माछी मार न हौ दाइ हो…(फोटो फिचर)

पोखराको फेवातालमा जाल हान्दै जलारी समुदायका मानिसहरु । लकडाउनले माछाको भाउ सस्तो भए पनि बिक्री नहुँदा १ दिन बिराएर माछा मार्ने गरेको जुनु जलारीले सुनाइन् ।
तस्बिर : सुनिल पाण्डे/नेपालदुत

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।