Uncategorized

नेता पण्डितको निधनबाट नेकपा स्तब्ध

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नेपालको कम्युनिष्ट आन्दोलनमा लामो समय बिताएका वामपन्थी नेता तथा पूर्वसांसद गणेश पण्डितको असामयिक निधनबाट पार्टी स्तब्ध भएको जनाएको छ ।  पार्टी महासचिव विष्णु पौडेलले आज जारी गरेको शोक सन्देशमा पञ्चायतकालमा नुवाकोट जिल्लामा कम्युनिष्ट आन्दोलन विस्तारका लागि पण्डितले निर्वाह गरेका भूमिका स्मरणीय रहेको बताउँदै पार्टीले कम्युनिस्ट आन्दोलनले एक समर्पित नेता गुमाएको उल्लेख गरेका छन् ।  नेकपाले दिवङ्गत पण्डितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनकी जीवनसँगिनी सावित्री पण्डित, छोरा राजकुमार,… पुरा पढौ

सांग्रिला बैंकद्वारा कम्प्युटर सहयोग

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले काठमाडौंको उर्जाशील अपाङ्ग सशक्तिकरण केन्द्रलाई कम्प्युटर सेट हस्तान्तरण गरेको छ । कार्यक्रममा बैंकका तर्फबाट सहायक महाप्रबन्धक रजित मास्केले उर्जाशील अपाङ्ग सशक्तिकरणका अध्यक्ष कपिल विकलाई कम्प्युटर हस्तान्तरण गरेका हुन् । बैंकले सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यले सहयोग गरेको हो । शारीरिक अपाङ्गता भएका व्यक्तिलाई पनि सूचना प्रविधिको पहुँचमा सहयोग पुर्याउन कम्प्युटर सहयोग गरिएको बैंकले जनाएको छ । बैंकले आफ्ना ग्राहकलाई बैंकिङ सेवाका साथै ८१ वटा शाखा कार्यालयबाट… पुरा पढौ

स्पष्ट आर्थिक दृष्टिकोण आवश्यक

सरकारले मानव विकास सूचकांकमा तुलनात्मक रूपमा पछि परेका तराई–मधेशका स्थानीय तहमा भौतिक पूर्वाधारलगायत विकासका कार्यक्रमलाई एकीकृत रूपमा सञ्चालन गर्न तराई–मधेश समृद्धि कार्यक्रम लागू गरेको छ । तराई–मधेशमा बसोवास गर्ने जनताको सघन रूपमा आर्थिक तथा सामाजिक रूपान्तरण गर्न एवं जनताको सार्वजनिक सेवामा पहुँच अभिवृद्धि तथा जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले कार्यक्रम लागू गरिएको हो । कार्यक्रम सञ्चालनका लागि सरकारले रू २ अर्ब २ करोड बजेट छुट्टयाइएको छ । सरकारले आव २०७५/७६ को… पुरा पढौ

पानीजहाज सञ्चालन गर्न चार नदीमा सम्भाव्यता अध्ययन गरिदैँ

 नेपालका प्रमुख तीन ठूला नदी कोशी, गण्डकी र कर्णालीमा पानीजहाज सञ्चालन गर्ने सम्भावनाअन्तर्गत गण्डकीको नवलपरासीमा सम्भाव्यता अध्ययन गरिएको छ ।  नेपाल र भारतका उच्चस्तरीय अधिकारी सम्मिलित संयुक्त टोलीले सोमबार नारायणी नदीसहित गण्डक ब्यारेज र गण्डक क्षेत्रअन्तर्गत १२ नं स्परको सम्भाव्यता अध्ययन गरेको छ । नवलपरासीको गण्डक क्षेत्रसँगै नारायणी नदीमा पानीजहाज सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिएको हो ।  अध्ययन अवलोकनपश्चात यस क्षेत्रमा पानीजहाज सञ्चालनको सम्भावना उच्च रहेको नेपाली टोलीका संयोजक एवं… पुरा पढौ

किन बढेको थियो सलमान-ऐश्वर्याको दूरी ?

सालमान खान र ऐश्वर्या रायको लभस्टोरी पनि कुनै फिल्मको कहानीभन्दा कम छैन । यो कहानीमा प्रेम, रोमान्स, पागतपन, झगडा, मारपीट, परिवार र ब्रेकअपसम्म अटाएका छन् ।  लामो समयसम्म उनीहरुको लभस्टोरीले सञ्चारमाध्यममा राम्रो चर्चा पाएको थियो । अहिले पनि बेलाबेलामा उनीहरुको लभस्टोरीको प्रसंग आउने गरेको छ । यहाँ उनीहरुको लभस्टोरीको केही रोचक कुराहरु उल्लेख गरिएको छ । सन् १९९७ मा उनीहरुबीचको सम्बन्ध शुरु भएको थियो । त्यतिबेला सलमान बलिउडका सुपरस्टार बनिसकेका थिए… पुरा पढौ

को होला कंगनाको ब्वाइफ्रेन्ड ?

बलिउड अभिनेत्री कंगना रनवतले पुरुषहरुले आक्रामक महिलालाई मन पराउने बताएकी छन्। इन्डियन टुडेको कन्क्लेभको १८ औँ संस्करणमा सहभागी अभिनेत्री रनवतले आफू पनि सधैं आक्रामक रुपमै प्रस्तुत हुने गरेको बताइन्। ‘म हरसमय आक्रामक रुपमा हुन्छु। मालाई लाग्छ कि पुरुषलाई महिला आक्रमक रुपमा रहेको मनपर्छ।’ कार्यक्रममा उनले पत्रकार सुशान्त मेहतासँग नारप्वाद, राष्ट्रवाद, प्रेमजीवन, विवाह, मणिकर्णिका, करण जौहर, ऋतिक रोशन विवाद जस्ता मुद्दामा खुलेर कुरा गरेकी छन्। उक्त कुराकानीमा अभिनेत्री रनवले आफू प्रेम… पुरा पढौ

‘जात्रै जात्रा’ मा करिश्मा, निश्चल र सारा पनि

फिल्म 'जात्रै जात्रा'मा सदाबहार अभिनेत्री करिश्मा मानन्धर, निर्देशक निश्चल बस्नेत र नायिका सारा श्रीपाइली केमियो भूमिकामा देखिने भएका छन्। ‘माया पिरिम’ बोलको गीतमा फिल्मका मुख्य पात्र बिपिन कार्की र बर्षा राउतसँगै उनीहरुको पनि नृत्य छ। साथमा, फिल्मका अर्का कलाकार दयाहाङ राइ ,रविन्द्र झा र रविन्द्र सिंह बाँनियालाई पनि गीतमा देख्न सकिनेछ। कविराज गहतराजले कोरियोग्राफी गरिरहेको फिल्म जात्रै जात्रा को यो गीतमा मनिषा पोखरेल र निशान भट्टराइको स्वर छ भने लेखु… पुरा पढौ

पानी बाराबारको झगडा प्रशासनमा आईपुग्दा साम्य

मुस्ताङका ५ स्थानीयतहमा करिव ९६ वटा गाउँ छन्। सबैका आ–आफ्नै चौपाया चरीचरन तथा प्राकृतिक श्रोत उपयोग गर्ने खर्क र जगंल छन् ।तर,यहाँका सबैजसो गाउहरुले आपसमा मिलेरनै श्रोतसाधनको उपयोग गरिहेका छन् । तर,मुस्ताङका यी गाउँ मध्ये जिल्लाको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ३ छुसाङ र तेताङ गाउँबीच करिव सय वर्षअघि देखि हालसम्म त्यही बिवाद ज्यूका त्यू रह्यो,त्यो थियो सार्वजिक चौपाया चरीचरन तथा प्राकृतिक श्रोतसाधन उपयोग गर्नेको ।यही बिषयमा यि दुई गाउँबीच पुस्तौ देखि… पुरा पढौ

अन्तिरक्ष यात्रा कठिन बन्दै

काठमाडौं । विश्वभर अहिले अन्तरिक्षको विषयमा विभिन्न किसिमका खोज तथा अनुसन्धानहरु भइरहेका छन् । मानव सभ्यताको लागि १९ अक्टोबर सन् १९५७ निकै महत्वपूर्ण दिन थियो । यो दिन सोभियत संघ पहिलो कृत्रिम उपग्रह स्पुतनिक–१ को सफलतापूर्वक प्रक्षेपण गरेको थियो । त्यो दिनदेखि अहिलेसम्म २ हजारभन्दा बढी उपग्रह पृथ्वीको कक्षमा छोडिसकिएको छ । अहिले मानिसको जीवनलाई सहज बनाउने दूरसञ्चार, रेडियो, टेलिभिजन, इन्टरनेटलगायतका सबै सेवाहरु स्याटेलाइटको कारणबाट नै काम गर्न सक्छन् ।… पुरा पढौ

यसरी घटाऔं पेटको बोसो घरेलु उपाय

पेटको बोसो मध्यमवर्गीय नेपालीको रोग नै हो। यसलाई शारीरिक र मानसिक तनाव दिन्छ। धेरैजसोको साझा चिन्ता हुन्छ पेटको बोसो कसरी घटाउने ? आउनुस् यसबारे केही कुरा जानौं। पेटको बोसोलाई घटाउनका लागि प्राकृतिक तरिका अपनाउनु लाभदायक हुन्छ । पेट वरिपरिको बोसो घटाउने केही सजिला तरिकाहरु यसप्रकार छन्। व्यायामः बिहानै हल्का व्यायाम गरौं। अथवा साइकिलिङ वा योगा गर्दा पनि हुन्छ। यसबाट सकारात्मक भाव आउनेछ र सकारात्मक सोच्ने क्षमता बढ्छ। बिहान नियमित व्यायाम… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं