोषाध्यक्ष इन्दु रेग्मी छन् । सदस्यमा मोहन सुवेदी, दिनेश लिम्बू, गोपालमणि लामिछाने, तीर्थ पौडेल, सञ्जिता अधिकारी, सरस्वती अधिकारी, कृष्णबहादुर विश्वकर्मा, लक्ष्मण गौतम, सत्यराज सापकोटा, हिराबहादुर क्षेत्री, भीमप्रसाद सुवेदी र दिव्यराज सुवेदी छन् ।…
पुरा पढौ