नेपाल एल्बम

परेवामय तालबाराही परिसर (फोटो फिचर)

फेवातालबीचको तालबाराही मन्दिर परिसरमा चारो खाँदै परेवा । दशनार्थी आउन बन्दाबन्दीले रोकिएपछि मन्दिर व्यवस्थापन समितिले दैनिक करिब १५ केजी चारो परेवालाई दिने गरेको छ।तस्बिर : नेपालदुत पुरा पढौ

साहासीको स्वर्ग : तिलिचो ताल

सम्पूर्ण विश्व नै एउटा भाइरसको पछाडि कुदिरहेको छ । करिब ३ लाख मान्छे मर्न लागिसकेका छन् । ३० लाखभन्दा बढी यसबाट प्रभावित भएका छन् । पूरै संसार लकडाउनमा लुकिरहेको छ अनि हरेक मानिसमा एक किसिमको त्रास भरिपूर्ण छ । यस्तो अवस्था अझै केही लामो समयसम्म रहिरह्यो भने मानिसमा ठूलो मनोवैज्ञानिक मनोदशा उत्पन्न हुन सक्छ । डिप्रेसनको सिकार नहोलान् भन्न सकिन्न । त्यसैले सबैभन्दा महत्वपूर्ण कुरा भनेको उच्च आत्मबल राख्दै मानसिक… पुरा पढौ

चकमन्न लेकसाइड

सधैजसो गुलजार हुने पोखराको लेकसाइड शनिबार अझ बढी व्यस्त हुन्थ्यो । कोरोनाको सन्त्रासपछि लेकसाइडले शनिबार पनि बिर्सेको जस्तो देखियो । आज साँझ ७ बजे लेकसाइडको दृश्य । झिलीमिली तिहार जस्तै हुने लेकसाइडको रंग अहिले फिका भएको छ । तस्बिर : नेपालदुत पुरा पढौ

माछी मार न हौ दाइ हो…(फोटो फिचर)

पोखराको फेवातालमा जाल हान्दै जलारी समुदायका मानिसहरु । लकडाउनले माछाको भाउ सस्तो भए पनि बिक्री नहुँदा १ दिन बिराएर माछा मार्ने गरेको जुनु जलारीले सुनाइन् । तस्बिर : सुनिल पाण्डे/नेपालदुत पुरा पढौ

छिनमै घाम, छिनमै असिनापानी !(फोटो फिचर र भिडियो)

पोखरामा अचेल हरेक दिन दिउसो २ बजेपछि असिना र पानी पर्न थालेको छ । यसरी भएको वर्षा र असिनाले खेतीपाती र बालीनालीमा क्षति भएको छ । तस्बिर : नेपालदुत पोखराको सराङकोटमा असिनाले क्षति गरेको तरकारी खेती। पोखराको हेमजामा तरकारी बारीमा परेको असिना अन्तिम २ तस्बिर : विनोद त्रिपाठी, हेमजा https://www.youtube.com/watch?v=4VBe6Pm4b_k पुरा पढौ

सुन्दर सराङकोट !

लकडाउनले सुनसान सराङकोट र हिमाल । प्याराग्लाइडिङ लगायतका क्रियाकलाप ठप्प भएपछि हिमाल र आकाश पनि सुनसान देखिएका छन् । पुरा पढौ

यस्तो छ सनसिटी अपार्टमेन्टको अवस्था (फोटो फिचरसहित)

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ९ मा रहेको सनसिटी अपार्टमेन्टमा मंगलबार २ जनामा कोरोना संक्रमण पुष्टि भयो । अपार्टमेन्टका बासिन्दा संक्रमण देखिएपछि यो क्षेत्र सिल गरिएको छ । अपार्टमेन्टमा बस्ने एकै परिवारका तीन जनाको ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट कोभिड–१९ परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको थियो । २ जनामा पिसिआरबाट पनि पोजेटिभ रिपोर्ट आएको छ भने अर्का एकको परीक्षण रिपोर्ट सार्वजनिक हुन बाँकी छ । उनीहरूलाई तीनै जनाको पाटन अस्पतालको आइसोलेसन… पुरा पढौ

सतर्क श्रमजीवी ! (फोटो फिचर)

लकडाउनमा पोखरा २४ कास्कीकोटमा कृषि कर्ममा तल्लीन किसान । उनीहरु मार्क्सको प्रयोग र सामाजिक दूरी कायम गर्दै निरन्तर खेतीपातीमै लागेका छन् । फोटो : सुनिल पाण्डे पुरा पढौ

खुसी हुँदै स्वदेश फर्किए पर्यटक(फोटो र भिडियो )

लकडाउनले पोखरामा रोकिएका पर्यटकलाई स्वदेश फर्काउने क्रम जारी छ । बिहीबार पोखराबाट आज १ सय १० पर्यटकलाई काठमाडौं पठाइयो । पोखरामा रहेका घर फर्कन चाहने पर्यटकलाई पर्यटक बस र प्लेनबाट काठमाडौं पठाउने क्रम जारी छ । लकडाउनका बेला खान, बस्नकै समस्या हुने भएकाले उनीहरु स्वदेश फर्कन पाउँदा खुसी देखिए । यसअघि ६ सय ३० जना पर्यटकलाई काठमाडौं पठाइसकिएको छ । उनीहरु पदयात्रा सकेर पोखरा फर्केका र पोखरा घुम्न आएका पर्यटक… पुरा पढौ

क्वारेन्टाइनमा जुरेली चरी

क्वारेन्टाइनमा जुरेली चरी पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं