नेपाल एल्बम

कर्ण शाक्यको नयाँ किताब ‘कोष’

व्यवसायी एवं सकारात्मक सोचका अभियन्ता कर्ण शाक्यको नयाँ पुस्तक ‘कोष जीवनपछिको जीवन’ लोकार्पण गरिएको छ । काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा समता स्कुलका संस्थापक उत्तम सञ्जेल, समालोचक÷साहित्यकार गीता त्रिपाठी र लेखक शाक्यले पुस्तक लोकार्पण गरे । कार्यक्रममा शिक्षासेवी सञ्जेलले नेपालमा उद्यमशीलताको विकास हुनुपर्नेमा जोड मात्र दिएनन्, कर्ण शाक्यका पुस्तकले उद्यमशीलता विकासमा सघाउने बताए । शिक्षाको विकासबाट मात्र कुनै पनि देशले समृद्धि हासिल गर्न सक्ने र विकासको बाटोमा अघि बढ्ने उनको भनाइ… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं