चकमन्न लेकसाइड

सधैजसो गुलजार हुने पोखराको लेकसाइड शनिबार अझ बढी व्यस्त हुन्थ्यो । कोरोनाको सन्त्रासपछि लेकसाइडले शनिबार पनि बिर्सेको जस्तो देखियो । आज साँझ ७ बजे लेकसाइडको दृश्य । झिलीमिली तिहार जस्तै हुने लेकसाइडको रंग अहिले फिका भएको छ ।
तस्बिर : नेपालदुत